खबर
सोलुखुम्बुमा केएमसीका चिकित्सकले गरे २६ विरामीको निःशुल्क शल्यक्रिया, ४१ सयको उपचार
- 2 बर्ष, 11 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् । शल्यक्रिया गराउँनेमा शरिरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले विरामीको... पुरा पढ्नुहोस
काभ्रेसहित विभिन्न जिल्लामा स्वास्थ्य शिविर संचालन गर्दै केएमसी, हजारौं बिरामी लाभान्वित
- 2 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
काभ्रेको धुलिखेलमा काठमाडौं मेडिकल कलेजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं. वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीउ सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २... पुरा पढ्नुहोस
दोलखा र काभ्रेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, दुई हजार बिरामीले गराए जाँच
- 3 बर्ष अगाडि
- ७ मंसिर २०७८, मंगलवार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सोमबार दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस
निजि क्षेत्रबाट संचालित पूर्वी नेपालकै ठूलो नोबेल अस्पतालले मनायो १७ औं बार्षिकोत्सव
- 3 बर्ष, 4 दिन अगाडि
- ३ मंसिर २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं बार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच बिभिन्न कार्यक्रम गरेर नोबेलले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले... पुरा पढ्नुहोस
सुकुम्बासी बस्तीमा पनि केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर
- 3 बर्ष, 4 दिन अगाडि
- ३ मंसिर २०७८, शुक्रबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी... पुरा पढ्नुहोस
फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, २१ सय विरामी लाभान्वित
- 3 बर्ष, 8 दिन अगाडि
- २९ कार्तिक २०७८, सोमबार
पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो । दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३... पुरा पढ्नुहोस
पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३ सय ६५ जनाको उपचार
- 3 बर्ष, 15 दिन अगाडि
- २२ कार्तिक २०७८, सोमबार
पनौतीमा पनौकेएमसीको निःशुल्क स्वास्थ्य शिविर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती–१ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्था र कुशादेवी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ३ सय ६५ विरामीको निःशुल्क... पुरा पढ्नुहोस
मरुवारासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय विरामी लाभान्वित
- 3 बर्ष, 22 दिन अगाडि
- १५ कार्तिक २०७८, सोमबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावारी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ विरामी लाभान्वित भएका छन् । गोदावारी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतवार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८... पुरा पढ्नुहोस
सुनापातीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एक हजार एक सय विरामी लाभान्वित
- 3 बर्ष, 26 दिन अगाडि
- ११ कार्तिक २०७८, बिहीबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर... पुरा पढ्नुहोस
दुवाकोटमा केएमसीको स्वास्थ्य शिविर, एकैदिन ७ सयभन्दा बढीको जाँच तथा उपचार
- 3 बर्ष, 29 दिन अगाडि
- ८ कार्तिक २०७८, सोमबार
काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी केएमसीको दुवाकोट अस्पतालमा सोमबारदेखि दुई दिने शिविर आयोजना गरिएको हो ।सिनामंगलमा अबस्थित केएमसीले भक्तपुरको चागुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा पनि अस्पताल सञ्चालन गर्दै आएको छ । सोही अस्पतालमा निःशुल्क शिविर सञ्चालन गरिएको हो... पुरा पढ्नुहोस