गाउँ/समाज

केराबारीको पुरानो संस्था शुभ खानेपानीको साधारणसभा सम्पन्न, नयाँ समिति गठन

‍‍‍झण्डै १५ सय बढी नीजि धारा मार्फत केराबारीका तीनवटा वडामा खानेपानी वितरण गर्दै आएको केराबारीको अग्रणी र ४० बर्ष पुरानो संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभाले गोकुल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केराबारीको वडा नम्बर १०, ८ र ३ नम्बरका वडाबासीलाइ खानेपानी... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न, दुई बिधेयक पारित

‍बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ । फागुन २९ गते शुरु भएको नगरसभा चैत २ गते सकिएको हो । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको... पुरा पढ्नुहोस

‍कांग्रेसतिर लागे धनकुटाको महालक्ष्मीका तीन सयभन्दा बढी राप्रपा नेता कार्यकर्ता

‍धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ बाट  तत्कालिन राप्रपाका ३ सय २ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसतिर लागेका छन् । धनकुटा कांग्रेसले मूर्तीढुगाको गणेशटारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी समायोजन तथा खाने कार्यक्रममा उनीहरू कांग्रेसमा समायोजित भएका हुन् । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का तत्कालिन... पुरा पढ्नुहोस

९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार

‍सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस

भेडेटारमा तरुण दलको नयाँ नेतृत्व, ७१ सदस्यीय कार्यसमिति चयन

नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गरेको अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई... पुरा पढ्नुहोस

तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण

विदेशबाट फर्किएका, दलित तथा  स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उद्यम अर्थात... पुरा पढ्नुहोस

सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस

जताततै नि:शुल्क स्वास्थ्य शिविर गर्दै केएमसी, तीन हजार बढीको उपचार

काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुर, मनोहरा र काभ्रेको पनौतिमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार  भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस

केराबारीमा नि:शुल्क आँखा शिविर, ३ सय २४ जनाको जाँच, २७ जनाले गराए अप्रेसन

‍मोरङसुनसरी सेवा समाज नेपाल र खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारीको संयुक्त आयोजनामा मोरङ  केराबारीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । रामलाल आँखा अस्पताल बिराटनगर तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा भएको शिविरमा ३ सय २४ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ४३ जनामा... पुरा पढ्नुहोस

लक्ष्मी सामुदायिक बनको अध्यक्षमा सुजय, एमाले र माओवादीको बर्चस्व

लामो सयमसम्म बिबादित बनेको मोरङको एक सामुदायिक बन उपभोक्ता समुहले निर्वाचनबाट नयाँ कार्य समिति पाएको छ । बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले मगलवारबाट नयाँ नेतृत्व पाएको हो । मगलवार भएको मतदानमा नेकपा एमाले र नकेपा माओवादी केन्द्र निकटका उपभोक्ताहरु बिजयी भएका छन । अध्यक्ष, उपाध्यक्ष सचिव... पुरा पढ्नुहोस