ताजा अपडेट

धनकुटा महोत्सवका घाईतेहरुको लागि गायक प्रमोद खरेल र धनकुटा २ का वडाध्यक्षले गरे सहयोग

माघ ६ गते देखि १६ गतेसम्म संचालन भएको पाचौ धनकुटा महोत्सवको क्रममा माघ १४ गते साँझ अत्यधिक भिड नियन्त्रण हुन नसकी एक आपसमा ठेला ठेल हुदा घाईते भएका ३१ जना दर्शकहरुको उपचारका लागि सहयोग जुट्दै गएको छ । लोकप्रिय गायक प्रोदम खरेलले गित प्रस्तुत गर्ने कार्यक्रममा अत्यधिक स्रोताहरु आएका र... पुरा पढ्नुहोस

बेलबारीमा स्थापना हुनेभो प्रदेश १ स्तरीय प्रादेशिक प्रहरी अस्पताल

मोरङ बेलबारीमा रहेको पुरानो इलाका प्रहरी कार्यालयमा प्रादेशिक प्रहरी अस्पताल संचालन हुने भएकाे छ । बेलबारी नगरपालिका ३, पश्चिम बस स्टेण्ड नजिकै रहेको पुरानो इलाका प्रहरी कार्यालयमा अस्पताल संचालन हुने भएको हो । नेपाल प्रहरी अस्पताल र प्रहरी कल्याण महाशाखासहित नेपाल प्रहरी अस्पतालकी निर्देशक एआइजी डा. आशा सिंहको नेतृत्वमा रहेको... पुरा पढ्नुहोस

किसानको गुन्द्रुक किनेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन गर्दै कानेपोखरी गाउँपालिका

मोरङको कानेपोखरी गाउँपालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गरेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन एवम् ब्राण्डिङ अभियान सञ्चालन गरेको छ । पाइलट प्रोजेक्टको रुपमा गुन्द्रुक उत्पादन अभियानलाई अगाडि बढाएको गाउँपालिकाले आत्मनिर्भर बनाउने मात्रै होइन, पालिका बाहिर पनि निर्यात गर्ने लक्ष्य लिएको छ । पुस्तौं पुस्तादेखि घरघरमै गुन्द्रुक उत्पादन... पुरा पढ्नुहोस

प्रलेस प्रदेश समितिको आयोजनामा कवि आचार्य अ. को  कृति ‘मेरो यात्रा’ सार्वजनिक

कवि आचार्य अ. को  कृति ‘मेरो यात्रा’ नामक खण्ड काव्य सार्वजनिक गरिएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमका बिच अमृत आचार्यको कविता संग्रह "मेरो यात्रा" सार्वजनिक गरिएको हो । प्रगतिशिल लेखक संघ (प्रलेस) १ नं प्रदेशको आयोजनामा भएको लोकार्पण तथा प्रतिनिधि रचना वाचन कार्यक्रममा प्रलेसका केन्द्रीय... पुरा पढ्नुहोस

गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा अब दैनिक ८ घण्टा भेटिन्छन् डाक्टरहरु

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पतालको सेवा विस्तार गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनि व्यवस्थित थिएन । अस्पतालले आंशिक रुपमा मात्र सेवा दिँदै आएको थियो । डाक्टर बस्ने टुंगो नहुँदा बिरामीहरूले उपचार नपाएको... पुरा पढ्नुहोस

धनकुटा सिधुवा बजारका अग्नी पिडिलाई सूर्य वहादुर थापा प्रतिष्ठानको सहयोग

धनकुटा जिल्ला छथर जोरपाटी गाउपालिका वडा नं. ६ सिधुवा बजारका ८ जना घर परिवारहरुलाइ सूर्य वहादुर थापा प्रतिष्ठानबाट राहत समाग्रीहरु वितरण गरिएको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापाले पठाउनु भएको समाग्रीहरु प्रतिष्ठानका सदस्यहरु तथा नेपाली कांग्रेस धनकुटाका... पुरा पढ्नुहोस

विमान दुर्घटनामा मृत्यु भएका सबैलाई सम्झँदै नोबेलमा गरियो दीप प्रज्वलन

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् । दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना... पुरा पढ्नुहोस

प्लेन दुर्घटनामा दुई पत्रकार सहित ७२ जना गुमाएकोमा प्रेस सेन्टर स्तब्ध

माघ १ गते आइतबारका विहान काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ हवाई जहाज दुर्घटनामा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल, संगठनका पोखरा महानगरपालिका सदस्य अनिल शाही र चालक दलका ४ जनासहित ७२ जना यात्रुको निधनप्रति प्रेस सेन्टरले दु:ख व्यक्त गरेको छ । प्रेस सेन्टर नेपाललेले... पुरा पढ्नुहोस

महासंघसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । साथै, उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने... पुरा पढ्नुहोस

लोकप्रिय बन्दै शंकर र शान्तिको ‘रिसाउ बरु सहन्छु’  ( भिडियो सहित )

पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीतमा समावेश ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नो हरेक सिर्जनामा  नेपाली  मौलिक पन र सरल बनाउन कोसिस गर्ने थापालाई यसपटक अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल  शान्ति  गजमेर सुनारले स्वरमा साथ दिएकी छिन्।  ... पुरा पढ्नुहोस