कला/संस्कृति

बी एफएमको १४ औं  बार्षिकोत्सवमा आयोजित खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न

विराटनगरस्थित वी एफएमको १४ औं बार्षिकोत्सवको अवसरमा  आयोजना गरिएको खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न  भएको छ । प्रतियोगिताको लागि मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सिन्धुली, भोजपुर, धनकुटा र सप्तरी आदि जिल्लाका गजलकारहरुले विभिन्न भावका असंख्य गजलहरु पठाएका थिए । छनौटमा जम्मा २० वटा गजल परेको र उक्त छनौटमा परेका २०... पुरा पढ्नुहोस

कालकुट साहित्यिक मन्च धरानको पहिलो वार्षिकोत्सब तथा रचना वाचन कार्यक्रम सम्पन्न

युवराज ठकुरी / कालकुट साहित्यिक मन्च धरानले स्थापनाको पहिलो वार्षिकोत्सब तथा रचना वाचनको नवौं शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ। कालकुट आफ्नो वार्षिकोत्सब कार्यक्रमको अवसरमा साहित्यिक पत्रकार तथा कवि प्रकाश दिप्सालीलाई सम्मान पत्र तथा पाँच हजार पाँच राशीले सम्मान गरेको छ। युवा कवि दिप्सालीले निरन्तर साहित्य साधना गर्दै साहित्यिक पत्रकारिताको... पुरा पढ्नुहोस

बेलवारी आइडल २ को पहिलो चरणका अडिसन सम्पन्न, प्रि-सेमिफाइनलका लागि ६१ जना छनौट

सुर सप्तक बेलवारी आइडल २ को छनौट चरणको अडिसनबाट ६१ जना प्रतियोगीहरु प्रि-सेमिफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को माघ १७ र १८ गते भएको छनौट चरणमा सहभागी दुई सयभन्दा बढीबाट ६१ जना प्रि-सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो दिनको अडिसन  बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर... पुरा पढ्नुहोस

शिक्षा सन्देशमा शुरुभो वाल साहित्य महोत्सव, विद्यार्थीका कला, सीप र क्षमता प्रदर्शन

मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलमा  आयोजना भएको दुुईदिने  बाल साहित्य महोत्सव शुरु भएको छ । महोत्सबको पहिलो दिन बिहिबार विद्यार्थीहरुले विभिन्न कला कौशल प्रदर्शन गरेका छन् । महोत्सवको पहिलो दिन विद्यार्थीहरुलेे कविता बाचन, कथा लेखन, वादबिवाद, अन्तरक्रिया, साहित्य सम्बन्धि बिभिन्न दृश्य प्रर्दशन, नाटक प्रदर्शन जस्ता  क्रियाकलापमा... पुरा पढ्नुहोस

कतारमा भब्य रूपमा गरियो १०० औं साहित्यिक कार्यक्रम

तिलु शर्मा पौडेल, दोहा (कतार) / विगत ९९ महिना देखि निरन्तर नेपाली भाषाको साहित्य र कलालाई अगाडी बढाइरहेको नेपाली साहित्यिक सर्जकको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले वाचन शृङ्खलाको १०० औँ (स्वर्ण ) डबली भव्य रूपमा सम्पन्न गरेका छन्  । समयमै सुरु र समयमै... पुरा पढ्नुहोस

सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुँदै, तयारी अन्तिम चरणमा

बेलबारी, मोरङ/ स्थानीय कला र संस्कृतिलाई संरक्षरण संवर्धन गर्ने अभिप्रयालयले संचालन गरिदै आएको सुर सप्तक बेलबारी सिङ्गिङ आइडलको दोस्रो संस्करण हुने भएको छ । बेलबारी ३ स्थित ड्रिम ल्यान्डको सभाहलमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था स्रष्टा समाज बेलबारीले सो जानकारी गराएको हो । आइडल छनोट, प्रिसेमिफाइनल, सेमिफाइनल र फाइनलमा... पुरा पढ्नुहोस

शिशिरको पहिलो बिहान…

(सन्दर्भ : माघे सक्रान्ति) कुनै अलिखित ईतिहासको सुरुवातको बिहान पनि हुनसक्छ। शिशिरको यो पहिलो बिहान। थुप्रैपटक अनेकौं अनुभब र अनुभुतिहरु दिएर बितेका छन् हाम्रा हिजोका साँझहरु अनि केही शर्तसहित केही बिनाशर्त आज पनि उदाएको छ घाम कर्मयोगीहरु आज पनि केही नयाँ आशासंगै निरन्तर साधनामा लागिरहने छन् । निश्चय नै यो... पुरा पढ्नुहोस

गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)

साहित्यकार तथा गीतकार तारा पराजुलीको शब्द रचना रहेको नयाँ गीत 'सहारा' सार्वजनिक भएको छ । गीतमा भर्सटाइल गायिका सरु गौतमको स्वर रहेको छ । भिम बीसीको संगीत रहेको गीत  दिपक गीरीले छायांकन गरेका छन् । गीतको म्युजिक भिडियोलाई दिपक सिंहले निर्देशन गरेका छन् । भिडियोमा दिनेश कठायत र रेजिना बिष्टको अभिनय... पुरा पढ्नुहोस

नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को दोश्रो गीत सार्वजनिक (भिडियोसहित)

नेपाल आइडल २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायकहरुद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको दोस्रो गीत  ‘बधाई छ’ सार्वजनिक भएको छ । गीतमा न्ह्यू बज्राचार्यको कम्पोज रहेको छ भने एरेन्ज गोपाल रसाइलीको र लिरिक्स दुर्गालाल श्रेष्ठको छ । गायक गिरीको स्वर रहेको र लोकेश बज्राचार्यको... पुरा पढ्नुहोस

माघ १७ देखि सञ्चालन हुनेभो बेलबारी आइडलको दोस्रो संस्करण, सहभागी हुन आब्हान

बेलबारी आइडलको दोस्रो संस्करण आउँदो माघदेखि सञ्चालन हुने भएको छ । बेलबारी नगर क्षेत्र भित्रका गायन प्रतिभाहरूको कलालाई  उजागर गर्दै उनीहरूको क्षमता बिकास तथा प्रोत्साहन एवम् प्रबर्द्धन गर्ने उद्देश्यले गत बर्षदेखि शुरु गरिएको सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुने भएको हो । 'आऊ गाऊ पहिचान बनाऊ' भन्ने नारासहित श्रष्टा... पुरा पढ्नुहोस