प्रवास

सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै अस्ट्रेलियाको बिएमडब्लु कन्सल्टेन्सी

 अष्ट्रेलियाको मेलबर्नस्थित बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु निःशुल्क बारिस्टा तालिमबाट दुई बर्षको अबधिमा करिब ७ सय लाभान्वित भएका छन् । अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले सन्... पुरा पढ्नुहोस

नेपालमा १ करोडसम्मको वैदेशिक लगानी स्वीकार्न पोलिसी इन्स्टिच्युटको सुझाब

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाज कतार र युएइले गरे साधारणसभा, दुवै देशमा बने नयाँ समिति

सरोज  बास्तोला, कतार  / “मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज युएई र कतारमा  शुक्रबार सम्पन्न छुट्टाछुट्टै सम्पन्न साधारणसभाले मोरङसुनसरी सेवा समाज युएई र कतारका नयाँ समितिहरु गठन गरेको छ । मार्च १ २०१९ अर्थात शुक्रबारका दिन दुबईमा सम्पन्न मोसू युएईको बनभोज तथा... पुरा पढ्नुहोस

अस्ट्रेलिया जाने विद्यार्थीलाई अब नो टेन्सन, मेलवर्न एयरपोर्टमै पाइन्छ नि:शुल्क पिकअप

बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले  मेलबर्नमा नि:शुल्क पिक अपको ब्यबस्था गरेको छ । मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै बि.एम.डब्लुले बिगत केही बर्षदेखि यस्तो कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । हालसम्ममा यो सेवाबाट दुुई सय भन्दा बढी... पुरा पढ्नुहोस

मासिक ३ लाख कमाइ छाडेर स्वदेश फर्केका युवाले बिराटचोकमा खोले गतिलो कफी सप

बिष्णु कार्की, बिराटचोक / बिदेशको राम्रो कमाइलाई त्यागेर सुन्दरहरैचाका एक युवाले स्वदेशमै कफी क्लब ल एण्ड रेस्ट्रो खोलेका छन् । कोरियाको रोजगारबाट मासिक ३ लाखको कमाइ छाडेर आएका युवा सचिन रैका मगरले बिराटचोकमा सियु क्याफे एण्ड रेस्ट्रो शुरु गरेका हुुन् । करिब ३५ लाखको लागतमा सुरु गरेको रेस्ट्रोको फाल्गुन २० गते सिवरात्रीको... पुरा पढ्नुहोस

पुर्व प्रवासीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नंं. प्रदेश सम्मेलन सम्पन्न, नयाँ समिति गठन

प्रवासबाट आर्जित सीप, ज्ञान र पुंजी स्वदेशका लागि भन्ने नारासहित स्थापित वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिटर्नी माइग्रेण्ट नेपालको शनिबार इटहरीमा सम्पन्न १ नम्बर प्रदेश प्रथम सम्मेलनले गोकुल बहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रदेश सम्मेलनबाट  केसव श्रेष्ठ उपाध्यक्ष, भरत शिवाकोटी सचिव,  उत्तम श्रेष्ठ सेन... पुरा पढ्नुहोस

दुबईमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै, कन्सर्टको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई दिइने

रमेश खड्का काशी, दुबई / मार्च १५ मा युुुएईको दुुवइ मा आयोजना हुने नेपथ्य लाईफ कन्सट बाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गरिने भएको छ । लोक रक ब्याण्ड नेपथ्य स्थापनाको २५ औं वर्षको अबसरमा सांगीतक यात्राको लागि देश... पुरा पढ्नुहोस

नेपाली कलाकारहरुको जमघटसहित युएईको अलएनमा ल्होसार विशेष कार्यक्रमको तयारी

अलएन, युएई /  जाडाेले छपक्ककै छोपेको युएईकै अलएन सहरको चिसो मौसमलाई तताउन नेपाली कलाकारहरु जम्मा हुन लागेका छन् । युएईको अलएन शहर आफैमा हरियाली र शान्त छ । त्यही शान्त वातावरणमा “नेपालीका लागि नेपाली" भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐन एक रमाइलो कार्यक्रमका साथमा... पुरा पढ्नुहोस

दर्जन कलाकारहरुको जमघटसहित युएईमा पर्वतेलीहरुको बृहत भेला हुँदै   

दर्जन कलाकारहरुको जमघटसहित युएईमा  पर्वतेलीहरुको वृहत भेला हुने   । आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माण हाम्रो अभियान " भन्ने मुल नारासहित अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत भेला युएईमा हुने भएको छ । रोजगारीको सिलसिलामा विस्वका १७ देशहरूमा छरिएका पर्वतेलीहरु आगामी २८ फेब्रुअरी २०१९ देखि मार्च १ सम्म... पुरा पढ्नुहोस

युएइमा रहेका पश्चिमेलीहरुको नयाँ समिति गठन, अध्यक्ष बनिन् सन्ध्या

सुदूर पश्चिम सेवा समाज युएईले आगामी कार्यकालका लागि सन्ध्या भण्डारी बोगटीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन गरेको छ । यूएईको दुबई स्थित स्थित एभरेस्ट होटेलमा ११ जनवरीका दिन संस्थाका निबर्तमान अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा  समाजका बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसीका संचालक लोकेन्द्र बहादुर बमको... पुरा पढ्नुहोस