प्रवास

आम्मम ! दुई सय जना नेपाली पो रहेछन् त युएइका जेलहरुमा

माधव न्यौपाने, युएई / युएई आएका २ सय जना नेपाली युएईका विभिन्न जेलमा रहेको तथ्यांक सार्वजनिक भएको छ । युएईस्थित नेपाली दुतावासले गत डिसेम्वरमा बिभिन्न जेल भ्रमणका क्रममा संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेपछि सो बिवरण खुलेको हो । दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार  युएईमा हाल १२ महिला र १ सय ८८... पुरा पढ्नुहोस

पुर्वी नेपालका विभिन्न स्थानमा फेरि पनि गरिने भो प्राथमिक उपचार तालिम

आर पी सहयात्री, युएई । एक बर्षयता दुई चरणमा १७ जिल्लाका करिब ३ हजार नेपालीलाई नि:शुल्क प्राथमिक उपचार तालिम दिइसकेको डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई  र डिस्कभरी रोयल प्रा. लि.  ले आगामी फागुन ८ गतेदेखि १८ गते सम्म नेपालका पुर्वी पहाडी जिल्लाका विभिन्न स्थानमा  नि: शुल्क प्राथमिक उपचार तालिम आयोजना गर्ने... पुरा पढ्नुहोस

अस्ट्रेलिया रहेकी नौ बर्षिया नेपाली वालिकाले पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट

मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन । ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि... पुरा पढ्नुहोस

 मेलबर्नमा नेपाल फेस्टिबलको तयारी, नेपाल भ्रमण गर्न अष्ट्रेलियन सांसदको आग्रह 

 अष्ट्रेलियाको मेलबर्नमा यही डिसेम्बर १५ मा नेपाल फेस्टिबल हुनेे भएको छ । नेपाली भाषा, कला, संस्कृति र परम्परा प्रबर्द्धन गर्दै नेपालमा पर्यटन प्रबर्द्धनको लागि सहयोग गर्ने हेतुले फेस्टिबल हुने भएको हो ।  मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने लुम्बिनी कपिलवस्तु दिवस अभियानको टोलीले  भेटका क्रममा... पुरा पढ्नुहोस

बिदेशबाट फर्केका इलामेलीहरु पनि संगठित, रिटर्नी माइग्रेण्ट नेपालको जिल्ला समिति गठन

प्रवास बसेर फर्केकाहरु संगठित हुने क्रम चलिरहेको बेला पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपालको शनिबार सम्पन्न इलाम जिल्ला भेलाले नयाँ समिति बनाएको छ । सस्थाका केन्दिय सदस्य तथा प्रदेश न. १ का संयोजक गोकुल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समिति चयन गरेको हो । भेलामा प्रदेश न. १ का सचिव... पुरा पढ्नुहोस

झापाका पुर्ब प्रबासीहरु संगठित, २३ सदस्यीय जिल्ला समिति गठन

पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपाल झापाको जिल्ला अधिबेशनले भीम कुमार लकान्द्रीको अध्यक्षतामा  २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । रिटर्नी माइग्रेट नेपालका केन्द्रिय महासचिब लक्ष्मीप्रसाद आचार्य र प्रदेश १ का संयोजक गोकुलबहादुर थापा एबम प्रदेश सचिव भरत शिवाकोटी लगायतको आतिथ्यतामा शुक्रबार भएको जिल्ला अधिवेशन तथा अन्तरकृया कार्यक्रमबाट  सो... पुरा पढ्नुहोस

अस्ट्रेलिया पुगेका विद्यार्थीलाई बिएमडब्लुले दिनेभो नि:शुल्क बारिस्टा तालिम

मेलबर्न / अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा रहेका  नयाँँ विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गरिने भएको छ । स्थानिय कामको अनुभब अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्यालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले यो तालिमको ब्यबस्था गर्ने भएको हो ।  यसरी दिइने तालिममा... पुरा पढ्नुहोस

युएईमा राम्रो कमाइ हुने युवालाई माया जालमा पारेर सम्पत्ति हत्याउने महिलाहरुको गिरोह सक्रिय

राम्रो कमाइ हुने नेपाली युवाहरुलाई छानीछानी माया जालमा फसाएर सम्बन्ध जोड्दै उनीहरूको सम्पत्ति हत्याउने नेपाली महिलाहरुको एक गिरोह युएईमा सक्रिय रहेको खुलासा भएको छ । त्यस्तो गिरोहले युएईमा एक्लै बसेका नेपालीहरुलाई मात्र होइन, त्यहाँ परिवार हुने युवाहरूलाई पनि विभिन्न तबरले मायाजालमा पार्ने कोशिश गर्ने गरेको छ । सो समूहले एक्लै... पुरा पढ्नुहोस

नेपालका विभिन्न स्थानमा जीवन उपयोगी प्राथमिक उपचार तालिम दिदै युएईका नेपाली 

ओम उप्रेती / युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन युएईका नेपाली व्यावसायी ओम उप्रेती लगायतको टोली  पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी... पुरा पढ्नुहोस

अमेरिकामा नेपालीले स्थापना गरे बैंक, अमेरिकी सरकारबाट अनुमति

न्यूयोर्क (अमेरिका) / अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले अनुमति त्यहाँको सरकारबाट अनुमति पाएको छ । ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य... पुरा पढ्नुहोस