खबर

छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित

बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ । ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस

किरात याक्थुङ चुम्लुङ बेलबारीकाे प्रथम अधिवेसन

बेलबारी, माेरङ/ किरात याक्थुङ्ग चुम्लुङ्ग नगर समिति बेलबारीले शनिबार एक कार्यक्रमविच आफ्नाे प्रथम नगर अधिवेसन सम्पन्न गरेकाे छ । बेलबारी ३ मा रहेकाे धार्मिक वनमा विशेष कार्यक्रम गरेर  ऐतिहासिक अधिवेसन  गरेकाे हो । किरात याक्थुङ्ग चुम्लुङ्ग प्रदेस नं १ का संयाेजक ध्रुव कुमार मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा किरात याक्थुङ... पुरा पढ्नुहोस

सहारा वालग्रामको बिवादित संचालक समितिको नाम सार्वजनिक

सहारा वालग्रामको झण्डै डेढ बिघा जग्गा ब्यक्तिलाई बिक्री गरिएपछि सहाराको संचालक समितिमा को को छन् भन्ने अन्योल भइरहेको बेला नेपाली कांग्रेस बेलबारीले समितिका सबैको नाम सार्वजनिक गरेको छ । सहारा काण्डकै बिषयमा बुधबार गरिएको पत्रकार सम्मेलनका क्रममा कांग्रेसले ती नामहरु सार्वजनिक गरेको हो । सार्वजनिक गरिए अनुसार सहारा वालग्रामको ७... पुरा पढ्नुहोस

श्रमिक महिला समूह र कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाए तीज

लामो समयदेखि महिलाहरुकाे हक हितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था श्रमिक महिला समूह बेलबारी र  कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी तीज मनाएका छन्  । बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीले दुवै कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, दिपज्याती महिला... पुरा पढ्नुहोस

केराबारीमा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रगत दान

केराबारीमा रहेको पुरानो संस्था राष्ट्रिय पुस्तकालयले १२ औं पुस्तकालय दिवसको अवसरमा खुल्ला रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ । केराबारी गाउंँपालिकाको परिसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल ४८ जनाले रगत दान गरेका थिए ।सोही अबसरमा मोरङ सुनसरी सेवा समाजका पूर्व अध्यक्ष गोकुल थापाले १६ औं पटक रक्तदान... पुरा पढ्नुहोस

तीजको दर खुवाउँदै गुरुकुल पाठशालाले गर्यो तीजमुलक साँस्कृतिक कार्यक्रम

मोरङ्को बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले दर खुवाउने सहित तीज विशेष साँस्कृतिक कार्यक्रम गरेको छ । स्कुल परिसरमा आइतबार कार्यक्रम आयोजना गरि गुरुकुलले तीजमुलक साँस्कृतिक कार्यक्रम गरेको हो । बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाको प्रमुख आतिथ्य बेलबारी ब्यापार प्रबन्ध समितिका वरिष्ठ उपाध्यक्ष राजेशजङ कार्की लगायतको आतिथ्यता भएको... पुरा पढ्नुहोस

बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु

बेलबारी जेसिजको आयोजनामा जेसिज सप्ताह २०७६ शुरु भएको छ । कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुक्रबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे । ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा बेलबारी १ स्थित मदनमोहन आश्रित... पुरा पढ्नुहोस

सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन

सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भयो । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्तरगत धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा... पुरा पढ्नुहोस

पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा

मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को झण्डै डेढ बिघा जग्गा पुर्व सांसद, पुर्ब गाबिस अध्यक्षसहित नेकपा मोरङका जिल्लास्तरीय नेता सम्मको मिलेमतोमा आधाभन्दा सस्तो अर्थात ३ करोड मुल्यमा गुपचुपमै बिक्री भएको रहस्य सार्बजनिक भएको छ । नेकपा एमालेको पुर्ब सांसद हर्कमान तामाङ, बेलबारी गाबिसका पुर्ब... पुरा पढ्नुहोस

बिद्यालय तथा शिक्षकहरुको परीक्षा लिने सुरसार गर्दै बेलबारी नगरपालिका

शिक्षकलाई २ सय ६४ पुर्णाकको परिक्षा उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनिति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि बिद्यालय तथा शिक्षक शिक्षक विच प्रतिष्पर्धा गराइने भएको छ । नगरपालिकाले १२ शिर्षकमा ८८ वटा सुचक तयार पारेर बिद्यालयका प्रध्यानाध्यापक संग सम्झौतानै गरेको... पुरा पढ्नुहोस