गाउँ/समाज

श्रष्टा समाजद्वारा प्रकाशित गाउँ बेंसीका फुलहरु बिमोचन, पर्यटकीय स्थलमा श्रष्टाहरुको भ्रमण

केशु विरही, बेलबारी माेरङ/ मोरङको बेलबारीमा श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार 'गाउँ बेंसीका फूलहरु’ नामक साहित्यिक पत्रिकाको विमोचन साहित्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विगत लामाे समयदेखि माेफसलकाे साहित्यिक विकासमा महत्वपूर्ण भूमिका निभाउदै अाएकाे संस्था स्रष्टा समाज बेलबारीले कविता, कथा, गीत, गजल, समालाेजनाजस्ता विभिन्न... पुरा पढ्नुहोस

यी नकचरा नेताहरु, जो राजधानीमै घर भएपनि राज्यबाट घरभाडा लिन्छन्

भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ । उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ ।... पुरा पढ्नुहोस

स्वीस नेपाल प्रविधि कार्यशाला हुँदै, विजेताले २ हजार डलर पाउने

 स्वीजरल्यान्डमा रहेका नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड नेपसास) ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ आयोजना गरेको  छ । नेपालमा रहेका युवाहरूमाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यमहरु (स्टार्टअप) प्रबद्र्धन गर्दै आइरहेको संस्थाले कार्यशालाको तेस्रो संस्करण गर्न लागेको हो  । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्दै... पुरा पढ्नुहोस

चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी

जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् । बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको... पुरा पढ्नुहोस

‘सरकारी जग्गामा सांसदको आँखा’ भन्ने समाचारप्रति पूर्णाकुमारी सुवेदीको घोर आपत्ति

मंसिर ६ गते एक दैनिक पत्रिकामा छापिएको करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा कुनै सत्यता नरहेको, भ्रामक र कपोकल्पीत रहेको म सबैमा अवगत गराउँछु । सिमित व्यक्तिको निहित स्वार्थका कारण मेरो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको मेरो ठम्याई... पुरा पढ्नुहोस

कानुन मन्त्रीले भनेको कि अाउने वजेटमा जेष्ठ नागरिककाे भत्ता वढ्छ रे

केशु विरही, सुन्दरहरैचा, माेरङ/ संघीय सरकारका कानुन, न्याय तथा अान्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब अाउने वजेटबाट सरकारले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वढाउने वताएका छन । नेपाल सरकारकाे युवा तथा खेलकुद मन्त्रालय अन्तरगतकाे युवा तथा साना व्यवसायी स्वराेजगार काेषकाे अायाेजनामा सुन्दरहरैचा नगरपालिकामा अन्तरक्रिया तथा व्याज अनुदान फिर्ता कार्यक्रममा... पुरा पढ्नुहोस

अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा संचालन गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बालबालिकाले टीका, जमरा तथा दक्षिणा ग्रहरण गरेका थिए ।... पुरा पढ्नुहोस

अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको

बेलबारी, माेरङ/ मानसिक र सारीरिक पीडाबाट विक्षिप्त वनेर अात्महत्या गर्न पुगेका पूर्व सांसद कर्ण बहादुर धिमालकाे आइतबार अन्तेष्टी गरिएकाे छ । असाेज २६ गते राति दुईवजे बेलबारी नगरपालिका वारणड नं २ लालभपत्तीमा रहेकाे अाफ्नै घरकाे वरण्डामा झुण्डिएरकाे अवस्थामा फेला परेका थिए । पुर्व सांसद तथा अन्चल प्रशाशक समेत रहेका धिमालले... पुरा पढ्नुहोस

पशुवली रहित दशै मनाऊं भन्दै राजधानीमा बृहत मोटरसाइकल -याली

श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसामय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल mयाली सम्पन्न भएको छ । उपत्यका का तिनै जिल्ला समेटेर गरिएको उक्त mयाली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी... पुरा पढ्नुहोस

भरत मोहन अधिकारीलाई गृहजिल्लामा नागरिक अभिनन्दन गरिने

विराटनगर । बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उहांलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो ।  यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल... पुरा पढ्नुहोस