प्रवास

जापान रहेका धनकुटेली युवाले गाउँमा पठाए खाद्यान्न तथा स्वास्थ्य सामग्री

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका युवाहरुको एक समुहले दुई लाखभन्दा बढीको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र... पुरा पढ्नुहोस

खाडीबाट पठाइयो ५ सय ६० अक्सिजन सिलिन्डर, कतारमा जुटाइयो पैंतिस लाख 

एनआरएनको आव्हानमा यूएई, कतार, ओमन, साउदी अरब, कुवेत र बहराइनमा कार्यरत नेपालीहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन् । खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन... पुरा पढ्नुहोस

‍‍मोसु कतारको नयाँ समिति गठन, अध्यक्षमा भिम बराइली निर्वाचित 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण मोरङ सुनसरी सेवा समाज कतारले 'भर्चुअल' माध्यमबाटै १६ औ साधारणसभा सम्पन्न गरेको छ । मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा अप्रिल ३० का दिन साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सामाजिक अभियन्ता भिम बराइलीको अध्यक्षतामा २१... पुरा पढ्नुहोस

एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग

गैह्र आवाशीय नेपाली संघ एनआरएनले कोभिड-१९ का कारण समस्यामा परेका ५० भन्दा बढी मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत बितरण तथा सहयोग गरेको छ । कोभिड-१९ महामारीपछि संघको पहलमा  ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जएनआरएनले जनाएको छ ।         ... पुरा पढ्नुहोस

ब्लड क्यान्सरपिडित साक्षी लिम्बूका लागि जापान रहेका धनकुटेलीले जुटाए तीन लाख

ईश्वर थापा, धनकुटा । ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो। बुधबार धनकुटामा आयोजित... पुरा पढ्नुहोस

गैरआवसीय नेपाली संघ कतारको परिषद भेला सम्पन्न

गैरआवसीय नेपाली संघ कतारको  दोस्रो परिषद भेला सम्पन्न भएको छ । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजको आतिथ्यतामा दोस्रो परिषद भेला भएको हो । गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गरे । कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा... पुरा पढ्नुहोस

एनआरएन मध्यपूर्वको सातौं क्षेत्रीय भेला हुँदै, खाडीका संभावना खोज्न सुझाव

दोहा कतार / यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलाको तयारी पुरा भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावना र समाधान पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका... पुरा पढ्नुहोस

आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा  ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको  छ ।                                  वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको      नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय  कार्य समिति रहेको छ । आधिकारिक           रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ ... पुरा पढ्नुहोस

सामाजिक संजालबाट चलेको ‘रगतका लागि हामी’ अभियान, जसमार्फत बिरामीले सहजै पाउन थाले रगत

रक्तदान जीवनदान भन्ने नारासहित केही युवाले सामाजिक सन्जालमा शुरु गरेको ‘रगतका लागि हाामी’ अभियानमा देश बिदेशबाट साथ दिनेको ओइरो लाग्न थालेको छ ।                              लकडाउनको सूरुवात देखि नै सामाजिक सन्जालमा बैचारीक तथा सामाजिक अभियान चलाएका देवराज पोख्रेल लगायतको सानो... पुरा पढ्नुहोस

कतारमा जनही साढे ४ लाख रुपैयाँ भन्दा बढी नगदसहित पुरस्कृत भए चार नेपाली कामदारहरु

लामो समयदेखि सेवारत नेपालीहरुलाइ नासर अल अली कम्पनी कतारले नगदसहित पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले  आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई जनही  १५ हजार... पुरा पढ्नुहोस