प्रवास

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन रंगशालाका लागि प्रबासबाट झण्डै ८ लाख सहयोग

सरोज बास्तोला, कतार / धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि इजरायल लगायत विभिन्न देशमा रहेका नेपालीहरुले  ७ लाख ७९ हजार ५ सय १० रुपैयाँ सहयोग गरी हस्तान्तरण गरेेेका छन् । इजरायलमा रहेेेका समाजसेवी तथा सामाजिक अभियान्ता पवित्रा गौतम, झकिन्द्र खतिवडा, हेम थापा, र माया थापा, झकिन्द्र... पुरा पढ्नुहोस

ब्लड क्यान्सर पीडित नवीनलाई कतार र इजरायलमा रहेका मनकारीहरुले गरे सहयोग

भक्तपुरको सुर्यविनायक नगरपालिका वाड न.२ बसोबास गर्ने १९ वर्षका ब्लड क्यान्सर पीडित नबिन पाण्डेलाई उपचारका लागि कतार र इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका र हाल सिभिल हस्पिटलमा उपचाररत उनलाइ कतारमा रहेका सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सरोज बास्तोलाको पहलमा बास्तोला दाजुभाइ दोहा कतारबाट रु १५... पुरा पढ्नुहोस

सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो । त्यहाँ जाँदा लाग्ने... पुरा पढ्नुहोस

एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता

सरोज बास्तोला / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट पन्त निर्वाचित भएका छन्।  उनी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भए । जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्।  अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी... पुरा पढ्नुहोस

एनआरएनए युरोपको उप संयोजकमा उम्मेद्वारी दिने भए सुरेन्द्र प्रधानले

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप उप संयोजकमा सुरेन्द्र प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । दुई दशकयता जर्मनीको ह्याम्बर्गलाई आधार बनाएर व्यवसायमा संलग्न प्रधानले जर्मनीमा एनआरएनएको स्थापनादेखि नै आवद्ध भएर काम गर्दै आइरहेका छन् । उनले संस्थाको ह्याम्बर्ग शाखाको संयोजक हुँदै राष्ट्रिय समितिको प्रवक्ता तथा उपाध्यक्ष पदमा रहेर... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सेवा समाज कतारको साधारणसभा सम्पन्न, नयाँ समिति गठन 

सरोज बास्तोला, कतार / “हाम्रो एक्ता नै समाजको गतिशिलता”भन्ने मूल नाराका साथ स्थापित सुन्दरहरैंचा सेवा समाज कतारको प्रथम साधारण सभाले नयाँ समिति गठन गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका घर भइ रोजगारीको शिलशिला कतारमा रहेका सुन्दरहरैंचावासीहरुको संस्थाको साधारणसभा सम्पन्न भएको हो । दोहाको नज्मा स्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा भएको  साधारणसभाले रमेश... पुरा पढ्नुहोस

पत्रकार महासंघ कतारद्वारा एनआरएन कतारका नवनिर्वाचित सबैलाई सम्मान

दोहा, कतार / नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । एनसिसी कतारको आठौं रास्टिय महाधिवेशनबाट सन् २०१९/२०२१ कार्यकालको लागी निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा... पुरा पढ्नुहोस

अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली वालकले पाए रजत पदक 

अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन । माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक... पुरा पढ्नुहोस

अमेरिकामा भएको सडक दुर्घटनामा परी मोरङका एकै परिवारका तीनजनाको मृत्यु

अमेरिकास्थित मिजौरीको इन्टस्टेेेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको  छ । श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना... पुरा पढ्नुहोस

एनआरएन आइसीसीको सचिवमा उम्मेदवारी दिने भए कतारका ब्यवसायी आरके शर्माले पनि

सरोज बास्तोला, कतार /  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर १५ देखि १७ सम्म हुने नबौ महाधिबेशमा मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत लामो समयदेखि निर्माण लगायतका क्षेत्रमा कतारमा कार्यरत सफल व्यवसायी साथै समाजसेवी शर्माले आउंँदो नबौं... पुरा पढ्नुहोस