ताजा अपडेट
मोसुको नवौं बार्षिकोत्सवमा आयोजित रक्तदानमा ४४ प्रिण्ट रगत संकलन
- 4 बर्ष, 6 महिना अगाडि
- १२ पुष २०७७, आईतवार
मोरङ सुनसरी सेवा समाज नेपालको नवौं वार्षिक उत्सवको अवसरमा मोरङको बिराटचोकमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । मोरङ सुनसरी सेवा समाज नेपाल,आत्मनिर्भर कृषि सहकारी र ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. लि. को संयुक्त आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने... पुरा पढ्नुहोस
नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु
- 4 बर्ष, 6 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् । नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण... पुरा पढ्नुहोस
नेकपाको फुटसँगै धनकुटामा कांग्रेसतिर ढल्किन थाले मान्छेहरु
- 4 बर्ष, 6 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
नेकपा तथा राप्रपाका सयौ कार्यकर्ता प्रवेशसँगै नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउंँपालिका क्षेत्रमा कांग्रेसको जनलहरु उर्लिन थालेको छ । हालै राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर... पुरा पढ्नुहोस
शहिद प्रकाश थापा प्रथम स्मृति कपको उपाधी सभापोखरीलाई
- 4 बर्ष, 6 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
धनकुटाको सहिदभूमी गाउपालिकाको घंगरुमा जनउत्थान सामुदिायक क्लव सहिदभूमी १ घंगरुले संचालगरेको सहिद प्रकाश थापा प्रथम स्मृति कप संखुवासभाो सभा पोखरीले आज चुमेको छ । संखुवासभाको सभा पोखरी र धनकुटाको डाडाबजार विच वष्टप फाईपमा खेलाईएको फाईनल खेलमा धनकुटाको डाडाबजारले दुई गेम र संखुवासभाको सभापोखरीले तिन गेम जित्दै सहिद प्रकाश थापा प्रथम... पुरा पढ्नुहोस
नोबेलको ९ औं व्याचका डेढ सय विद्यार्थीले पुरा गरे एमबीबीएस
- 4 बर्ष, 6 महिना अगाडि
- ७ पुष २०७७, मंगलवार
बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् । सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाको... पुरा पढ्नुहोस
बेलबारी जेसिजद्वारा असहाय वृद्ध दम्पतिलाई घर हस्तान्तरण, घर पाउँदा वृद्धवृद्धा दङ्ग
- 4 बर्ष, 7 महिना अगाडि
- २ पुष २०७७, बिहीबार
केशु विरही, बेलबारी, मोरङ / बेलबारी जेसिसद्वार बेलबारीका एक अशक्त वृद्ध दम्पतिलाई निर्माण गरेर घर हस्तान्तरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ नक्सलबारीका वृद्ध टेकबहादुर मगर नयाँ घर पाउँदा मख्ख देखिन्थे । उनले यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दसमनमा एक मन पनि साेचेका थिएनन् । विगत साहाराविहिन... पुरा पढ्नुहोस
अरुण काबेली र रिडी हाइड्रोपावर कम्पनीको बोनस र लाभांंश प्रस्ताव पारित
- 4 बर्ष, 7 महिना अगाडि
- ३० मंसिर २०७७, मंगलवार
अरुण काबेली पावर लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई बोनस शेयर र लाभांंश प्रस्ताव पारित गरेका छन् । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष... पुरा पढ्नुहोस
प्रदेश १ का एकलाख भुमीहिन नागरिकले पाउने भए जग्गा लालपूर्जा
- 4 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
नेपाल सरकारले सकुम्बासी समस्या समाधान आयोग मार्फत प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ, पाँचथर र इलामका ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, रंगेली, लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकासँग सम्झौता गरेको छ । योजना... पुरा पढ्नुहोस
सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता
- 4 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने... पुरा पढ्नुहोस
राज्यले अनुमति नदिए आफैं सिनेमा हल चलाउने पुर्वका हल सञ्चालकहरुको चेतावनी
- 4 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
पुर्वका सिनेमा हल संचालकहरुले दुई हप्ताभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग गरेका छन् । गत चैतदेखि बन्द रहेका सिनेमा हल संचालन गर्न पाउनुपर्ने हल संचालकहरुको माग छ । नेपाल चलचित्र संघ पूर्वाञ्चलको शाखा ईटहरीमा बसेको बैठकले हल संचालन गर्न अनुमति दिन सरकारलाई दबाब दिने समेत ,निर्णय गरेको छ... पुरा पढ्नुहोस