प्रवास

साउदी अरबमा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

नेपाल वाहिर कार्यरत मोरङ सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ सुनसरी सेवा समाजको सातौ शाखा साउदी अरवमा पनि  स्थापना भएको छ । साउदी अरवमा गठित  मोरङ सुनसरी सेवा समाजको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहेका छन् । उपाध्यक्षहरु देश वहादुर खड्का, गणेश पोखरेल, सचिव सुजनसेर राई, कोषाध्यक्ष राज लिम्वु रहेका... पुरा पढ्नुहोस

अस्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को समिति गठन

मेलबर्न /अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार र साहित्यकारहरुको भेलाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समिति गठन गरेको छ । इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न... पुरा पढ्नुहोस

संस्थाको दुई बर्षे कार्ययोजना बनाउन सुझाव संकलन गर्दै एनआरएन कतार

कतार / गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्नो दुई वर्षे कार्यकालका लागि के कस्ता कार्ययोजना बनाउने भन्ने विषयमा सुझाव संकलन गरेको छ । परिषदले आफ्नो स्थापनाकाल सन २००३ देखि हालसम्मको संस्थागत सहकार्यको अनुभव, थप प्रभाबकारिताको लागि सुझाब संकलन, संस्थागत सहकार्यका लागि प्रभावकारी संयुक्त कार्यक्रम, श्रमिक समस्याहरुको सम्बोधन गर्दै पीडित... पुरा पढ्नुहोस

कतारमा मृत्युडण्ड कुरिरहेका सुन्दरहरैंचाका सुनिललाई बचाउन ‘सहयोगी नेपाल’ मार्फत दिइयो २५ लाख

सरोज बास्तोला, कतार । विनोद रानाभाट बचाउ अभियानमा बिभिन्न देशहरुबाट संकलन भएपनि उनको लागि खर्च गर्नु नपर्ने भएपछि  मौज्दात रहेकोे एक करोड एक्काईस लाख त्रिहत्तर हजार रुपैयाँमध्येबाट २५ लाख रुपैयाँ कतारको जेलमा रहेका मोरङ्ग सुन्दरहरैचाका सुनिल उराउको जीवन रक्षाकाे नीम्ति हस्तान्तरण गरिएको छ । चार बर्षअघि सामान्य वादविवादमा धकेल्दा लडेर एउटै... पुरा पढ्नुहोस

धनकुटा सेवा समाज कतारद्वारा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग

धनकुटा सेवा समाज कतारले धनकुटाका विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गरेको छ । समाजले खादले देबी मन्दिर मौनाबुधुक धनकुटालाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी कतारमै निधन हुनुभएका चौबिसे गापा ७ धनकुटाका मोहन सुबेदीको परिवार लाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । त्यसैैैगरी गमहालक्ष्मी नगरपालिकाको... पुरा पढ्नुहोस

कतारका दानी कम्पनी मालिक, जसले मोरङका एक कामदारलाई दिए साढे ४ लाख इनाम

कतारको प्रतिष्ठित कम्पनी नासर अल इन्टरप्राइजेजमा कार्यरत मोरङका गोर्खबहादुर राईलाई कम्पनी मालिक नासर अल अलीले पन्ध्र हजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो। कन्स्ट्रक्सनमा हेल्परका... पुरा पढ्नुहोस

मोसु कुवेत र बहराइनद्वारा आगलागी पीडित र पक्षघातका बिरामीलाई आर्थिक सहयोग

मोरङ्गसुनसरी सेवा समाज बहराइन र कुवेत शाखाले मोरङको केराबारी ८ आमजुङ्गीका आगलागी पिडित उमेश बस्नेतको परिवार तथा बुढीगङ्गा गाउंँपालिका ६ का पक्षघात बिमारी उमालाल थारुलाइ आर्थिक सहयोग गरेेेका छन् । मोरङ्गसुनसरी सेवा समाज बहराइनले बस्नेतको परिवारलाई ३० हजार तथा मोसु कुवेतले पक्षघात बिमारी उमालाल थारुलाइ १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।... पुरा पढ्नुहोस

नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनका लागि अमेरिकामा पनि शुरु भो प्रचार अभियान

नेपाल सरकारले मनाउन लागेको  नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले विभिन्न कार्यक्रमसहित अभियान थालेको  छ । नासाका अध्यक्ष विनय अर्याल, पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटा, नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी, नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसी लगायतले पनि भ्रमण बर्षलाई... पुरा पढ्नुहोस

‘ब्लडमनी’ तिर्न नसक्दा साउदीमा मृत्युदण्ड कुर्दै राजकुमार, परिवारद्वारा सहयोगको याचना

रुँदारुँदा आँसु नओभाएका आँखा, बूढो तथा थकित शरीर, प्रेसरको बिरामी, बिल्कुलै नौलो लाग्ने सहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई सात समुद्र पारीबाट नेपाल फर्काउने  प्रयासमा छिन् । आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने... पुरा पढ्नुहोस

नियम-कानुन, स्वास्थ्य र सुरक्षाबारे कतारमा मोसुले गर्यो बिशेष कार्यक्रम

सरोज बास्तोला, कतार /आप्रवासी कामदारहरुलाई कतारको नियम कानुन, संस्कृति, स्वास्थ्य, सुरक्षा आदिबारे जानकारी गराउने उद्देश्यले  मोरङसुनसरी सेवा समाज कतारले सामाजिक सचेतना तथा ब्यक्तित्व बिकास सम्बन्धी कार्यक्रम गरेको छ ।  शुक्रबार सल्वा रोडमा अवस्थित टेस्टी वे रेस्टुरेन्टको सभा हलमा संस्थाका अध्यक्ष चिरञ्जिवी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।  कार्यक्रममा मोसुमा  आवद्ध सामाजिक... पुरा पढ्नुहोस