कला/संस्कृति

लगातार १ सय २३ घन्टा भन्दाबढी नाचेर धनकुटाकी १७ वर्षीया बन्दनाले बनाइन् बिश्व रेकर्ड

धनकुटाकी १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी लगातार  नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । उनले... पुरा पढ्नुहोस

१२ बर्ष खाडी बसेर फर्केपछि यसरी चर्चित गायक बने धनकुटेली युवा नन्दु

देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आए । नेपाली गायनको क्षेत्रमा लामो साधना गरेका राई नेपाल फर्किएपछि निरन्तर रूपमा नेपाली संगीतमै समर्पित भएका छन् । नेपाली आधुनिक, लोक, लोकपप क्षेत्रमा गीत... पुरा पढ्नुहोस

रमितेमा साहित्यकारहरुले गरे सिर्जनात्मक जमघट

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समय देखि बेलबारीकाे साहित्यिक विकासमा अग्रसर रहदै अाएकाे संस्था बेलबारी साहित्य विकास समितिले अाज एक कार्यक्रमविच अाफ्नाे साहित्य परिक्रमा कार्यक्रमकाे तेश्राे अंक सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ रमिते पर्यटकीय क्षेत्रमा संचालन गरिएकाे साे कार्यक्रमा दुई दर्जनभन्दा वढि पुराना तथा... पुरा पढ्नुहोस

आयो है सुर्यमणि आचार्यको मन छुने गीत ‘ए है काली’ (भिडियो सहित)

लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् । मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ । गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन,... पुरा पढ्नुहोस

चाडबाडमा विदेशमा बस्ने नेपालीका ब्यथा समेटेर ‘परदेशीलाई दशैं तिहार’ ल्याइन् सुबिसुधाले

भर्जीनिया (अमेरिका)/ सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत म्युजिक भिडियोसहित सार्बजनिक गरेकी छन् । गायक अर्जुन सुनामको श्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।... पुरा पढ्नुहोस

एउटा परदेशीलाई सम्झेर – तारा पराजुली

प्रभातले सप्को खोल्न नभ्याउँदै दुइचार धर्का मिरमिरे गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू – खण्ड पुग्छन् अपाङ्ग शरणर्थीहरु घामसंगै ओहोर दोहोर गर्ने दिनहरु त्यो जुनको बलेसी झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरु मौसमका बहार पिठ्युभरी थकाइ थप्ने चौतारी फुर्सदका कल्पना फूलको महक खर्कको सेलो, पालममा तमुल स्वर वेठिको... पुरा पढ्नुहोस

मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम

पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा मोरङको बेलबारीमा सो कार्यक्रम गरेको हो । बेलबारीस्थित सांस्कृतिक भवनमा... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा

बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए । करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि  धनपालगढी परिसरभित्रै सिर्जना गरिएका... पुरा पढ्नुहोस

ठाकुर बरालद्वारा लिखित “अहल्या” नामक उपन्यास बिमोचन

साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको आज विहान धनकुटाका चर्चित सहिद भीमनारायण श्रेष्ठकी वयोवृद्ध धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । प्रसिद्ध धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान... पुरा पढ्नुहोस

सरगरमाथा म्युजिक अवार्डमा ७ जना पत्रकार सम्मानित 

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ । काठमाडौंको एक क्याफेमा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक... पुरा पढ्नुहोस