ताजा अपडेट
पुर्वकै उत्कृष्ट रेडस्टार माविद्वारा ४ जिपिए ल्याउने विद्यार्थीलाइ ५० हजार सहित सम्मान
- 1 बर्ष, 7 दिन अगाडि
- १५ असार २०८१, शुक्रबार
भुमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरे -२ को रेडस्टार माध्यमिक विद्यालयले एक समारोहका बिच एसइइ परीक्षा -२०८१ मा ४ जिपिए सहित कोशी प्रदेशकै उत्कृष्ट रिजल्ट ल्याउने सतिश आचार्य र अजय लिम्बुलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा उनीहरू दुई सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस
पञ्चायत माविका छात्रा एसइईमा मोरङ प्रथम, रेडस्टारका दुई विद्यार्थीले ल्याए ४ जीपीए
- 1 बर्ष, 8 दिन अगाडि
- १४ असार २०८१, बिहीबार
मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले... पुरा पढ्नुहोस
नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको पहिलो एडिसन सम्पन्न
- 1 बर्ष, 13 दिन अगाडि
- ९ असार २०८१, शनिबार
पथरी समाचारदाता मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय खुल्ला कविता प्रतियोगिता -२०८१ को पहिलो एडिसन सम्पन्न भएको छ। आज शनिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा सो प्रतियोगिता भएको हो। कला साहित्य प्रवर्द्धन समितिका संयोजक लक्ष्मीप्रसाद फुयालले प्रतियोगिताको पहिलो चरणाबाट १० जना प्रतियोगी कविहरू छनौट हुनु भएको जानकारी... पुरा पढ्नुहोस
गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि शुरु हुनेभो प्लस टु को पढाई
- 1 बर्ष, 13 दिन अगाडि
- ९ असार २०८१, शनिबार
मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई हुने भएको छ । यसै शैक्षिक शत्रदेखि विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल कुमार खुलालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा... पुरा पढ्नुहोस
टिपर ब्यबशायी र स्थानीयबासीको झडपपछि बेलबारीको एउटा गाउँमै आतंक
- 1 बर्ष, 15 दिन अगाडि
- ७ असार २०८१, बिहीबार
पथरीशनिश्चरे नगरस्तरीय खुला कविता प्रतियोगिता हुँदै
- 1 बर्ष, 16 दिन अगाडि
- ६ असार २०८१, बुधबार
मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता - २०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। यही असार ०८ गते शनिवार सो प्रतियोगिताको प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्।... पुरा पढ्नुहोस
मोरङ प्याब्सनद्वारा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, ४९ स्कुलका ८४ जना विद्यार्थी सहभागी
- 1 बर्ष, 18 दिन अगाडि
- ४ असार २०८१, सोमबार
✍️भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरेमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सोमबार पथरीशनिश्चरे - २ को सिन भिलेज पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ जिल्ला कार्य समितिले सो प्रतियोगिता आयोजना गरेको हो। प्याब्सन पथरीशनिश्चरेले आतिथ्यता गरेकाे साे प्रतियोगितामा कूल ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीहरूले... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोशी प्रदेश तदर्थ समिति गठन
- 1 बर्ष, 20 दिन अगाडि
- २ असार २०८१, शनिबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रदेशस्तरीय भेलाले कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । इटहरीमा बिहीबार भएको भेलाले रोम घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोक गायिका रिता थापा मगर, वरिष्ठ उपाध्यक्ष गायक पशुपति शर्मा, प्रशासनिक उपाध्यक्ष दिपक खड्का, सांगठनिक... पुरा पढ्नुहोस
विद्यार्थीहरुलाइ डोको मान्द्रोदेखि टपरी बनाउनेसम्मका सीप सिकाउँदै अन्नपुर्ण मावि
- 1 बर्ष, 21 दिन अगाडि
- १ असार २०८१, शुक्रबार
मोरङको पथरी शनिश्चरे - १ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि डे' को रुपमा विभिन्न परम्परागत सीप सिकाउन थालेको छ। पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि 'शिक्षासंग सीपमूलक कार्यक्रम गर्न थालेको हो । विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ। जसमा... पुरा पढ्नुहोस
पथरीशनिश्चरे वडा नं. १ मा रोपिए करिब पांच सय बिरुवा
- 1 बर्ष, 24 दिन अगाडि
- २९ जेष्ठ २०८१, मंगलवार
मोरङको पथरीशनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा करिब पाँच सय बिरुवा रोपिएको छ । वन तथा वातावरण संरक्षणमा सघाउ पुर्याउने उदेश्यले पथरीको यलम्बर, रत्न चोक, बुद्ध चोक र पथरी बहुमुखी क्याम्पस वीचको खाली जग्गामा पाँच सयभन्दा बढी वृक्षरोपन भएको हो । वृक्षारोपण अन्तरगत आप, लिची, मसला, सिरिस लगायत विभिन्न प्रजातिका... पुरा पढ्नुहोस