खबर

धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रतियोगिता, सिस्नोको अचार ठहरियो उत्कृष्ट

धनकुटा । अर्गानिक खेतीको व्यवसायिक प्रवर्दधनको लागि धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना भएको छ। धनकुटामा बढ्दै गएको विषदीको प्रयोगलाई निराकरण गर्ने उदेश्यले १ सय नवौं महिला दिवसको अबसरमा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाले बिहीबार एकदिने अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रममा... पुरा पढ्नुहोस

१२ बर्षपछि बेलबारी प्रहरीले पक्राउ गर्यो वालिका बलात्कार गरी भागेको मान्छे

बाह्र बर्षअघि एक नाबालिकालाई जर्बजस्ती करणी गरी फरार भएका अभियुक्तलाइ इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ  । साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ मा नाबालिकालाई सामुहिक बलात्कार गरी फरार भएका ११ गोम्बे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात तामाङ फरार रहेका थिए ।... पुरा पढ्नुहोस

निर्धारित अबधिभित्र आधाजसोले मात्र  खाए हात्तेपाइलेको औषधि, समय थप हुने

कुमार खड्का, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको छैठौँ दिन सम्म आईपुग्दा ३८ हजार ४ सय २७ ले औषधी सेवन गरेको तथ्याङक प्राप्त भएको छ । नगरपालिको प्रमुख दिलिप कुमार राईको विशेष सक्रियतामा थालिएको सो अभियानको पूर्व घोषीत कार्यक्रम अन्र्तगत मंगलवार वाट अभियानको समय... पुरा पढ्नुहोस

महिला दिवसको अबसरमा पथरीमा चित्रकला प्रतियोगिता हुँदै

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा चित्रकला प्रतियोगिता सहितको कार्यक्रम गर्ने भएको छ । मार्च ८ का दिन आगामी शुक्रवार नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले... पुरा पढ्नुहोस

ह्वाइट हाउस इन्स्टिच्यूट धनकुटाद्वारा चीन पढ्न जाने विद्यार्थीहरुलाई बिदाई

ह्वाइट हाउस इन्टरनेस्नल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटा शाखाले संचालन गरेको कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई एक बर्षका लागी चाइना लगायतका विदेशी मुलुकहरुका इन्टनसिपका लागि विदेश पठाएको छ । इन्स्टिच्यूटले पहिलो ब्याचका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी शनिबार  बिदाई गरेको छ । इन्स्टिच्यूट धनकुटा शाखाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको... पुरा पढ्नुहोस

करांतेको १ नंं. प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न, राष्ट्रिय खेलकुदका लागि १० खेलाडी छनौट

केशु विरही, बेलबारी, माेरङ/आसन्न आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेस नं १ स्तरीय फुल कन्ट्रयाक्ट करांते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ । फुल कन्ट्रयाक्ट करांते संघ पूर्वान्चल क्षेत्रीय खेलकुद परिसदकाे आयाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैल समूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।... पुरा पढ्नुहोस

राजारानी पोखरीको सौर्न्दर्यता देखेर छक्कै परे मुख्यमन्त्री, लेटाङ एक्सपोको पनि उद्घाटन

लेटाङ नगरको आधार ,कृषि ,पर्यटन, कला र संस्कृति सहितको पुर्वाधार मुख्य नारा रहेको कृषि ,पर्यटन तथा व्यावसायिक अन्तराष्ट्रिय प्रर्दशनी अर्थात लेटाङ एक्स्पो २०७५ शुरु भएको छ । उद्योग वाणिज्य संघ लेटाङको आयोजनामा भएको १० दिने एक्सपोको शुक्रबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका छन्  । उद्घाटन कार्यक्रम शुरु... पुरा पढ्नुहोस

पथरीमा शुरु भो माटोका सामग्री बनाउने १ महिने निःशुल्क तालिम

मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम सुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ को फरक ढंगले उद्घाटन्... पुरा पढ्नुहोस

दुवै मृगाैला खराव भएकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारमा सहयाेग जुट्दै

केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर नियमित रुपमा उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि देशविदेशबाट सहयाेग रकम संकलन हुने क्रम जारी छ । १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थलापरिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा एकजुट भएका थिए । एक सन्तानकी आमा समेत रहेकी ३१ वर्षीय गुरुङकाे... पुरा पढ्नुहोस

पुर्वका विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन शुरु

बेलबारी मोरङ  / प्रदेश नम्बर १ का झापा, मोरङ,धनकुटा,पाँचथर, ईलाम लगायतका जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । खोप अभियान अन्तरगत बेलबारी र पथरी शनिश्चरे नगरपालिकामा पनि हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले औषधी खाएर खोप  अभियानको आरम्भ गरेका छन । यस रोगको औषधी दुई वर्षभन्दा... पुरा पढ्नुहोस