खबर
कार्यालय परिसरभित्र प्लास्टिकका बोत्तल पनि निषेध गर्यो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 7 महिना अगाडि
- १३ चैत्र २०७५, बुधबार
मोरङको बेलबारी नगरपालिकमा पुग्दा मेयर ज्ञानेन्द्र सुवेदी केहि कार्यालय सहयोगीहरुलाई प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र कसैले ल्याएको छ कि छैन भनेर सोध्दै थिए । कसैले ल्याएको भए फालिदिनु भन्दै उनी निर्देशन समेत दिईरहेका थिए । कार्यालय सहयोगीहरु समेत प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र ल्याउँदैनौं र सेवाग्राही आउँदा पनि ... पुरा पढ्नुहोस
लोहोन्द्रा खोलाको नाममा निजी जमीन उत्खनन् गरिएको भन्दै नगरपालिकामा ज्ञापन
- 5 बर्ष, 7 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
मोरङको बेलबारी १ का स्थानीय बासिन्दाले लोहन्द्रा खोलामा स्थायी तटबन्ध गर्न र उत्खनन बन्द गर्न माग गरेका छन् । स्थानीय बिशाल थापाको नेतृत्वमा स्थानीय बासिन्दाले सोमबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी मार्फत नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । बेलबारी बजारको पश्चिमतर्फको लोहन्द्रा खोलाले दर्जनौ... पुरा पढ्नुहोस
सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै
- 5 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु पनि दङ्ग भएका छन् । पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे... पुरा पढ्नुहोस
धनकुटामा शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने
- 5 बर्ष, 8 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
धनकुटा जिल्लामा आंँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाका अनुसार आंँखा उपचार सेवालाई शहरदेखि गाउंँगाउंँसम्म अभियान अन्र्तगत विद्यालय आंँखा जाच कार्यक्रम, समुदाय आंँखा जांँच कार्यक्रम तथा आंँखा शिविर संचालन गरिने भएको हो । नेपाल... पुरा पढ्नुहोस
बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन
- 5 बर्ष, 8 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए । बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा... पुरा पढ्नुहोस
बेलबारीलाई प्लाष्टिककका झोला मुक्त नगर वनाईदै, प्लास्टिकका बोत्तल पनि निषेधित
- 5 बर्ष, 8 महिना अगाडि
- ७ चैत्र २०७५, बिहीबार
बेलबारी नगरपालिकाले यहि चैत्र १० गतेदेखि कार्यालय परिसरमा वोतलको पानी प्रयोग नगर्ने भएको छ । प्लाष्टिकको झोला मुक्त नगर घोषणा गर्ने तयारी गरीरहेको नगरपालिकाले वोतलको पानी समेत नखाने निर्णय गरेको छ । सफा र स्वच्छ नगरको परिकल्पनामा नगरपालिकाका लागेेको बताउँदै मेयर ज्ञानेन्द्र सुवेदीले भने 'आफुले गरेको निर्णय आफैंंबाट गरौ भनेर... पुरा पढ्नुहोस
श्रमिक महिला समूहको पाँच दिने उद्घाेषण तालिम सम्पन्न, ३२ गृहिणीले लिए तालिम
- 5 बर्ष, 8 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/महिलाहरुकाे क्षमतावृद्धि गर्ने उद्देश्यले बेलबारीमा आयोजित पाँचदिने उद्घाेषण तालिम सम्पन्न भएको छ । श्रमिक महिला समूह बेलबारी १ काे आयाेजना र बेलबारी नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे सो उद्घाेषण तालिममा नगरभरिका ३२ जना गृहिणी महिलाहरु सहभागी थिए । पाँचदिनसम्म चलेकाे तालिममा सप्तकाेसी एफ एम ईटहरीकी सीमा बस्नेतले प्रशिक्षण... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी
- 5 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
बेलबारी , मोरङ / सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्रीहरु बेलबारी नगरपालिकाले उठाउन थालेको छ । पटक पटक सडक अतिक्रमण हटाउन सुचना नै जारी गरे पनि ब्यबसायीहरुले अटेर गरेपछि सामग्री उठाउन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने सोमवारे हटियाबाट नगर प्रहरीले सिरक, ड्सना, कमल, सिरानी, लगाउतका सामाग्रीहरु... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा तीन महिने कम्प्युटर तालिम सम्पन्न
- 5 बर्ष, 8 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बेलवारी ११ लक्ष्मीमार्गमा तीन महिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ । बेलवारीको ११ नम्वर वडा कार्यलयको आर्थिक सहयोग र लक्ष्मीमार्गस्थिर एड्भान्स कम्प्युटर इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । उक्त तालिममा ३५ जना स्थानीय युवाहरु सहभागी रहेका थिए । उक्त इन्स्टिच्युटको हलमा भएको समापन कार्यक्रममा बेलवारी ११ का... पुरा पढ्नुहोस
धनकुटामा कम्प्युटर तथा सुईटर बुनाई तालिम शुरु, सिलाइ कटाइ तालिम सम्पन्न
- 5 बर्ष, 8 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको संयुक्त आयोजनामा तिन महिने बेसिक कम्प्युटर र सुईटर बुनाई तालिम शुरु भएको छ । तालिमको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईले बिहीबार उद्घाटन गरेकी छिन् । घरेलु तथा साना उद्योग विकास... पुरा पढ्नुहोस