ताजा अपडेट

गुरुकुल पाठशालामा तिहार विशेष कार्यक्रम

 मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा तिहारको शुभकामना तथा  साँस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा बिभिन्न देउसी भैलोको गितमा नृत्य प्रस्तुत गर्नुका साथै बिभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो । सो बिद्यालयले हरेक बर्ष चाडपर्वमा यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विद्यार्थी, शिक्षक तथा अभिभावक लगायत विभिन्न महानुभावहरुको... पुरा पढ्नुहोस

सुन्दरहरैँचा नगरपालिकाले तोक्यो देउसी भैलोको दक्षिणा, नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी

सुन्दरहरैचा नगरपालिकाले तिहारमा खेलिने देउसी भैलोको दक्षिणाको रेट तोकिदिएको छ । मंगलबार बसेको ३८ औ कार्यपालिकाको बैठकले तिहारमा खेलिने देउसी भैलोको दक्षिणा रेट तोकेको हो । बुधबार एक सुचना नै निकालेर नगरपालिकाले १५ वर्ष उमेर समुहका बालबालिकाहरुको लागि बढीमा रु १०० , १५ वर्ष भन्दा माथिका देउसी भैलो ग्रुपलाई बढीमा... पुरा पढ्नुहोस

रमिते सामुदायिक वनमा फेरि प्रेम राईकै नेतृत्व , १९ सदस्यीय कार्यसमिति गठन

केशु बिरही, बेलबारी, माेरङ/ रमिते सामुदायिक वनमा पुन: प्रेमबहादुर राई : राईकाे नेतृत्वमा पुन: १९ सदस्यीय नयाँ कार्यसमिति गठन/ प्रेमबहादुर राईकै नेतृत्वमा पुन: रमिते सामुदायिक वनकाे नयाँ कार्यसमिति चयन भएकाे छ । अध्यक्ष उपाध्यक्ष, सचिव तथा सहसचिव पदमा सर्वसम्मत भएको थियो तर काेषाध्यक्ष र अन्य १३ जना सदस्यहरुकाे ठाउंँमा ४२... पुरा पढ्नुहोस

बेलबारी फुटवल क्लव क्लबस्तरीय फुटबलको फाइनलमा, उपाधिका लागि केराबारीसँग भिड्ने

बेलबारी, मोरङ / बेलबारी –२ सिंहदेवी हाइटमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा बेलबारी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा नरेन्द्र स्मृति क्लवलाई १ का विरुद्द्द २ ले हराउँदै बेलबारी फुटवल क्लव फाइनलमा... पुरा पढ्नुहोस

चर्च ब्वाइजलाई ४-० ले पराजित गर्दै ब्वाइज युनियन डाँगीहाट गोल्डकपको फाईनलमा

मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताका बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज युनाईटेड काठमाण्डौलाई ४–० गोल अन्तरले हराउँदै व्वाईन युनियन काठमाण्डौ फाईनलमा पुगेको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा चर्च व्वाईजका विकास थुलूङ राईले आत्म घाती गोल गर्दा व्वाईज युनियनको खाता खुलेको थियो । पहिलो... पुरा पढ्नुहोस

मोरङका विभिन्न स्थानमा थपिने भए पाँचवटा प्रहरी चौकी, कहाँ कहाँ थपिँदैछन् थाहा छ ?

मोरङका विभिन्न स्थानमा पाँचवटा प्रहरी चौकी थप हुने भएका  छन् ।  मोरङमा जम्मा ९७ वटा विभिन्न खाले प्रहरी कार्यालयहरु रहेकोमा हाल ३१ वटा प्रहरी चौकी छन् । जिल्लामा १ हजार ३ सय २ जना प्रहरीको दरबन्दी छ। अब प्रहरी चौकीको संख्या ३६ पुगेको छ। पाँचवटा प्रहरी चौकी थप भएसँगै ७५ जना प्रहरीको... पुरा पढ्नुहोस

तेस्रो डाँगीहाट गोल्डकपको अन्तिम चारमा पुग्यो आयोजक डाँगीहाट रातो पनि

आयोजक डाँगीहाट रातो टोली मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लबलाई २–० ले हराउदै आयोजकको टोली अन्तिम चारमा प्रबेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डाँगीहाटले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५९ औ मिनेटमा... पुरा पढ्नुहोस

डाँगीहाटलाई पराजित गर्दै क्लबस्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा पुग्यो केराबारी

बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा केराबारीको डाँगी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा डाँगीहाट फुटबल क्लवलाई ० का विरुद्द्द १ ले हराउँदै डाँगी फुटवल क्लव केराबारी फाइनल प्रवेश... पुरा पढ्नुहोस

डाँगीहाट निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनलमा

डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन काठमाडौं तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा बिजयी हुँदै ब्वाइज युनियन अन्तिम चारमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक... पुरा पढ्नुहोस

मोरङमै उत्कृष्ट भएको रमिते सामुदायिक वनको चौथो साधारणसभा सम्पन्न

बेलबारीमा रहेकाे रमिते सामुदायिक वनले विशेष कार्यक्रमविच तेश्राे साधारणसभा गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे वनकै सामुदायिक हलमा सम्पन्न कार्यक्रमकाे उद्घाटन प्रदेहसभा सांसद राजकुमार ओझाले गरेका थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काङग्रेस नगर सचिव राजेश खत्री, नेकपाका पर्शुराम सुवेदी, बेलबारी नगरपालिका... पुरा पढ्नुहोस