ताजा अपडेट

मोरङ ३ बाट सुनिल शर्मा फेरि बन्ने भए उम्मेद्वार, यस्तो छ जित्ने आधार

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि  मोरङ-३ बाट सुनिल शर्मालाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । काँग्रेसको क्षेत्रीय समितिले शर्माको नाम सर्वसम्मत  रूपमा सिफारिस गरेको हो। गठबन्धनको भागबन्डामा मोरङ-३ कांग्रेसको भागमा नपरेमा बेग्लै कुरा नत्र  शर्मा नै यो क्षेत्रमा उम्मेदवार हुने गठबन्धन समेतको उम्मेद्वार हुने पक्कापक्की भएको छ ... पुरा पढ्नुहोस

जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना

साउदी अरबमा सवारी ज्यान मुद्दामा जरिवाना तिर्न नसकी जेलमा रहेका धनकुटाको चौविसे गाउँपालिका ४ फलामेटारका २९ वर्षीय दिनेश कार्कीलाई स्वदेश फर्कने वातावरण बनाइदिन परिवारजनले आग्रह गरेका छन् । [caption id="attachment_44622" align="aligncenter" width="281"] दिनेश[/caption] वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश सवारी ज्यान मुद्दा आरोपमा एक बर्षभन्दा अघिदेखि जेलमा... पुरा पढ्नुहोस

पुर्वेली जनताका सहारा एवम् आशा र भरोसाका केन्द्र बन्दै डा. सुनिल शर्मा

भनिन्छ, धन हुनेको मन हुँदैन र मन हुनेसँग धन हुँदैन । अर्थात्, धन र मन दुवै भएका मानव पाउन मुस्किल पर्छ । तर आफ्नै संघर्ष र पौरखबाट यी दुवै कुरा भएका ब्यक्ति हुन् डा. सुनील शर्मा । विराटनगर, काठमाडौँ र कोहलपुरमा गरी तीनवटा मेडिकल कलेज एवम् अस्पतालहरुका सञ्चालक डा. शर्मा... पुरा पढ्नुहोस

केराबारी र बेलबारीमा चारसहित मोरङमा थपिए ८ मतदान केन्द्र, सर्ने भए ८ मतदानस्थल

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै मोरङमा आठवटा नयाँ मतदानस्थल थपिने र आठवटा मतदान स्थल सर्ने भएका छन् । मतदाताको संख्या बढी भएको वडामा मतदान केन्द्र थप्न र साँघुरो तथा अपायक पर्ने मतदानस्थल सार्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगमा सिफारिस गरेसँगै मतदान केन्द्र थपिने र सर्ने भएका हुन् । प्रदेश निर्वाचन... पुरा पढ्नुहोस

झापा, मोरङ र सुनसरीमा पनि मौलाउँदै मिटरब्याजीको गिरोह, परे ८७ वटा उजुरी

मधेस प्रदेशतिर अत्याधिक मानिसहरुलाइ ठग्न पल्किएका मिटरब्याजी गिरोहको संजाल प्रदेश १ का विभिन्न जिल्लामा पनि मौलाउन थालेको रहस्य खुलेको छ । सरकारले मिटरब्याजी विरुद्ध उजुरी आब्हान गरेपछि सो रहस्य खुलेको हो । प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार हालसम्म प्रदेश १ का चार जिल्लामा ८७ वटा उजुरी परेका... पुरा पढ्नुहोस

नोबेलमा आए वरिष्ठ न्यूरो सर्जन तथा भारतीय प्रोफेसर डा.एडमण्ड जोनाथान

भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् । उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा... पुरा पढ्नुहोस

नोबेलद्वारा पथरीका बृद्धबृद्धाको मुटु तथा फोक्सोको परीक्षण

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराएको छ । गाउँमै बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर संचालक डा।सुनिल शर्माले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गराएका हुन् । शिविरमा स्थानीय १ सय ७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो... पुरा पढ्नुहोस

नोबेलको एम्बुलेन्स क्याम्पबाट दुई महिनामा मोरङ ३ का ३० हजारले पाए निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पवाट गत असार र साउन महिनामा मोरङको क्षेत्र नं.३ का ३० हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० विरामीको निःशुल्क... पुरा पढ्नुहोस

धनकुटामा असोज पहिलो सातादेखि हुनेभो दशै तिहार फुड फेस्टिवल तथा मेला

दशै तिहारको अवसरमा असोज पहिलो सातादेखि धनकुटामा दुई हप्ते दैश तिहार फुड फेस्टिवल तथा मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको टुडिखेलमा असोज ७ गतेदेखि दुई हप्तासम्म फुड फेस्टिवल तथा मेला हुने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको... पुरा पढ्नुहोस

जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन

जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपालको २३ सदस्यीय नयाँ समिति गठन भएको  छ । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणी जमरकट्टेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल, महासचिवमा उदयप्रसाद, सचिवमा रबिन र... पुरा पढ्नुहोस