खबर
पुर्वका विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन शुरु
- 6 बर्ष, 1 महिना अगाडि
- १५ फाल्गुन २०७५, बुधबार
बेलबारी मोरङ / प्रदेश नम्बर १ का झापा, मोरङ,धनकुटा,पाँचथर, ईलाम लगायतका जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । खोप अभियान अन्तरगत बेलबारी र पथरी शनिश्चरे नगरपालिकामा पनि हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले औषधी खाएर खोप अभियानको आरम्भ गरेका छन । यस रोगको औषधी दुई वर्षभन्दा... पुरा पढ्नुहोस
च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र
- 6 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन । बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै... पुरा पढ्नुहोस
भाउन्नेमा चाैलागाई प्रतिष्ठानकाे ज्ञानमहायज्ञ सप्ताह पुराण शुरु
- 6 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठानकाे आयाेजनामा मोरङ बेलबारीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज पुराण सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ भाउन्ने स्थित चाैलागाई प्रतिष्ठनमा सुरु भएकाे सप्ताह महायज्ञ पुराणकाे संघीय सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमवित उद्घाटन गरेका थिए । सप्ताह पुराणकाे उद्घाटन... पुरा पढ्नुहोस
हात्तीपाईले रोगमुक्त नगर बनाउन बेलबारीका ६६ हजारलाइ औषधि खुवाईदै
- 6 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
हात्तीपाईले रोगमुक्त नगर बनाउनमा लागि मोरङको बेलबारी नगरपालिकाले आगामी फागुन १५ देखि आठौ पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ । हाती पाईले विरुद्ध अभियान चलाईरहेपनि केहि ब्यात्तीलाई लक्षण देखा परेको नगरपालिकानले जनाएको छ । टोल टोलमा गएर औषधी खुवाउछौ मेयर ज्ञानेन्द्र सुवेदीले भने रोग लाग्नु... पुरा पढ्नुहोस
उज्यालो नगर बनाउन ठाउँ ठाउँमा ट्रान्समिटर थप्दै बेलबारी नगरपालिका
- 6 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विधुत नपुगेका वडा तथा टोलमा विजुली पुर्याउने उदेश्यका साथ नगरपालिकाले अहिले सघिय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको हो । दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरीसकेको छ । वडा नम्बर ६ र नौ नम्बरमा... पुरा पढ्नुहोस
आरसी मोबाइल एण्ड इलेक्ट्रोनिक्सले बेलबारीमा खोल्यो अर्को पनि शोरुम
- 6 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७५, शुक्रबार
मोरङको बेलबारी ३ मा बिगत दस बर्षदेखि संचालनमा रहेको उत्तरी मोरङमा परिचित आरसी मोबाईल एण्ड इलेक्ट्रोनिक्स सेन्टरले बेलबारी १ मा नयाँ मल्टी ब्राण्ड शोरुम बिस्तार गरेको छ । पहिले सानीमा बैंक रहेको स्थानमा इलाका प्रहरी कार्यालय अगाडि खुलेको शोरुमको बिहीबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा ब्यापार प्रबन्ध समिति बेलबारीका अध्यक्ष योगेन्द्र... पुरा पढ्नुहोस
टाउको दुखाइ बन्दैछन् भुस्याहा कुकुरहरु, ब्यबस्थापनमा स्थानीय तहहरुको बेवास्ता
- 6 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती शान्तिचाेकका राम राई वुुुुधवार साँझ घरकाे मथिल्लाे तलामा रहेकाे किचनकाेठामा खाना खाइरहेका थिए । घरदेखि पश्चिमतर्फ रहेकाे खाेरमा सुँगुर जाेडले कराए पछि उनी के भएछ भनेर हत्तार हत्तार गरेर तलामुनि झरे । सुँगुरकाे खाेरदेेेेखि केेेेही पर एक हुल भुस्याहा कुकुरकाे जथ्था... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका एक पुर्व वडाध्यक्ष, जसले जेसिबी लगाएरै भत्काए बाटोको ड्रेन
- 6 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
ज्ञानेन्द्र दाहाल, गोठगाउँ /सुन्दरहरैचाका एक पुर्व वडाअध्यक्षले निर्माण सम्पन्न भएको बाटो भत्काउने जस्तो गैह्र जिम्मेवार काम गरेका छन् । साबिक मिर्गौलिया ६ का पुर्व वडाध्यक्ष पर्शुराम पराजुलीले आफ्नै घर अगाडिको ग्राबेल बाटोको ड्रेनलाई डोजर लगाएर भत्काएका छन । उनले सुन्दरहरैचा -८ स्थित नारायण डेरी हुँदै ब्राइट फ्युचर बोर्डिङ जाने बाटो... पुरा पढ्नुहोस
लुट्न सके लुट : मिक्लुक वनमा १० लाख बढी गोलमाल, गाडी छैन तर इन्धन र मर्मत खर्च
- 6 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
उत्तर पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित मिक्लुक सामुदायिक वन उपभोक्ता समितिमा १० लाख भन्दा बढी आर्थिक अनियमितता भएको रहस्य खुलेको छ । आन्तरिक छानबिन समितिको प्रतिवेदनमा नै आर्थिक अनियमितता भएको रिपोर्ट आएपछि अनियमितता बाहिर आएको हो । अनियमितता कस्तो सम्म देखिएको छ भने वन समितिको गाडी नै नभए पनि इन्धन... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भएपनि ओझेलमै पर्यो प्रथम केराबारी खेलकुद महोत्सव २०७५
- 6 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
दक्ष खेलाडी उत्पादन गर्ने तथा गाउँपालिका स्तरबाट उत्कृष्ट खेलाडी छनौट गर्ने उद्देश्यका साथ खेलकुद बिकास समिति केराबारीको आयोजना र गाउँपालिकाको सहयोगमा भएको नौ दिने प्रथम केराबारी गाउँपालिका स्तरीय खेलकुद महोत्सव २०७५ सम्पन्न भएको छ । प्रस्तावित केराबारी रंगशालामा भएको खेलकुद महोत्सवमा पूरूष फूटबल, महिला फुटबल, पुरूष भलिबल, म्याराथुन, अढाई तथा सय मिटर दौड... पुरा पढ्नुहोस