ताजा अपडेट

विभिन्न कार्यक्रम गरी भगवती माविले मनायो ५७ औं बार्षिकोत्सव

‍‍‍मोरङ बेलबारीमा अबस्थित भगवती माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रताप थापाको अध्यक्षतामा मंगलबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको हो । विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको बार्षिकोत्सव कार्यक्रममा... पुरा पढ्नुहोस

धनकुटामा कांग्रेसको जागरण अभियान चल्दै, छथरजोरपाटीका थुप्रै मान्छे कांग्रेसमा

नेपाली कांग्रेस धनकुटा तथा छथरजोरपाटी गाउपालिका कार्य समितिले राष्टिय मेलमिलाप दिवसको अवसरमा पार्टी प्रवेश, समायोजन तथा  क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केेेन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, कांग्रेस आदिवासी... पुरा पढ्नुहोस

अब चाहिँ बनिसक्ला कि जस्तो छ विराटनगर–इटहरी–धरान सडक

लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो । आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना... पुरा पढ्नुहोस

बेलवारी जेसिजको नयाँ समिति गठन, अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी चयन

बेलवारी जेसिजको बर्ष २०२१ का लागि अध्यक्ष पदमा राजेन्द्र बहादुर अधिकारी चयन भएका छन ।                       बुधबार बेलबारी २ शिक्षा सन्देस इङ्लिस स्कुलको सभाहलमा संपन्न चौथो शाखा अधिवेशन तथा पाँचौ बार्षिक साधारणसभाबाट बर्ष २०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो... पुरा पढ्नुहोस

पुर्व गाविस अध्यक्षसहित धनकुटा चुङमाङका १ सय २७ जना बने कांग्रेस

‍धनकुटाको चुङवाङ्गमा पुर्व गाविस अध्यक्षसहित १ सय २७ जना ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् । पुर्व गाबिस अध्यक्ष नारायण प्रसाद पौडेलसहित नेकपा ,राप्रपा तथा जनता समााजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा सुवास राई, चोलेन्द्र गिरि, रमेश भण्डारी, मिलन राई प्रकाश खड्का, होम वहादुर राई, घनश्याम राई, अम्विका राई,... पुरा पढ्नुहोस

धनकुटामा नेकपा फुटको भरपुर फाइदा उठाउँदै कांग्रेस

धनकुटाको पाख्रिवासमा आयोजित नेपाली कांग्रेसको  समायोजन तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा अरु पार्टीका निकैजना नेता तथा कार्यकर्ताहरु कांग्रेस बनेका  छन् । कार्यक्रमा राप्रपा, नेकपा र जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेसीहरुलाइ पुर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर... पुरा पढ्नुहोस

मोरङ कांग्रेसका नेताहरू भन्छन् – चुनाव भो भने ओलीको पार्टीले २० सिट पनि जित्दैन

नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा. शर्माले यस्तो दावी गरेका हुन् । बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी... पुरा पढ्नुहोस

नोबेलमा भर्ना भएका पारामेडिकलका १ सय ८० विद्यार्थीलाई दिइयो अभिमुखीकरण

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका १८० जना नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्रवन्धक नारायण दाहाल,... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटनको बिरोधमा धनकुटामा कांग्रेसको भब्य बिरोध प्रदर्शन

प्रधानमन्त्री के पी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेपाली कांग्रेस धनकुटाले सोमबार धनकुटामा व्यापक प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय धनकुटाको संगम चौकबाट शुरु भएको वृहत विरोध ¥याली चर्को नारा लगाउदै धनकुटा बजारको परिक्रममा गरी धनकुटा बस पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो ।... पुरा पढ्नुहोस

लालिगुराँस साकोसको २६ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन

मोरङ बेलबारीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समिति चयन गरेको छ । साधारणसभाले दुर्गा प्रसाद गौतमकै अध्यक्षतामा निर्विरोध ११ सदस्यीय सन्चालक समिति चयन गरेको हो । साधारणसभाबाट गठित समितिमा हरिमाया खतिवडा उपाध्यक्ष , नारायण प्रसाद आचार्य सचिव, सागर... पुरा पढ्नुहोस