आर्टिकल

बामपन्थी राजनीति, आत्मकेन्द्रीत दृष्टिकोण तथा चिन्तन र त्यसका परिणामहरु

भागवत राउत हामी धेरै मान्छेहरु हिजोआज निकै नै आत्मकेन्द्रित  भएर दृटिकोणको निर्माण गरिरहेका हुन्छौं  । आफुलाई केन्द्रभागमा राखेर मात्र कुनै पनि विषयमा धारणाहरु पस्कीरहेको हुन्छौ । मैले देशको लागि यत्ति गरे देशले मलाई केहि दिएन । राज्यले मेरो क्षमतालाई चिन्न सकेन, मेरो योग्यताको पूर्ण कदर भएन आदि ईत्यादि । यस्तो... पुरा पढ्नुहोस

सुकुना क्याम्पसमा भइरहेका आन्दोलन, दोहोरो सुविधाका हल्ला र वास्तविकता

नरप्रसाद (एन.पी.) भण्डारी 'निराश जनता खतरनाक हुन्छन् ' प्रधानमन्त्रीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्दै गर्दा भनेको भनाइ हो यो । अहिले नेपाली जनतामा धेरै  निराशा र थोरै आशा  छ । त्यसमाथि  कर्मचारी निराश, कलेजमा पढाउने प्राध्यापक निराश अनि त्यसमा पनि थोरै संख्यामा रहेको बौद्धिक जनशक्ति निराश भयो भने के हुन्छ... पुरा पढ्नुहोस

श्रीमानले श्रीमतीलाई पाल्छन् कि श्रीमतीले श्रीमानलाई ?

सरिता दाहाल रिपोर्टिङको सिलसिलामा छोटो यात्रामा थियाैं । साथमा थिए एक पुरुष पत्रकार अनि पाँच जना अधिकारकर्मी । गाडीमा थियौं । बिहेको सिजन बाटोमा एक विहेको जन्ती भेटिए । त्यसपछि स्वभाविक विहेको कुरा निस्किने नै भयो । टीममा अविवाहित पत्रकार साथी मात्रै थिए । भनें, – ‘ल है यो महिना... पुरा पढ्नुहोस

नेपालमा विद्यार्थी आन्दोलनको बिगत र वर्तमान अवस्था

समग्र नेपाली राजनितीक र युग र व्यवस्था परिवर्तनका लागि सतिसाल बनेर अग्रणी भूमिकामा रहेको क्रान्तिकारी विद्यार्थी आन्दोलनको गरिमा हामीमाझ जीवितै छ । गौरवमय इतिहासको पर्दालाई खोलेर हेर्दा २००४ सालबाट राणाहरुको विरुद्ध जयन्तु संस्कृतम एजेन्डा माथि विद्यार्थीहरुको आवाज संगठित भयो । क्रमिक रुपमा २०२०/२०२२ सालतिर पञ्चायती निरंकुशता विरुद्ध विद्यार्थीले उठाएको आवाज... पुरा पढ्नुहोस

रजस्वला : भोगाइ, समाजमा रहेको भ्रम र सुरक्षाका उपायहरु

अस्मिता भट्टराई पहिलोपटक रजस्वला हुदा माइतीको अनुहार र आफ्नो घरको छोरा मान्छेको अनुहार हेर्न हुँदैन, हेरेमा ठुलो समस्या आइपर्छ भनेर आफ्नो घर छोडेर अरु कसैको घर मा गएर बीस बाइस दिन बस्ने कुप्रथा थियो पहिले । अहिले त्यस्तो चलन हराउँदै गएपनि अझै पनि त्यसका अबशेस छैनन् भन्न सकिन्न। महिनावारी, रजस्वला... पुरा पढ्नुहोस

एशिया प्यासिफिक शिखर सम्मेलन र त्यसको रापमा रोटी सेक्न खोज्नेहरु

बिष्णु निश्चल नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिटको तयारी भइरहेका बेला केही संचारमाध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ । सरकारको एक पैसा खर्च नगरी यतिसम ठूलो संख्यामा सहभागी ल्याएर नेपालमा शिखर सम्मेलन गराउनु आफैंमा निकै... पुरा पढ्नुहोस

धरापमै छन् आदिवासी अधिकारका आधारशीला

जीवछ चौधरी, लहान ‘सरकारले अन्तराट्रिय समूदायलाई देखाउनका लागि पनि आदिबासीका अन्तर्राष्ट्रिय महासन्धीहरु अनुमोदन गरेको छ तर व्यबहारमा कहिल्यै लागू गरेन’ आदिवासी जनजाति अधिकारकर्मी ज्याति दनुवारले भने–‘अन्तराष्ट्रिय श्रम संगठनको महान्धी संख्या, १६९ नेपालले अनुमोदन गरेको एक दशक उकालो लाग्दा पनि यो महासन्धी कार्यान्वयनको कुनै खाका आउन सकेन ।' आदिवासी जनजातिका अधिकारलाई... पुरा पढ्नुहोस

मैले बिताएका कष्टकर ती १५ दिन

- अस्मिता भट्टराई साइली खोइ काकी ? भन्दै घर लिप्दै गरेकी काकीलाई सोधें । १५ दिन जति साइली त आउदिन है कान्छी भन्दै काकी बोल्नुभयो, नपत्याउदो अनुहार लाउंदै । नढाट्नु न काकी सबै भेला भइसके खेल्न जानू छ क्या भन्दै म बोलें । १३,१४ बर्षकी भइसकिस् खेल्ने हैन अब बिहा... पुरा पढ्नुहोस

सुनको पोखरीमा डुवुल्की मार्दै सुन खोज्ने धनकुटेलीहरु

ठाकुर बराल पञ्चायती दमनका शिकार भएका भीमनारायण श्रेष्ठका छोरा मनोजनारायण श्रेष्ठसंग भक्तपुरका रविन्द्र पुरीसंग जस्तै प्राचीन चीजवस्तुको संरक्षण छ । उनले ती चीज वस्तुलाई एउटा सानो छुटै घर नै वनाएर संरक्षित गरेका छन् । त्यहाँ उनले वर्तमान पुस्ताले देख्न सुन्न नपाएका हेर्दा सामान्य लाग्ने तर नेपाली संस्कृति तथा पहिचान वोकेका... पुरा पढ्नुहोस

सूचनामैत्री छैन सुन्दरहरैंचा नगरपालिका

अम्बिका भण्डारी शुक्रबार अर्थात असोज ५ गते  नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा गरेका काम कारबाहीको बारे जानकारी लिन संयन्त्र मिडिया प्रालिको टोली सुन्दरहरैंचा नगरपालिका पुगेको थियो । कार्यालयको गेटभित्र पस्नासाथ भुइँ तलामै ‘गुनासो सुन्ने अधिकारी/ सूचना अधिकारी’ पिताम्बर वस्तीको नाम  लेखिएको बोर्ड झुण्ड्याइएको हुनाले त्यसै आधारमा पहिलो तलामा अबस्थित उनको... पुरा पढ्नुहोस