खबर

पिच भइसक्यो लालभित्ति देवीझोडा सडक, केराबारीका अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन

मोरङ केराबारी गाउँपालिका वडा नं ९ कुसुमे र बेलबारी २ (लालभित्ति) को सिमानादेखि देवीझोडा सिरानसम्मको पक्की सडकको उद्घाटन भएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पक्की सडकको बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । केराबारी ९ को कुसुमेदेखि देवीझोडाको सिरानसम्म ५ किलोमिटर तीन सय बिस... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण, लाेकार्पण कार्यक्रममा आएनन् वडाका प्रतिनिधि

केशु विरही, सुन्दहरैंचा, माेरङ/ मोरङको सुन्दरहरैंचामा  सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण भएको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  एक कार्यक्रमविच सुन्दरहरैंचा नगरपालिका वार्ड नं ११ र १२ काे सिमानामा रहेकाे शुक्रबारे बजारमा निर्माण गरिएकाे विश्वशान्तिका प्रतीक भगवान गाैतमबुद्धकाे वाल स्तम्भको उद्घाटन गरेका छन्  । सिद्धार्थ गाैतम बाल स्तम्भ निर्माण... पुरा पढ्नुहोस

बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

बेलबारी नगरपालिकाले केहि दिनदेखि आएको अविरल बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई राहत वितरण गरेको छ । दैविक प्रकोप उदार कोष मार्फत बेलबारीका ३, ५, १०  र १ का बाढीी पिडित परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । वाढीवाट विस्थापित अमर वहादुर खत्री र निशान सग्रौलाको परिवारलाई नगद २५ /२५... पुरा पढ्नुहोस

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस

सिंहदेवी युवा समूह लालभित्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

 विगत लामाे समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकाे श्री सिंहदेवी युवा समूह बेलबारी -२, लालभित्तीले २०७५ काे एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेकाे छ । एक कार्यक्रम विच शनिबार वडा नम्बर २ का एसइइ उतिर्ण विद्यार्थीहरुलाइ सम्मानित गरिएको हो । बेलबारी वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यता... पुरा पढ्नुहोस

ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन

बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले  नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् । बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे । नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक... पुरा पढ्नुहोस

आदिबासी जनजाति महासंघ बेलबारीद्वारा १७ जातिका विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीले  नगरभरिका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकाे छ । बेलबारी नगरपालिकामा रहेकाे  सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरेर छात्रवृत्ति वितरण गरेकाे हाे  । पुरस्कार वितरण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नगरपालिकाका विभिन्न वाडका वाडाध्यक्षहरु, अदिवासी जनजाती महासँग नगर... पुरा पढ्नुहोस

मुख्यमन्त्री कपमा भाग लिने खेलाडीहरूलाई बेलबारी नगरपालिकाको सम्मान

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा पहिलो लिग चरणमा उच्च स्थान वनाएको बेलबारी फुटबल कल्बका खेलाडीलाई नगरपालिकाले हौसला प्रदान गर्दै सम्मान गरेको छ । मोरङ, उदयपुर, खोटाङ, ओखलढुगा,सोलुखुम्बुलाई जितेर बेलबारी फुटबल कल्ब मुख्यमन्त्री कपको ए समुय वाट लिगको अन्तिम चरणमा प्रबेश गरेको छ । खेलाडीहरुलाई बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदि, उपमेयर ढाका... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न  

बेलबारी  मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्था बेलबारीले आज आफ्ना सेयर सदस्यहरुलाइ सहकारी सम्वन्धी ज्ञान दिने अभिप्रायले एकदिने सहकारी अभिमूखिकरण गोष्ठी सम्पन्न  गरेको छ  । बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञमनेन्द्र सुवेदी,... पुरा पढ्नुहोस

बिद्यार्थीलाई सेनटरी प्याड बनाउन सिकाउदै बेेेलबारी नगरपालिका

उत्तम पोख्रेल बेलबारी सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षण घटीरहेका बेला केहि स्थानिय तहरुले आकर्षण बढाउनका लागि प्याड बनाउन सिकाउन थालेका छन् । मोरङको बेलबारी नगरपालिकाले छात्राहरुलाई सेनटरी प्याड बनाउन सिकाउन थालेको छ । कक्षा ८का बिद्यार्थीहरु सहित प्रध्यानाध्यापक सम्पर्क शिक्षिका (लैगिक फोकल पर्सन) लाई प्याड बनाउन सिकाइएको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोईरालाले... पुरा पढ्नुहोस