गाउँ/समाज

प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न, दुई दर्जनभन्दा बढी सञ्चारकर्मीहरु सम्मानित

शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच... पुरा पढ्नुहोस

ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस

ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको  छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ  शनिबार  बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा  जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस

रमिते सामूदायिक वन उपभाेक्ता समूहले सम्पन्न गर्याे अाफ्नाे तेश्राे साधारणसभा

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे रमिते सामूदायिक वन उपभाेक्ता समूहले अाज अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । प्रदेश नं १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साे साधारण सभाकाे अाज एक कार्यक्रमविच उद्घाटन गरेका छन् । सामूदायिक वनकाे अाफ्नै सभाहलमा सम्पन्न... पुरा पढ्नुहोस

अपाङ्ग र असक्तहरुको लागि उद्योगपति दुलालले दिए २० वटा ह्वील चेयर

पुर्वान्चल ल्युब आयलका सन्चालक उद्योगपति भोलेश्वर दुलालले २० जना अशक्त र अपारहरुका लागि ह्वील चेयर सहयोग गरेका छन् । दुलालले लायन्स क्लबका बेलबारी, ईन्द्रपुर, ईटहरी र अर्को एक शाखा मार्फत सो सहयोग गरेका हुन् । ती शाखाले स्थानीय स्तरमा रहेका अपाङ्गहरुको खोजी र पहिचान गरी ह्वील चेयर बितरण गर्नेछन् । दुलाल लायन्स क्लबका... पुरा पढ्नुहोस

धन्य लोकतन्त्र ! मन्त्रीलाई कालो झण्डा देखाउनेहरुलाइ राज्य बिरुद्दको मुद्दा 

उपप्रधानमन्त्री  एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने चार जना युवालाई राज्य विरुद्धको मुद्दा चलाइएको छ । विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा यादवलाई सहभागीहरुले मधेश आन्दोलनबारे प्रश्न गरेका थिए। त्यस क्रममा केही युवाले संघीय समाजवादी फोरम... पुरा पढ्नुहोस

कञ्चनपुर घटनाको छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय समिति गठन

गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको गत साउन ११ गते भएको मृत्युको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद... पुरा पढ्नुहोस

शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता

बाँकेको बैजनाथ गाउँपालिकाले शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता दिने भएको छ । जन्म, मृत्युलगायत हरेक कुरामा कर लगाएको भन्दै स्थानीय सरकारको चौतर्फी आलोचना भइरहेको बेला बैजनाथपूर गाउँपालिकाले भने प्रोत्साहन भत्ता दिने भएको हो । यद्यपी गाउँपालिकाले ३५ दिन कटेमा भने ५० रुपैयाँ जरिवाना गर्ने भएको छ... पुरा पढ्नुहोस

विद्यालयमा आगलागी हुँदा ९२ लाख बराबरको क्षत्ती

बेनी नगरपालीका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागी हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको छ । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कक्षा... पुरा पढ्नुहोस

बिराटचोकमा जारी कोशीहरैचा एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार

विराटचोक / बिराटचोकमा जारी कोशी हरैचा एक्स्पो २०७३ मा ७ करोडभन्दा बढीको कारोबार कारोबार भएको छ । एक्स्पोको सुरुवाती दिनमा त्यति उत्साह नदेखिए पनि केही दिन यता मेलामा आउने अवलोकन कर्ताको भिड बढेको छ । आज सम्म १ लाख बढीले मेलाको अवलोकन गरि सकेको आयोजक समितिका स्टल ब्यबस्थापक तथा कोशी... पुरा पढ्नुहोस