खबर

भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुँदै, तयारी अन्तिम चरणमा

मोरङको बेलबारी १० भाउन्नेमा यहि कात्तिक ३ गतेदेखि तेस्रो डाँगीहाट गोल्डकप  हुने भएको छ । नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडिहरुको सहभागिता रहने गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।... पुरा पढ्नुहोस

छोराको जन्मोत्सवमा कार्कीले विद्यार्थीहरुलाइ दिए न्यानो कपडा

बेलबारी। जब जब यी हातहरु समाजप्रति झुक्न थाल्छन् तब तब मन भित्र बिछट्टै खुसिका फुल्काहरु फुल्न थाल्छन्। केराबारी गाउपालिकाका युवा भिम कार्कीले आफ्नो छोरा रिदम कार्किको जन्मोत्सव को अवसर पारी एक विधालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन । ७ वर्षिय आफ्नो छोराको जन्मदिन  बेलबारी २ स्थित श्री सहिद स्मृती... पुरा पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए एक विद्यार्थीले, लालभित्ति शोकमा

मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पूर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किएर घाईते... पुरा पढ्नुहोस

खदम हिल साकोसले भब्य रूपमा सम्पन्न गर्यो  प्रथम बार्षिक साधारणसभा  

मोरङको केराबारी गाउँपालिका १० मा अबस्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।   केराबारी ३ स्थित पहाडी इलाकामा पर्ने पर्यटकीय गन्तव्य भोगटेनीमा सो साधारणसभा भएको हो । संस्थाका सचिव अम्बिका भण्डारीको संचालन र अध्यक्ष रोहितकुमार कटुवालको अध्यक्षतामा भएको साधारणसभामा नवीन थापा... पुरा पढ्नुहोस

अर्किड बेलबारीको निशुल्क दन्त शिविर , एक सय बीस बिरामीले लिए सेवा

विगत लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै बाल विकास कालागि सङ्गठन अर्किड बेलबारीमा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ । सिपि सियस ईन्टरनेशनल अायाेजना, हिमालयन परियाेजनाकाे प्राविधिक सहयाेगमा अर्किड बेलबारीमा संचालन भएकाे तीनदिने निशुल्क दन्तशिविरबाट १ सय २० जनाले निशुल्क सेवा लिएका छन् । गरिव तथा विपन्न बालबालिकालाई... पुरा पढ्नुहोस

नरेन्द्र स्मृती क्लवद्वारा सांस्कृतिक कार्यक्रमको खर्च सार्जनिक

बेलबारी २ लालभित्तीमा रहेकाे नरेन्द्र स्मृति क्लवले २० औं वार्षिकाेत्सवमा संचालन गरेकाे सांस्कृतिक कार्यक्रमकाे खर्चकाे हिसाब किताब सार्जनिक गरेकाे छ । रमिते सामुदायिक वनकाे सभाहलमा अाज पत्रकार सम्मेलन गरेर क्लवले हिसाब सार्वजनिक गरेकाे हाे । बिभिन्न कार्यक्रम आयोजना गर्ने तर त्यसको आयव्यय भने सार्बजनिक नगर्ने बेलबारीका धेरै संघसंस्थाहरुका भिडमा कार्यक्रम... पुरा पढ्नुहोस

१३ औं साधारणसभाकाे अवसरमा लालभित्ती साकोसको रक्तदान, ५१ प्रिण्ट रगत संकलन

बेलबारी, माेरङ/ बेलबारी २ मा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारीले १३ औं वार्षिक साधारणसभाकाे अवसर पारेर खुल्ला रक्दान कार्यक्रम सम्पन्न गरेकाे छ । पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे लालभित्ती चाेकमा  गरिएकाे रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रगत जम्मा भएकाे छ । आयाेजक संस्था लालभित्ती वचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम न्याैपानेले... पुरा पढ्नुहोस

नि:शुल्क आंँखा जांँच गरियो धनकुटा कारागारका कैदी बन्दीहरुको

धनकुटा कारागारमा रहेका कैदी तथा बन्दी जीवन बिताई रहेकाहरुको नेपाल नेत्र ज्योती संघ धनकुटाले निशुल्क आंँखा जाच गरेको छ । संविधान दिवसको अवसरमा धनकुटा कारागारमा आयोजना गरिएको निशुल्क आंँखा परिक्षण कार्यक्रममा कारागारका ५९ जना कैदी बन्दीहरुको आंँखा जाच गरिएको नेपाल नेत्र ज्योती संघ आखा शिविर व्यवस्थापन तथा समन्वय समितिका संयोजक... पुरा पढ्नुहोस

बेलबारी सहकारीको १८ औं साधारणसभा सम्पन्न, संचालक समिति पनि गठन

केशु विरही, बेलबारी, माेरङ / बेलबारी बहुउद्देशीय सहकारीले शनिबार  एक कार्यक्रम गरेर १८ औं साधारण सभा गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा भएको उक्त साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।i साधारणसभाले प्रताप थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिकाे पनि चयन गरेको छ ।... पुरा पढ्नुहोस

आधा दर्जन सञ्चारकर्मीहरु एकैसाथ सम्मानित

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा शनिबारदेखि शुरु भएको गोल्डकपको उद्घाटन कार्यक्रममा सञ्चार क्षेत्रमा पुर्याएको भन्दै आधा दर्जन सञ्चारकर्मीहरुलाइ  सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बेेेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनही ५ हजार रुपैयाँ  र सम्मानपत्र सहित उनीहरूलाइ सम्मान गरेका हुन । सम्मानित हुने मिडियाकर्मीहरूमा नरेन्द्र बस्नेत, भक्तशेर लिम्बु, अर्जुनकुमार राई,... पुरा पढ्नुहोस