खबर

कांग्रेसले ७७ जिल्लामै संचालन गर्नेभो ‘गरिखाने कार्यक्रम’

  नेपाली कांग्रेस आवद्ध लगानी पूर्वाधार, रोजगार, दृष्टिकोण एवं दिगो बिकास बिशेष समितिले राजनितिकर्मी सहित सवै नागरिकलाई गरिखाने बनाउने उदेश्यले  ७७ वटै जिल्लामा 'गरिखाने कार्यक्रम' संचालन गर्ने भएको छ । ललितपुरको समिट होटलमा भएको राष्टिय स्तर कार्यशाला गाष्ठी कार्यक्रममा समितिका संयोजक लगायत सदस्यहरुले सो घोषणा गरेका छन् । नेपाली कांग्रेसका... पुरा पढ्नुहोस

नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो ‘रोवटिक सर्जरी’

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ सुरु गरेको छ । केएमसीले अस्पताल परिषरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थालिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर केएमसीले नेपालको न्यूरो सर्जरीका क्षेत्रमा नयाँ आयाम थपेको... पुरा पढ्नुहोस

नोबेलमा दुई महिने प्रसुतिकर्मी तालिम लिँदै मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफहरु

नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो । तालिममा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफहरु... पुरा पढ्नुहोस

नोबेलमा गरियो थाइराइड गलगाँडको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा... पुरा पढ्नुहोस

नोबेल अस्पतालमा सुचारु भो निःशुल्क प्रसुती सेवा, यातायात खर्च पनि दिइने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि... पुरा पढ्नुहोस

राज्यले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनको बिरोध

   जातीय बिभेदका घटनामा राज्यले लज्जास्पद ढंगले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनले आपत्ति प्रकट गरेको छ । एक बिज्ञप्ति  निकाल्दै संगठनले प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै... पुरा पढ्नुहोस

नोबेलमा शल्यक्रिया गरी पेटबाट निकालियो दाँत माझ्ने ब्रस

नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको  शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । . दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म... पुरा पढ्नुहोस

हृदयघात भएका कोरोना संक्रमितको पनि नोबेलमै गरियो शल्यक्रिया

हृदयघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ । हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी–३ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो । नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साता... पुरा पढ्नुहोस

कोरोना परिक्षणलाई फराकिलो र सहज बनाउन कांग्रेस धनकुटाको माग

धनकुटाका सवै पालिका र वडाहरुमा कोरोना भाईरसको परिक्षण बिधिलाई फराकिलो र सहज बनाउन नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै  जिल्लाका सवै क्षेत्रहरुमा कोरोना व्यापक फैलिएर सवैलाई आतंकित ,भयभित र त्रसित बनाईरहेकोले परिक्षण विधिलाई फराकिलो, सहज र... पुरा पढ्नुहोस

‍पत्रकार महासंघ र प्रेस युनियनले धनकुटाका संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

नेपाल पत्रकार महासंघ प्रदेश समिति र नेपाल प्रेस युनियनले धनकुटाका संचारकर्मीहरुलाई  स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष देवकला कार्की, सचिव हरी लम्जेलमार्फत  धनकुटाका संचारकर्मीहरुका लागि  मास्क र सेनिटाईजरहरु प्रदान... पुरा पढ्नुहोस