खबर
२४ घण्टापछि छुटे बेलबारी नगरपालिकाका कर्मचारीलाई कुट्ने पुर्ब प्रधानपञ्च राइ
- 6 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पुर्बप्रधानपञ्च असित राई पक्राउ परेको २४ घण्टापछि बुधबार अपरान्ह छुटेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीमा बुधबार पिडित र पिडक पक्षबिच बार्ता भएको र पिडकले गल्ति स्वीकार गरेपछि समझदारीमा उनलाई छोडिएको ईलाका प्रहरी... पुरा पढ्नुहोस
सहिद परिवार सम्मान र १०१ जनाको रक्तदान सहित नेकपा बेलबारीले मनायो प्रजातन्त्र दिवस
- 6 बर्ष, 2 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
प्रजातन्त्र दिबसको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर पार्टी संयन्त्र बेलबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेख्य मानिसहरूले रक्तदान गरेका छन् । मंगलबार बिहान बेलबारी ९ डाँगा बजारमा भएको रत्तदानमा १०१ पाउण्ड रगत संकलन भएको नेकपा पार्टी संयन्त्र बेलबारीका संयोजक ईरान राइले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा... पुरा पढ्नुहोस
बेलबारी प्रहरीद्वारा एक हजार दुई सय लिटर मदिरा नष्ट, ३ वटा मोटरसाइकल पनि बरामद
- 6 बर्ष, 2 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
बेलबारी, माेरङ । ईलाका प्रहरी कार्यलय बेलबारी मोरङले विभिन्न समयमा गरेर १ हजार १ सय ९५ लिटर घरलु मदिरा नस्ट गरेको छ भने यसक्रममा ३ वटा बाईक समेत वरामद गरेको छ । अवैध रुपमा घरेलु रक्सी ओसार पसार गर्न प्रयोग गरेको बेलबारी वडा नं. ११ लक्ष्मीमार्ग सडक खण्डदेखि विराटनगर जाने क्रममा को.७... पुरा पढ्नुहोस
सुन्दरहरैंचा एक्स्पोमा युवाहरू असन्तुष्ट, युवाले आयोजकलाई बुझाए ज्ञापनपत्र
- 6 बर्ष, 2 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
ज्ञानेन्द्र दाहाल, गछिया / सुन्दरहरैंचा नगरपालिका नगरपालिका अन्तरगत साबिक सुन्दरदुलारीका स्थानिय युवा र नेकपाको भातृ संगठन युवा संघ नेपालमा आवद्ध युवाहरुले तेस्रो सुन्दरहरैचा एक्स्पोका आयोजकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । एक्सपोमा युवा जनशक्तिलाई समेट्न नसकेको भन्दै युवाहरूले सचिवालय मार्फत आयोजक टिमलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्थानिय युवालाइ एक्स्पोमा नसमेटेको भन्दै युुवाहरुको तर्फबाट... पुरा पढ्नुहोस
आठराईकाे एक घरमा आगलागी, जलेर ६ बर्षिय वालकको मृत्यू
- 6 बर्ष, 2 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ३ हवाकुमा अाईतबार दिउसो आगलागी हुंदा ६ बर्षिय वालकको जलेर ज्यान गएकाे छ । स्थानीय रुद्र खातिकाे घरमा आगलागी हुंदा उनका ६ बर्षका छाेरा माैसम खातिकाे आगाेमा जलेर ज्यान गएकाे हाे । आगलागीबाट २ ओटा घर समेत जलेर नष्ट भएका छन् ।... पुरा पढ्नुहोस
बेलबारीमा शुरुभो कुक, मोवाईल तथा कम्प्यूटर मर्मत, सफ्टवेयर र ड्राईभिङ तालिम
- 6 बर्ष, 2 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
मोरङ बेलबारी नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक महिने आधारभुत कुक,मोवाईल मर्मत,कम्प्यूटर मर्मत, सफ्टवेयर मर्मत तथा ड्राईभिङ तालिम शुरु भएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तालिमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवेदीले प्रमाण पत्र लिएर ब्यवसायमा लाग्न आग्रह गरे । नेपालमै बसेर केहि... पुरा पढ्नुहोस
मृगाैला पीडित सरस्वती गुरुङको उपचार खर्चका लागि अभियानमा जुटे बेलबारीबासी
- 6 बर्ष, 2 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि खर्च जुटाउन स्थानीयहरु सक्रिय भएका छन् । बेलबारी नगरपालिका वाड ४ मा स्थायी घर भएकी सरस्वती गुरुङ विगत १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थला परिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा सक्रिय भएका हुन् ।... पुरा पढ्नुहोस
भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर
- 6 बर्ष, 2 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ । विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा... पुरा पढ्नुहोस
प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि
- 6 बर्ष, 2 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ । अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे । प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट... पुरा पढ्नुहोस
एन प्याव्सन स्पोर्टस मिट २०७५ को समापन : प्रतियाेगिताकाे उपाधी पिनाकललाई
- 6 बर्ष, 2 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
केशु विरही, बेलवारी, माेरङ / नीजि तथा अावासिय विद्यालयहरुकाे संस्था एनप्याव्सन मोरङले आयोजना गरेको एन प्याव्सन स्पोर्टस मिट २०७५ काे उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र... पुरा पढ्नुहोस