कला/संस्कृति

गायनतर्फ राज र नृत्यमा गरिमाले जिते प्रथम पथरीशनिश्चरे नगर आइडल

मोरङ्गको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीशनिश्चरे नगर आइडल जितेका छन् । आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । आज हरियाली सामुदायिक वन समूहको सभा हलमा भएको ग्राण्ड फिनालेमा गायनतर्फ अभिशेक लिम्बू दोस्रो र तुलशा थापा... पुरा पढ्नुहोस

राष्ट्रिय गीतको नृत्यमा मोरङ चिनारी र लोक नृत्यमा आदर्श स्कुल प्रथम

बेलबारीमा सप्पन्न प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीका क्रममा राष्ट्रिय भाबका गीतको नृत्य प्रतियोगितामा मोरङ चिनारी बोर्डिङ स्कुल र लोकनृत्य प्रतियोगिता आदर्श इङ्ग्लिस स्कुल प्रथम भएका छन् । बेलबारी नगरपालिकाको आयोजनामा माघ ३ गतेबाट सुरु भएको शैक्षिक प्रदर्शनीका क्रममा ४ गते भएको जुनियर राष्ट्रिय गीतमा नृत्य र ५ गते सम्पन्न सिनियर... पुरा पढ्नुहोस

लोक दोहोरी प्रतिष्ठानको ईलाम जिल्ला तदर्थ समिति गठन

राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे ईलाम जिल्ला तदर्थ समिति गठन भएकाे छ । ईलाम निवासी, राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे संस्थापक केन्द्रीय सदस्य देवी गाैतमकाे अध्यक्षता, प्रदेश संयाेजक राेम घिमिरेको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य ताेयानाथ भट्टराईकाे सञ्चालनमा आइतबार सम्पन्न जिल्ला भेलाले तदर्थ समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस

केराबारीमा एकैसाथ ऐतिहासिक मच्छिन्द्र मेला र तेस्रो मच्छिन्द्र कप फुटबल सुरु

मोरङको केराबारीमा ऐतिहासिक, धार्मिक, सास्कृतिक मच्छिन्द्र मेला सुरु भएको छ । परम्परागत रुपमा हरेक वर्ष लाग्दै आएको मच्छिन्द्र मेला यस वर्ष पनि केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा शनिबारदेखि सुरु भएको हो । मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिङ मगरले गरेका थिए । मेला उद्घाटन कार्यक्रममा साकेला नृत्य,किरात राई यायोक्खाले... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यता र प्रतिष्ठान मोरङका कार्यबाहक अध्यक्ष सरोज आचार्यको अध्यक्षतामा शनिबार सुन्दरहरैचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा साधारणसभा भएको हो । मोरङको विभिन्न पालिकाका गायक गायिका,... पुरा पढ्नुहोस

धिमाल जातिको रहनसहनमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

 धिमाल प्रथम जातिको अन्वेषण तथा खोज-अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक भएको छ । बेलबारी नगरपालिकाको बसोबास रहेको प्रथम धिमाल जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी नगरपालिका भित्रका धिमाल टोलहरूको वस्तुगत अवस्था, स्थाननाम, ऐतिहासिक प्रमाण, जीवित संग्राहलय तथा होम स्टे सम्भावना लगायतको विषयहरु समावेश गरिएको अनुसन्धाता अजित कुमार धिमालले... पुरा पढ्नुहोस

झापा र सुनसरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला तदर्थ समिति गठन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको झापा र सुनसरी जिल्ला तदर्थ समिति गठन भएका छन् । झापा र सुनसरीका छुट्टाछुट्टै भेलाले तदर्थ समिति गठन भएका हुन् । झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा सोमबार भएको भेलाले टंक ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । भेलामा लोक... पुरा पढ्नुहोस

भ्वाइस अफ किड्सको भोटिङ राउण्डमा पुगिन् पथरीकी तुलसा थापा

पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी छिन्  । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो ’ गीत प्रस्तुत गरेकी थिइन् । सो भन्दा अघि उनले किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले... पुरा पढ्नुहोस

धनकुटामा गठन भो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको तदर्थ समिति

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकाे धनकुटा जिल्ला भेलाले नारायण बिकको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । धनकुटाको महालक्ष्मी गाउँपालिकास्थित सिँधुवामा भएको जिल्ला भेलाले सर्वसम्मत तदर्थ समिति गठन गरेको हो । सिधुवास्थित नुनथला भिलेज एन्ड रिसोर्ट कोसभाहलमा भएको भेलामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोशी प्रदेश तदर्थ समिति गठन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रदेशस्तरीय भेलाले कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । इटहरीमा बिहीबार भएको भेलाले रोम घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोक गायिका रिता थापा मगर, वरिष्ठ उपाध्यक्ष गायक पशुपति शर्मा, प्रशासनिक उपाध्यक्ष दिपक खड्का, सांगठनिक... पुरा पढ्नुहोस