खबर

पथरीशनिश्चरे वडा नं. १ मा रोपिए करिब पांच सय बिरुवा

मोरङको पथरीशनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा करिब पाँच सय बिरुवा रोपिएको छ । वन तथा वातावरण संरक्षणमा सघाउ पुर्याउने उदेश्यले पथरीको यलम्बर, रत्न चोक, बुद्ध चोक र पथरी बहुमुखी क्याम्पस वीचको खाली जग्गामा पाँच सयभन्दा बढी वृक्षरोपन भएको हो । वृक्षारोपण अन्तरगत आप, लिची, मसला, सिरिस लगायत विभिन्न प्रजातिका... पुरा पढ्नुहोस

कतारमा भएका श्रमिक र उनीहरूका परिवारको केएमसीमा उपचार गर्दा बिशेष छुट

संघिय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि विरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन् । कतार स्थीत नेपाली राजदुताबासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति... पुरा पढ्नुहोस

नोबेल मेडिकल कलेजसहित १० वटा अस्पतालहरु स्वास्थ्य बीमाका लागि सूचीकृत

स्वास्थ्य बीमा बोर्डले नोबेल मेडिकल कलेजसहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि सूचीकृत गरेको छ । बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा सूचीकृत काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल... पुरा पढ्नुहोस

सुकुना क्याम्पसको आयोजनामा त्रिपक्षीय अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा आसाम डाउन टाउन युनिभर्सिटी, भारत र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको सहकार्यमा त्रिपक्षीय वेबिनार सम्पन्न भएको छ । 'कक्षाकोठामा कृत्रिम बुद्धिमत्ता कार्यान्वयनका लागि अवसर' (Opportunities for implementation of AI in the Classroom) विषयमा सम्पन्न उक्त वेबिनारमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट वि.आई.सि.टी.ई. कार्यक्रमका फोकल... पुरा पढ्नुहोस

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्दैन : डा. शर्मा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबने पूरै अवधि संसद् नचल्ने बताएका छन् । बुधबार) एक कार्यक्रममा बोल्दै  उनले सहकारी ठगी प्रकरणमा ढिलो चाँडो छानविन समिति बन्ने बताएका हुन् । ‘छानविन समिति ढिलोचाँडो बन्छ । यो डेमोक्रेटिक कन्ट्रीमा पेलेर जान्छु... पुरा पढ्नुहोस

असहाय विपन्नको दर्बिलो सहारा बन्दै डा. सुनिल शर्मा

नेपाली राजनीतिको मात्र र होइन समाज सेवाको क्षेत्र विशेषतः असहाय विपन्नलाई निःशुल्क उपचार मा उनको नाम चर्चाको शिखरमा छ । डा.शर्माले सुदूर पूर्वदेखि सुदूरपश्चिम र तराईदेखि हिमालसम्मका स्थानीयको स्वास्थ्य उपचारका लागि संवेदनशील हुँदै सक्रियता पनि उत्तिकै बढाउँदै लगेका छन् । अझ आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरूका... पुरा पढ्नुहोस

गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद शर्माको प्रस्ताव 

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली... पुरा पढ्नुहोस

पुर्वमै पहिलोपटक नोवेलमा विना चिरफार गरियो पाठेघरको सल्यक्रिया

मासिकश्राव गडबड अत्याधिक रक्तश्राव, शारीरिक तथा मानसिक तनाव र गर्भाधानमा समस्या वा गर्भपतन जस्ता समस्या हुने रोगबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोजोली विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ ।  पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार... पुरा पढ्नुहोस

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि... पुरा पढ्नुहोस

नोबेलमा इण्डोस्कोपबाट पित्तको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’, पूर्वका विरामीले टाढा जानु पर्दैन अब

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का... पुरा पढ्नुहोस