कला/संस्कृति

दलीय भागबण्डाबाट गठन भो बेलबारी प्रज्ञा प्रतिष्ठान, निर्णय सच्याउन माग

दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै त्यसकाे बिरोधमा  बेलबारी नगरपालिकामा ध्यानाकर्षण वुझाइएकाे छ । भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएकाे र सम्बन्धित क्षेत्रमा योगदान नै नभएका ब्यक्तिहरुलाइ प्रतिष्ठानको समितिमा भन्दै चाैतर्फी विराेध भइरहेकाे बेलामा बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु... पुरा पढ्नुहोस

चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”

चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएसँगै चर्चित बनेको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन... पुरा पढ्नुहोस

श्रष्टा सम्मान र साँस्कृतिक बिमर्शसहित बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा सम्पन्न

बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्य र बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा शनिबार साधारणसभा, सम्मान तथा साँस्कृतिक बिमर्श कार्यक्रम भएको हो । बेलबारी १ स्थित मदन आश्रित स्मृति भवनमा भएको... पुरा पढ्नुहोस

‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी

‍बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् । लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे... पुरा पढ्नुहोस

सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’

साहित्यकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे' सार्बजनिक भएको छ । मोरङ बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उनको गजलसंग्रह लोकार्पण गरिएको हो। पुर्व सांसद हर्कमान तामाङ, तत्कालिन संविधानसभा सदस्य मधु गुरुङ र बेलबारी नगरपालिकाकी उपमेयर तथा साहित्यकार ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा सो संग्रह सार्वजनिक गरेका छन् । पुस्तकमा... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रम सहित श्रष्टा समाज बेलबारीले गर्यो तेस्रो साधारणसभा

श्रष्टा समाज बेलबारीको तेस्रो साधारणसभा असोज १० गते शनिबार सम्पन्न भएको छ । बेलबारी २ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुल पसरिसरमा साधारणसभा गरिएको हो । समाजका अध्यक्ष तथा पुुुर्व    सांंसद हर्कमान तामाङको अध्यक्षता र सचिब जेबी थुलुङको संचालनमा गरिएको साधारणसभामा प्रा.डा. बद्री बिशाल पोख्रेल प्रमुख अतिथि थिए । साधारणसभामा... पुरा पढ्नुहोस

मदन भण्डारीलाई अक्षर चिनाउने एक सय २ बर्षीय एक वृद्धले सात दिनमै लेखे खण्डकाब्य

मोरङ सुन्दरहरैँचाका एक सय २ बर्षीय एक वृद्धले सात दिनमै खण्डकाब्य लेखेका छन्  ।                                            मोरंगको सुन्दरहरैचा ४ निवासी धरणी प्रसाद न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन... पुरा पढ्नुहोस

ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा

बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति 'कट्टु' सार्वजनिक गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

अनलाइनबाटै विश्वब्यापी गायन र नृत्य प्रतियोगिता गराउँदै अन्तरास्ट्रिय कलाकार समाज

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्धारा प्रत्येक बर्षआयोजना गर्दै आएको बिश्वब्यापी गायन र नृत्य प्रतियोगिता यो बर्ष अनलाइन मार्फत हुने भएको छ । अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु भैरहेको त्यसै... पुरा पढ्नुहोस

हुन्छ लोकतन्त्रमा….. तिला लेकाली

गजल  ऐजन ऐजन गीत गाऊ हुन्छ लोकतन्त्रमा जाहाँ मन छ उतै जाऊ हुन्छ लोकतन्त्रमा बहत्तरको भुकम्पमा त्रिपाल बाँडेकै छ हुन्छ आफ्नै छाना छाऊ हुन्छ लोकतन्त्रमा जनतालाई लौरो बनाई पारि तरेपछि जति सक्छौ भक्कु खाऊ हुन्छ लोकतन्त्रमा बेपत्ता अनि द्वन्द्व पीडित जतासुकै जाउन् खाटा नबसेमा के हुन्छ घाउ लोकतन्त्रमा भोटकै दिन... पुरा पढ्नुहोस