ताजा अपडेट
धनकुटा सिटी जेसिज बर्ष २०२१ को पदस्थापन कार्यक्रम सम्पन्न
- 4 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
धनकुटा सिटी जेसिज बर्ष २०२१ को पदस्थापन कार्यक्रम विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । धनकुटा सिटी जेसिजको २०२१ का लागि नवनिर्वाचित अध्यक्ष पुण्य अधिकारी, कानुनी सल्लाहकार विजय अधिकारी, कार्यकारीणी उपाध्यक्ष रेणु सिलवाल, अर्का कार्यकारीणी उपाध्यक्ष दुर्गा सन्जेल, महासचिव करुणा कटुवाल, कोषाध्यक्ष सुरेश धमला, उपाध्यक्ष सिमा गजमेर, उपाध्यक्ष इश्वरी सुवेदी, उपाध्यक्ष... पुरा पढ्नुहोस
संगठन बिस्तार, सुदृढीकरण तथा आन्दोलनका लागि पुनर्गठित भो नेबिसंघ धनकुटा
- 4 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
आन्दोलनलाई सशक्त बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने उदेश्यले नेपाल बिद्यार्थी संघ धनकुटा जिल्ला समिति पुर्नगठन गरी २९ सदस्यीय बनाइएको छ । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाको उपस्थितिमा नेबिसंघ पुर्नगठन भएको हो । पुर्नगठिन नेविसंघ धनकुटाको जिल्ला सभापतिमा बालानन्द दाहाल, उपसभापतिद्धयमा विर्शममान अमात्य र टेक वहादुर कुवर, सचिवमा सरोज... पुरा पढ्नुहोस
पत्रकार कल्याण कोषका लागि धनकुटामा थालियो ‘एक रुपैयांँदेखि दश लाख’ अभियान
- 4 बर्ष, 5 महिना अगाडि
- १६ माघ २०७७, शुक्रबार
विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्न पत्रकार कल्याण कोष स्थापना गर्ने उदेश्यले धनकुटाको पत्रकारहरुले एक रुपैयांँदेखि दश लाख अभियान संचालन गर्ने निर्णय गरेका छन् । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटाका पत्रकारहरुलाई विरामी पर्दा वा आपत विपत र जोखिमा परेको... पुरा पढ्नुहोस
बृहत आमसभाको पुर्व सन्ध्यामा मोरङमा विद्यार्थी र युवाले निकाले रांँके जुलुस
- 4 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७७, बिहीबार
मोरङको बेलबारीमा माधब प्रचन्ड समुहको नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियु तथा युवासंघ नेपालले मोरङको बेलबारीमा रांँके जुलुस निकालेका छन् । शुक्रवार मोरङको बिराटनगरमा हुने प्रदेश स्तरीय कार्यकर्ता भेलाको पुर्व तयारी स्वरुप अनेरास्वियु तथा युवासंघ मोरङले जुलुस निकालेका हुन ।... पुरा पढ्नुहोस
बेलबारीका एघार मध्ये सातवटा स्वास्थ्य चौकीहरु आफ्नै भवनमा, चारवटा भवन बन्दै
- 4 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७७, बिहीबार
बेलबारी नगरपालिका क्षेत्रका एघार आधारभुत स्वास्थ्य चौकी मध्ये सातवटा वडाका चौकीहरु आफ्नै भवनबाट सञ्चालन भएका छन् । बेलबारी नगरपालिका वडा नम्बर १, ४,५, ७, ८,९ र ११ का आधारभुत स्वास्थ्य चौकीहरुले आफनै भवनबाट स्वास्थ्य सेवा दिइरहेका हुन् । यसै हप्ता बेलबारी ४ मा नब निर्मित आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन... पुरा पढ्नुहोस
मतदाता नामावली प्रकाशन तथा अद्यावाधिक गराउँदै धनकुटा नगरपालिका
- 4 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७७, बुधबार
धनकुटा नगरपालिकाले माघ १५ देखि फाल्गुण २ गतेसम्म मतदाता नामावली प्रकाशन, दावी विरोध, नाम तथा ठेगाना सच्याउने वा अद्यावाधिक गर्ने भएको छ । निर्वाचनका लागि मतदाता अद्यावाधिक गर्ने वारे बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको अध्यक्षतामा भएको मतदाता अद्यावाधिक विषयक सर्वपक्षिय अन्तरकृया... पुरा पढ्नुहोस
धनकुटाका दुई दर्जनभन्दा बढी शहिद परिवारलाई राज्यले उपेक्षा गरेको आरोप
- 4 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७७, बुधबार
सहिदका सपना अधुरो रहेको र राज्यले अहिलेसम्म धनकुटाका सहिद र तिनका परिवारहरुलाई सम्मान नगरी अपमान गरेको धनकुटाका सहिद परिवार र सरोकारवालाहरुले बताएका छन् । सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले सहिद दिवसको अवसमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरूले राज्यले उपेक्षा गरेको बताएका हुन् । संविधान सभा सदस्य तथा प्रदेश सभा... पुरा पढ्नुहोस
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु
- 4 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७७, मंगलवार
एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका परिवार लाभान्वित भएका छन् । एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत धनकुटामा भएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्ती बनाउने तालिमबाट उनीहरूले... पुरा पढ्नुहोस
पूर्व प्रम सूर्य बहादुर थापा स्मृती गोल्ड कपको उपाधी ओक्मालुङ्ग फुटवल क्लवलाइ
- 4 बर्ष, 5 महिना अगाडि
- १० माघ २०७७, शनिबार
धनकुटाको भीरगाउंँमा संचालन भएको पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटाले चुम्न सफल भएको छ । शनिबार भएको फाईनल खेलमा धनकुटा भीरगाउंँको आयोजक टिम बैरे फुटवल क्लवलाई ट्राईबेकरमा हराउदै ओम्मालुङ्ग यूवा क्लबले गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी जितेको हो । बिजेता ओम्मालुङ्ग युवा... पुरा पढ्नुहोस
कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन
- 4 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७७, बिहीबार
नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै... पुरा पढ्नुहोस