खबर

मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

बेलबारी नगरपालिकाको सहयोगमा मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ । असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम तय भएको छ... पुरा पढ्नुहोस

बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन 

बेलबारी नगरपालिकामा तिन वटा स्वास्थ्य चौकीको निर्माण कार्य एकै पटक सुरु गरिएको छ । वडा नम्बर ११,८ र ४ नम्बर वडामा एकैपटक ल्याव सहितिका स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो। शनिवार ८ नम्वर वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य दुई वटा वडामा समेत भवन निर्माणको काम थालिएको... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बन्नेभो सार्वजनिक पुस्तकालयको भवन

वि सं २०२४ सालमा स्थापित मोरङ केराबारीकै पुरानो संस्था सार्वजनिक पुस्तकालयको भवन निर्माण हुने भएको छ ।  केराबारी गाउँपालिकाले आवश्यक बजेट दिने भएपछि पुस्तकालयको भवन बन्ने भएको हो । परिषद बैठकबाट स्वीकृत भइ आव २०७६/७७ को बजेटमा योजना समेट्ने गरी केराबारी गाउँपालिकाले पुस्तकालयको भवन निर्माणका लागि २० लाख र प्रदेश... पुरा पढ्नुहोस

केराबारीसहित मोरङका स्थानीय तहहरुमा शिक्षक संघले बुझायो शैक्षिक अबधारणापत्र  

नेपाल शिक्षक संघको अगुवाइमा शिक्षकहरुले मोरङका सबै स्थानीय तहहरुमा शैक्षिक गुणस्तर बृद्वि तथा बिकासका लागि अबधारणापत्र बुझाएका छन् । कांग्रेस निकट शिक्षक संघको नेतृत्वमा शिक्षकहरुले सोमबार सो अबधारणापत्र बुझाएका हुन् । सो क्रममा मोरङकै केराबारीका शिक्षकहरुले पनि केराबारी गाउँपालिकामा १३ बुँदे अबधारणापत्र बुझाएका हुन् । नेपाल शिक्षक संघ स्थानीय एकाइ... पुरा पढ्नुहोस

बेलबारी गजल महफिल २०७६ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

मोरङको बेलबारी नगरपालिकामा ‘बेलबारी गजल महफिल–२०७६’ हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा कोशी नेपाल मिडियाले राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थितिमा गजल महफिल–२०७६ आयोजना गर्ने भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले... पुरा पढ्नुहोस

धिमालहरुको जात्री पर्वको अबसरमा सोमवार सार्वजनिक बिदा दियो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकाले प्रदेश नम्बर एकको अल्पसंख्यक जातिका रुपमा रहेको धिमाल जातिको सिर्जात जात्री पर्वको अबसरमा सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमवार धिमाल समुदायको महान चाडका श्रीजात जात्रि पर्वको अबसरमा सार्वजनिक बिदा दिइएको हो । बेलबारी नगरपालिकाले भने धिमाललाई पहिलो जाति घोषणा गरी सकेको छ । बेलबारी... पुरा पढ्नुहोस

सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठकले नयाँ संचालक समिति चयन गरेको छ । प्रदेश १ का समाजिक विकाश मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार भएको  परिषद बैठकले निर्बिरोध रूपमा सञ्चालक समिति , लेखा समिति र पुनरावेदन समितिकाे गठन गरेको हो । बाहृाैं परिषद बैठकले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस

लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु

बेलबारी, माेरङ/  लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ । राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे... पुरा पढ्नुहोस

गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी

उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए   । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस

बेलबारी आईडल : को को पुगे फाइनल चरणको टप १० मा ?

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको सेमिफाइनल चरण सम्पन्न भएको छ । शनिबार भएको सेमिफाईनलबाट १० जना फाईनल चरणका लागि छनौट भएका छन । फाइनल चरण प्रवेश गर्नेहरूमा बेलबारी ४ का बिवेश मोते,बेलबारी १ की कुमारी बिश्वकर्मा,बेलबारी ६ की ईया राई,बेलबारी ३ का लक्ष्मी पौडेल,बेलबारी ११ का... पुरा पढ्नुहोस