प्रवास

माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

मोरङसुनसरी सेवा समाजको  आठौं शाखाको रूपमा माल्टा शाखा बिस्तार  भएको छ । यूरोपियन मुलुक माल्टामा रहेका मोरङ सुनसरीबासीहरुको भेलाले मोसुको नयाँ शाखा गठन भएको हो । नवगठित तदर्थ समितिमा तेज माझी संयोजक छन् । तदर्थ समितिमा चन्द्रकला राई उप संयोजक, सुवास तिम्सिना सचिव, सरिन कटुवाल सह– सचिव र सुजना खड्का कोषाध्यक्ष छन् । त्यसैैैगरी सदस्यहरुमा रोसन निरौला, जोनाधन मगर, अनु... पुरा पढ्नुहोस

पत्रकार महासंघ कतारद्वारा पदपूर्ति, पुर्वेलीका सह सम्पादक बास्तोला सल्लाहकारमा चयन

कतार /नेपाल पत्रकार महासंघ कतार शाखाले कार्य समितिका एवम् रिक्त अन्य पदहरुमा पदपूर्ति गरेको छ । कतार शाखाको शुक्रबार बसेको बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेललाइ चयन गरिएको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए । बैठकले... पुरा पढ्नुहोस

प्रदेश सरकारका कारण बिवादमा पर्यो मङ्गलबारे अस्पताल, नाम परिवर्तन नगर्न दवाब

केशु विरही, मङ्गलबारे, मोरङ /प्रदेस सरकारले मोरङ उर्लाबारी –३ मङ्गलबारेमा रहेको मङ्गलबारे अस्पतालला्ई 'मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर' बनाउने निर्णय गरेेेपछि केही दिनयता  विरोधका आवाजहरु बढ्न थालेका छन् ।लकडाउनकै बीच प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयवासी र... पुरा पढ्नुहोस

कोरोना प्रभावित र स्वदेश फर्कन चाहने नेपाली बिध्यार्थीहरुको तथ्यांक संकलन गर्दै एनआरएन

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलनकार्य सुरु गरेको छ । अध्यक्ष्यकुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो। यस अन्तरगत पहिलो चरणमा नेपाली बिध्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको  संघका... पुरा पढ्नुहोस

सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत

नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा  उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् । जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको... पुरा पढ्नुहोस

मोरङ सुनसरी समाज कतार र सउदी शाखाको साधारणसभा सम्पन्न, नयाँ समितिहरु गठन

मोरङ सुनसरी सेवा समाज कतारको १५ औं साधारण सभाले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ । 'मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना' भन्ने  नाराका साथ सन २००१ मा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो। फागुन ९ गते... पुरा पढ्नुहोस

मेनपावरबाट ठगिएका नेपाली युएईमा अलपत्र 

रामकुमार परियार युएई । काठमाडौको पुरानो बानेश्वर स्थित दुई मेनपावर एजेन्सीको ठगीमा परि युएईमा ५० भन्दा बढी नेपाली अलपत्र परेका छन । युएईको सारजाह स्थित ईमिरेट्स क्याब कम्पनीमा आकर्षक तलब र सुविधाको लोभमा परि ओसो रिक्रुटिङ एजेन्सी र फ्युचर मेनपावर एजेन्सीमार्फत युएई आएका नेपालीहरु अलपत्र परेका हुन । ६ महिना अघि... पुरा पढ्नुहोस

कतारमा भब्य रूपमा गरियो १०० औं साहित्यिक कार्यक्रम

तिलु शर्मा पौडेल, दोहा (कतार) / विगत ९९ महिना देखि निरन्तर नेपाली भाषाको साहित्य र कलालाई अगाडी बढाइरहेको नेपाली साहित्यिक सर्जकको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले वाचन शृङ्खलाको १०० औँ (स्वर्ण ) डबली भव्य रूपमा सम्पन्न गरेका छन्  । समयमै सुरु र समयमै... पुरा पढ्नुहोस

कतारको एकै कम्पनीमा कार्यरत आठ नेपाली, जसले पाए जनही १ लाख १५ हजार रुपैयाँको इनाम

शिवराज गौतम, कतार  / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत आठजना नेपाली कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले जनही पन्द्रहहजार रियालको दरले इनाम दिएका छन् । उनीहरूले जनही १५ हजार रियल अर्थात १ लाख १५ हजारका दरले इनाम पाएका हुन् । इनाम पाउने नेपालीहरुमा इलामका पोष्टबहादुर... पुरा पढ्नुहोस

रोयल राइनोज क्लबले जित्यो अस्ट्रेलियामा जारी बिएमडब्ल्यु कप टी-ट्वाण्टी क्रिकेटको उपाधि

मेलबर्न / रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधि रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । पुस १९ गते शनिबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै राइनोजले उपाधि हात... पुरा पढ्नुहोस