बिजनेस
बिराटचोकमा शुरुभो कोशी हरैचा एक्सपो, जाने होईन ?
- 8 बर्ष, 5 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
औद्योगीक तथा व्यवसायीक प्रवद्र्धनका लागि मोरङ्को बिराटचोकमा कोशी हरैचा एक्सपो २०७३ शुरु भएको छ । एक्सपोको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो । एक्सपोको उद्घाटनका क्रममा पूर्व सभामुख नेम्वाङ्ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य आवश्यकता रहेको बताउनुभयो । वहाँले औद्योगीक तथा व्यवसायीक वातावरणका लागि बिभिन्न प्रदर्शनी तथा उत्सवहरुले सहयोग गर्ने समेत उल्लेख... पुरा पढ्नुहोस
व्यवसायमा जम्दै उर्लाबारीका युवा
- 8 बर्ष, 7 महिना अगाडि
- २३ पुष २०७३, शनिबार
इश्वर भट्टराई, उर्लाबारी / स्वदेशमै रोजगारीको अवसर नहुँदा समृद्ध जीवनको कल्पना गर्दै विदेश हान्निने युवाहरू बग्रेल्ती छन् । तर, पछिल्लो समयमा स्वदेशमै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या पनि उल्लेख्य छ । उर्लाबारीको सन्दर्भमा यहाँको व्यापार व्यबसायमा अहिले झण्डै ८० प्रतिशत युवापुस्ताकै बोलवाला छ । व्यवसायिक शोरूम, ठूला औद्यौगिक कम्पनीका डिलर होस्... पुरा पढ्नुहोस