बिजनेस

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा सम्पन्न

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा  सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा  सम्पन्न भएको छ । प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता एवम्  उद्योग बाणिज्य संघ प्रदेश उपाध्यक्ष भीम पौडेल, संघका पूर्व अध्यक्ष नवराज चापागाईं र भोलेश्वर दुलाल विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय उद्योग, व्यापार तथा पर्यटन... पुरा पढ्नुहोस

बेलबारीमा प्रदेश आयोजना बैंक सम्बन्धी अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी

आयोजना छनोट तथा आयोजना बैंक सम्बन्धी अभिमुखीकण र बार्षिक योजना तर्जुमा गोष्ठी बेलबारी नगरपालिकामा सम्पन्न भएको छ । प्रदेश योजना आयोग, बिराटनगरको संयोजन तथा कोशी प्रदेशका सबै मन्त्रालयहरुको सहकार्यमा भएको गोष्ठीमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ र ३ का प्रदेश सांसदहरु तथा उत्तरी मोरङका सबै पालिकाहरुको सहभागिता थियो । प्रदेश... पुरा पढ्नुहोस

केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न

प्रस्तावित केराबारी उद्योग बाणिज्य संघको रूपमा रहेकोे केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ८ मा अबस्थित बन्धु पार्टी प्यालेसमा शुक्रबार साधारणसभा भएको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशुन शाहीको अध्यक्षतामा साधारणसभा भएको हो... पुरा पढ्नुहोस

काँकडभिट्टाबाट आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ भने  ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट... पुरा पढ्नुहोस

मेची बहुउद्देश्यीय सहकारीले बेलबारीमा पनि गर्यो वार्षिक साधारणसभा

संस्थाले एक बर्षमा नेपाल सरकारलाई तिर्यो ३ करोड २१ लाख कर मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेलबारी सेवा केन्द्रमा वार्षिक साधारणसभा गरेको छ । मोरङ बेलबारीस्थित सांगठनिक सांस्कृतिक भवनको सभाहलमा सोमबार  आयोजित कार्यक्रममा संस्थाले सेवा केन्द्र स्तरीय  ३० औं साधारण सभा गरेको हो । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको सहकारीका ... पुरा पढ्नुहोस

एक करोडको कारोबार गर्दै सकियो प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला

आद्योगिक ग्राममा संचालन भएको ९ दिने कोशी प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सव आज सम्पन्न भएको छ । प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सवमा प्रर्दशनका लागी धनकुटा लगायत यस प्रदेशका विभिन्न ११ जिल्लाहरुका गरी ३४ वटा... पुरा पढ्नुहोस

धनकुटामा औद्योगिक प्रर्दशनी, कृषि मेला तथा फुड फेस्टिवल शरु, बिराज र खुइली पनि आउने

धनकुटाको आद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला र फुट फेस्टिवल एवं सास्कृतिक उत्सव शुरु भएको छ । जेष्ठ १७ गतेसम्म संचालन हुने प्रदशनीमा कोशी प्रदेशका वभिन्न जिल्लाहरुका घरेलु तथा साना उद्योगहरु उत्पादन गरेका सामाग्रीहरु र हस्कलाका समाग्रीहरु गरी ३४ वटा स्टलहरु र विभिन्न जातीय खानाका ७ वटा... पुरा पढ्नुहोस

शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम

गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।  करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ... पुरा पढ्नुहोस

बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन

धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको छ । कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम... पुरा पढ्नुहोस

नेपालमै सबैभन्दा बढी कर तिर्ने नोबेललाई उद्योग बाणिज्य महासंघले गर्यो सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल... पुरा पढ्नुहोस