गाउँ/समाज
‘सरकारी जग्गामा सांसदको आँखा’ भन्ने समाचारप्रति पूर्णाकुमारी सुवेदीको घोर आपत्ति
- 5 बर्ष, 11 महिना अगाडि
- ८ मंसिर २०७५, शनिबार
मंसिर ६ गते एक दैनिक पत्रिकामा छापिएको करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा कुनै सत्यता नरहेको, भ्रामक र कपोकल्पीत रहेको म सबैमा अवगत गराउँछु । सिमित व्यक्तिको निहित स्वार्थका कारण मेरो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको मेरो ठम्याई... पुरा पढ्नुहोस
कानुन मन्त्रीले भनेको कि अाउने वजेटमा जेष्ठ नागरिककाे भत्ता वढ्छ रे
- 6 बर्ष, 29 दिन अगाडि
- ७ कार्तिक २०७५, बुधबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ संघीय सरकारका कानुन, न्याय तथा अान्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब अाउने वजेटबाट सरकारले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वढाउने वताएका छन । नेपाल सरकारकाे युवा तथा खेलकुद मन्त्रालय अन्तरगतकाे युवा तथा साना व्यवसायी स्वराेजगार काेषकाे अायाेजनामा सुन्दरहरैचा नगरपालिकामा अन्तरक्रिया तथा व्याज अनुदान फिर्ता कार्यक्रममा... पुरा पढ्नुहोस
अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं
- 6 बर्ष, 1 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा संचालन गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बालबालिकाले टीका, जमरा तथा दक्षिणा ग्रहरण गरेका थिए ।... पुरा पढ्नुहोस
अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको
- 6 बर्ष, 1 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेलबारी, माेरङ/ मानसिक र सारीरिक पीडाबाट विक्षिप्त वनेर अात्महत्या गर्न पुगेका पूर्व सांसद कर्ण बहादुर धिमालकाे आइतबार अन्तेष्टी गरिएकाे छ । असाेज २६ गते राति दुईवजे बेलबारी नगरपालिका वारणड नं २ लालभपत्तीमा रहेकाे अाफ्नै घरकाे वरण्डामा झुण्डिएरकाे अवस्थामा फेला परेका थिए । पुर्व सांसद तथा अन्चल प्रशाशक समेत रहेका धिमालले... पुरा पढ्नुहोस
पशुवली रहित दशै मनाऊं भन्दै राजधानीमा बृहत मोटरसाइकल -याली
- 6 बर्ष, 1 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसामय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल mयाली सम्पन्न भएको छ । उपत्यका का तिनै जिल्ला समेटेर गरिएको उक्त mयाली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी... पुरा पढ्नुहोस
भरत मोहन अधिकारीलाई गृहजिल्लामा नागरिक अभिनन्दन गरिने
- 6 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७५, मंगलवार
विराटनगर । बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उहांलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो । यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल... पुरा पढ्नुहोस
प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न, दुई दर्जनभन्दा बढी सञ्चारकर्मीहरु सम्मानित
- 6 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७५, शनिबार
शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच... पुरा पढ्नुहोस
ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान
- 6 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस
ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ
- 6 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ शनिबार बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस
रमिते सामूदायिक वन उपभाेक्ता समूहले सम्पन्न गर्याे अाफ्नाे तेश्राे साधारणसभा
- 6 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे रमिते सामूदायिक वन उपभाेक्ता समूहले अाज अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । प्रदेश नं १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साे साधारण सभाकाे अाज एक कार्यक्रमविच उद्घाटन गरेका छन् । सामूदायिक वनकाे अाफ्नै सभाहलमा सम्पन्न... पुरा पढ्नुहोस