खबर

केएमसीमा ४२ दिने शिशुको हर्नियाको सफल शल्यक्रिया, प्रभावकारी बन्दै मिनिमल एसेस सर्जरी

 काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल... पुरा पढ्नुहोस

नेपालमै पहिलो पटक केएमसीमा बिना अप्रेसन निकालियो बालिकाको छातीमा जमेको पीप

 काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधीबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौं मेडिकल कलेजका बालरोग शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएकोे बताए । डा. आशिषलाल श्रेष्ठका... पुरा पढ्नुहोस

शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिका कारण नोवेलमा बड्यो मुटुका विरामीको चाप

लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो । करिव... पुरा पढ्नुहोस

नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौता

विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौं महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती... पुरा पढ्नुहोस

उर्लाबारीमा नोवेलको मुटु परिक्षण शिविर, २ सय ८५ जनाको जाँच तथा उपचार

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार अर्थात मंसिर २८ गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिर परिसरमा  निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा.... पुरा पढ्नुहोस

म्याङलुङमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, एघार सयभन्दा बढीको जाँच तथा उपचार

 म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंसिर २२ र २३ गते तेह्रथुम सदरमुकामको म्याङलुङ नगरपालिकास्थित जिल्ला अस्पतालमा  आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय १७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । नोवेल शिक्षण... पुरा पढ्नुहोस

केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार

काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो । बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले... पुरा पढ्नुहोस

किन बन्द गरियो टिकटक ? भएन ठिकठाक :सांसद शर्मा

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । ! मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध... पुरा पढ्नुहोस

मानव सेवा आश्रमद्वारा १० जना सडक मानवको उद्धार

असोज २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको टोलीले १० जनाको उद्धार गरेको छ । आनी छोइङ डोल्मा फाउण्डेसन­को सहकार्यमा सडकका बेसहाराहरुको उद्वार गर्न काकट्भिट्टाबाट यात्रा सुरु गरेको टोलीले सुरुङगा क्षेत्रसम्म आईपुग्दासम्म १० जना व्यक्तिको  उद्धार गरेको हो । ३ जना महिला, ६ जना पुरुष र... पुरा पढ्नुहोस

विश्व मुटु दिवस : नोवेलद्वारा बिराटनगरमा चेतनामूलक प्रभातफेरि

विश्व मुटु दिवसको अवसरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह लगायत प्रहरी प्रशासन, मिडियाकर्मी लगायतको पनि सहभागितामा शुक्रबार प्रभातफेरी भएको हो ।... पुरा पढ्नुहोस