कला/संस्कृति

प्रथम केराबारी साहित्य उत्सव-२०७६ भब्य रूपमा सम्पन्न

युवराज ठकुरी, केराबारी,मोरङ / मोरङको केराबारी गाउँपालिकामा "प्रथम केराबारी साहित्य उत्सव-२०७६" सम्पन्न भएको छ । केराबारी गाउँपालिकाको सहयोग तथा केराबारी साहित्य तथा कला विकास केन्द्र र श्री राष्ट्रिय पुस्तकालय केराबारीको संयुक्त आयोजनमा जेठ ३२गते हजारविघा सामुदायिक वनको सभाहलमा कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको थियो। श्री राष्ट्रिय पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्वमा... पुरा पढ्नुहोस

दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ । आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार  प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट... पुरा पढ्नुहोस

साकेला गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम’ सार्वजनिक

पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत 'ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम...’ सार्वजनिक भएको छ । भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोता माझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन्... पुरा पढ्नुहोस

बेलबारीमा आयोजित कला तथा साहित्य महाेत्सव भब्य रूपमा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ कला तथा साहित्यकाे संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी जारी बेलबारी कला तथा साहित्य महाेत्सव २०७६ काे शनिबार एक कार्यक्रमका विच समापन गरिएकाे छ । जेठ १० गतेबाट जारी दुईदिने महाेत्सवकाे दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका थिए । बेलबारी... पुरा पढ्नुहोस

बेलबारी कला तथा साहित्य महाेत्सव, चित्रकला प्रतियोगिता पनि सम्पन्न

बेलबारी, माेरङ/ कला तथा साहित्यकाे प्रवर्धन गर्ने उद्देश्यले  शुक्रबारदेेखि  दुईदिने बेलबारी कला तथा साहित्य महाेत्सव  छ । बेलबारी नगरपालिका वार्ड नं ११ काे स्वर्गिक भवनमा संचालन गरिएकाे साे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे कार्यक्रममा, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी, प्राज्ञ गंगा सुवेदी, डा. वद्रिविशाल पाेखरेल,... पुरा पढ्नुहोस

बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा

मोरङ बेलबारीस्थित बेलबारी साहित्य बिकास समितिले यस बर्ष पनि कला तथा साहित्य महोत्सव गर्ने भएको छ । गत बर्ष पहिलो साहित्य महोत्सव गरेको समितिले यस बर्ष दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागेको हो ।  ११ औं गणतन्त्र दिवसको अबसर पारेर यही जेठ १० र ११ गते हुने हुने महोत्सवमा... पुरा पढ्नुहोस

पहिलो बेलबारी आइडलका तिन अडिसन राउन्ड सम्पन्न, १९ प्रतिस्पर्धी छनौट

बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्रस्टा समाजको आयोजनामा जारी सुर सप्तक बेलबारी आइडल २०७६ को तेस्रो तथा अन्तिम अडिसन राउन्ड सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको हलमा शनिबार भएको तेस्रो अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार भएको अडिसनमा बेलबारी वार्ड नम्बर १,२,३ र ४... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समितिद्वारा आयोजित बाल साहित्य गाेष्ठी सम्पन्न

बेलबारी साहित्य विकास समितिको आयाेजनामा बाल साहित्य गाेष्ठी सम्पन्न भएकाे छ। बेलबारी नगरपालिका १ का वडाध्यक्ष चक्र बहादुर खुलालको प्रमुख आतिथ्यता र अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा  ईरान राई, सञ्जीव धिमाल, टेकराज मगर, लिलामाया सुवेदी, हिरा खड्का, दिनेश दाहाल, बादलदेवी चाम्लिङ राई लगायतको उपस्थिति  थियाे । सह काेषाध्यक्ष लक्ष्मी... पुरा पढ्नुहोस

पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक (भिडियो सहित)

दुर्गम गाउँमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा कृयाशील अदृश्य कला केन्द्र खोटाङको प्रस्तुतिमा कुबेर राइको दोस्रो पुर्वेली लोक दोहोरी गीत 'सोल्टीनी' सार्वजनिक भएको छ । भबिन्द्र राइले रचना गरेको गीतमा कुबेर राई र सुनिता थेगिमले स्वर दिएका छन् । युट्युब च्यानल 'तुवाचुङ टीभी' मार्फत सो गीत सार्वजनिक... पुरा पढ्नुहोस

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा गुन्जिए रेखा सुवेदीका कविताहरु

जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा बेलबारी मोरङकी कवि रेखा सुवेदीका कविता बाचन भएका छन्  । जनसाँस्कृतिक महासंघको कार्यालय बागबजारमा भब्यरूपमा भएको कार्यक्रम प्राज्ञ राम विनयको अध्यक्षता र डा. विन्दु शर्माको सञ्चालनमा गरिएको हो । शुक्रबार भएको सो कार्यक्रममा कवि सुवेदी आफैंले... पुरा पढ्नुहोस