खबर
कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन
- 5 बर्ष, 4 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
धनकुटा, असार २४ गते । महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन भएको छ । धनकुटामा बसेको एक भेलाले सर्वसम्मत ११ सदस्यीय कार्य समिती निर्माण गरेको हो । जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको भेलाले... पुरा पढ्नुहोस
न्यौपाने परिवारद्वारा कबिर र महेन्द्र माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माण
- 5 बर्ष, 4 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्ति निवासी ब्यबशायी खगेन्द्र न्यौपाने तथा न्यौपाने परिवारले २ वटा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिएका छन् । बेलबारी २ को कबिर माध्यमिक बिद्यालय र सुन्दरहरैचा नगरपालिका ११ को महेन्द्र माद्यमिक बिद्यालय परिसर भित्र न्यौपाने परिवारले सरस्वतीको मन्दिर निर्माण गरिदिएका हुन् । स्वर्गिय पिता, ठुलीआमा र... पुरा पढ्नुहोस
मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा
- 5 बर्ष, 4 महिना अगाडि
- २२ असार २०७६, आईतवार
मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ । खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्याली गरिएको हो । आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत... पुरा पढ्नुहोस
केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने
- 5 बर्ष, 4 महिना अगाडि
- १९ असार २०७६, बिहीबार
उत्तम पोख्रेल/मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका विच भिड्न्त हुने भएको छ । विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तरले केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडिनै केरावारी तथा बेलबारीका... पुरा पढ्नुहोस
भुजिया तथा आलु चिप्स बनाउने तालिम सम्पन्न
- 5 बर्ष, 4 महिना अगाडि
- १९ असार २०७६, बिहीबार
नेपाल पिछडा वर्ग महाँसघको आयोजना तथा बेलबारी नगरपालिकाको सहयोगमा भुजिया तथा आलु चिप्स बनाउने तालिम सकिएको छ । २० दिन सम्म चलेको तालिमको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले सहभागिहरुलाई प्रमापत्र दिदै तालिम पछि ब्यावासयमा लाग्न आग्रह गरे । तालिममा दुई दर्जन भन्दा वढि सहभागी भएको... पुरा पढ्नुहोस
बेलबारी निलो मेयर कपको क्वाटर फाइनलमा, सेमिफाइनलमा पुग्यो केरावारी
- 5 बर्ष, 4 महिना अगाडि
- १६ असार २०७६, सोमबार
उत्तम पोख्रेल / मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा बेलबारी निलो र केरावारी विजयी भएका छन् । आइतवार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै बेलबारी नगरपालिका विजयी भएको छ । यस्तै दोस्रो खेलमा केरावारी गाँउपालिकाले लेटाङ नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै बिजयी भएको छ... पुरा पढ्नुहोस
लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम सम्पन्न, मेयर अनि उपमेयरले पनि रोपे धान
- 5 बर्ष, 4 महिना अगाडि
- १५ असार २०७६, आईतवार
राष्ट्रिय धान दिबसका अबसरमा आईतबार बिहान बेलबारी नगरपालिका २ लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम गरिएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रबक्ता योगेन्द्र सुवेदी लगायत धेरै वडाध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए । ठुलो संख्यामा भेला भएका कृषक, जनप्रतिनिधि, नेता लगायतले धान रोपेर धान दिबस अर्थात असार... पुरा पढ्नुहोस
उत्तरी मोरङकै जेठो राष्ट्रिय पुस्तकालय केराबारीले संचालनमा ल्यायो इ-लाइब्रेरी
- 5 बर्ष, 4 महिना अगाडि
- १५ असार २०७६, आईतवार
राष्ट्रिय पुस्तकालय केराबारीले उतरी मोरङमै पहिलो पटक डिजिटल लाइब्रेरी अर्थात इ-लाइब्रेरी संचालनमा ल्याएको छ । प्रदेश १ सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेसन काठमाडौको प्राविधिक सहयोगमा इ-लाइब्रेरी उद्घाटन गरिएको हो । नयाँ प्रबिधी अनुसार पाठकहरुलाई पढ्न सजिलो र सुविधाका लागि संचालनमा ल्याईएको लाइब्रेरीको असार १४... पुरा पढ्नुहोस
पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि
- 5 बर्ष, 4 महिना अगाडि
- १४ असार २०७६, शनिबार
आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् । निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा... पुरा पढ्नुहोस
बेलबारीमा मोरङ अन्तर पालिका स्तरीय मेयर कप शुरु, उद्घाटन खेलमा केराबारी बिजयी
- 5 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७६, शुक्रबार
मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप शुरु भएको छ । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बेलूनहरु उडाएर उद्घाटन गरेका... पुरा पढ्नुहोस