कला/संस्कृति
एउटा परदेशीलाई सम्झेर – तारा पराजुली
- 6 बर्ष, 1 महिना अगाडि
- १ कार्तिक २०७५, बिहीबार
प्रभातले सप्को खोल्न नभ्याउँदै दुइचार धर्का मिरमिरे गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू – खण्ड पुग्छन् अपाङ्ग शरणर्थीहरु घामसंगै ओहोर दोहोर गर्ने दिनहरु त्यो जुनको बलेसी झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरु मौसमका बहार पिठ्युभरी थकाइ थप्ने चौतारी फुर्सदका कल्पना फूलको महक खर्कको सेलो, पालममा तमुल स्वर वेठिको... पुरा पढ्नुहोस
मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम
- 6 बर्ष, 1 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा मोरङको बेलबारीमा सो कार्यक्रम गरेको हो । बेलबारीस्थित सांस्कृतिक भवनमा... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा
- 6 बर्ष, 1 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए । करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि धनपालगढी परिसरभित्रै सिर्जना गरिएका... पुरा पढ्नुहोस
ठाकुर बरालद्वारा लिखित “अहल्या” नामक उपन्यास बिमोचन
- 6 बर्ष, 1 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको आज विहान धनकुटाका चर्चित सहिद भीमनारायण श्रेष्ठकी वयोवृद्ध धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । प्रसिद्ध धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान... पुरा पढ्नुहोस
सरगरमाथा म्युजिक अवार्डमा ७ जना पत्रकार सम्मानित
- 6 बर्ष, 1 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ । काठमाडौंको एक क्याफेमा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक... पुरा पढ्नुहोस
ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान
- 6 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस
गृहिणी अनि जागिरे हुँदै गायिकासम्मकाे दुर्गाको यात्रा (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
केशु विरही उनी एउटी गृहिणी हुन् । दुई सन्तानकी अामा । एक छाेरा एक छाेरी । छाेरा छाेरी मात्र नभएर बुढा भएका ससुराबुबा र श्रीमानका लागि खाना वनाउने र गृहस्थीका लागि अावस्यक पर्ने जिमेमेवारी पनि उनकै काधमा छ । त्यसाे त उनकाे काँधमा जिम्मेवारी समाजसेवा र नाेकरी पजि उनकाे काँधमा... पुरा पढ्नुहोस
आयो दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोसेली ‘पाउजु बरिलै’ (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै...” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द... पुरा पढ्नुहोस
यी हुन् घुम्न लायक बिश्वका २५ रमाइला ठाउँ
- 7 बर्ष, 3 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार