ताजा अपडेट
नोबेलको शिविरमा डा. शेखर कोइरालाले पनि जाँचे बिरामी
- 3 बर्ष, 18 दिन अगाडि
- १० असार २०७९, शुक्रबार
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेस नेता शेखर कोइरालाले पनि बिरामीको जाँच गरेका छन् । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरे... पुरा पढ्नुहोस
विश्व रक्तदाता दिवसको अवसरमा केएमसीमा रक्तदान, ४४ प्रिन्ट रगत संकलन
- 3 बर्ष, 26 दिन अगाडि
- २ असार २०७९, बिहीबार
भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान... पुरा पढ्नुहोस
भ्रामक समाचार लेखेर चरित्रहत्या गर्नेलाई कारबाही गर्न बेलबारीकी उपमेयरको माग
- 3 बर्ष, 27 दिन अगाडि
- १ असार २०७९, बुधबार
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा ले आफनो चरित्रहत्या गरेको भन्दै झुठो प्रचार गर्नेहरूलाई कारबाही गर्न माग गरेकी छिन् । भ्रामक समाचार लेखेर आफनो चरित्रहत्या गरेको भन्दै उनले सामाजिक सञ्जाल मार्फत त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ, पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष माग गरेकी हुन् ।... पुरा पढ्नुहोस
पाँच बर्षपछि बल्ल होला कि जस्तो छ प्रदेश १ को न्वारान
- 3 बर्ष, 29 दिन अगाडि
- ३० जेष्ठ २०७९, सोमबार
प्रदेश को नामाकरणका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएसँगै प्रदेश १ ले नाम पाउने भएको छ । आइतबार प्रदेश १ प्रदेशसभा बैठक लगत्तै एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच भएको छलफलमा जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमति... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति मोरङमा निर्वाचनको रन्को, सुन्दरहरैचाका राईले सभापति जित्ने पक्का
- 3 बर्ष, 1 महिना अगाडि
- २५ जेष्ठ २०७९, बुधबार
जिल्ला समन्वय समिति मोरङको निर्वाचन जेठ ३१ गते हुने टुंगो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकासन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकासन बुधबार हुनेछ । त्यस्तै मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने... पुरा पढ्नुहोस
भद्रपुर र चक्रघट्टीमा नोबेलको स्वास्थ्य शिविर, दुई हजारभन्दा बढीको जाँच तथा उपचार
- 3 बर्ष, 1 महिना अगाडि
- २४ जेष्ठ २०७९, मंगलवार
झापाको भन्द्रपुर नगरपालिका–१ मा पनि सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र जिल्ला प्रशासन कार्यालय झापाको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा नोबेल अस्पतालका डाक्टरहरुले ९ सय ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १ सय ६३... पुरा पढ्नुहोस
बिदुर र गोठाटारमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर
- 3 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७९, सोमबार
कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९ सय २१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये... पुरा पढ्नुहोस
मोरङका कुन पालिकालाइ कति पर्यो केन्द्रिय बजेट, थाहा छ ?
- 3 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
आर्थिक वर्ष ०७९/०८० का लागि मोरङका १७ स्थानीय तहलाई जम्मा ८ अर्ब २७ करोड ६१ लाख बजेट विनियोजन भएको छ । संघीय सरकारले पेश गरेको बजेटमा जिल्लाभर सो बजेट परेको हो । मोरङका कुन पालिकामा कति बजेट ? विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ ।... पुरा पढ्नुहोस
धनकुटाका कुन कुन पालिकामा कति परेछ बजेट ?
- 3 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
१. चौबिसे गाउँ पालिका - ३३ करोड ६१ लाख २. सागुरिगढी गाउँ पालिका - ३४ करोड ७० लाख ३. छथरजोरपाटी गाउँपालिका -३३ करोड ३१ लाख ४. सहिदभुमी गाउँ पालिका - ३३ करोड १७ लाख ५. पाख्रीबास नगरपालिका - ३७ करोड २१ लाख ६. महालक्ष्मी नगरपालिका- ४३ करोड ३५ लाख ७.... पुरा पढ्नुहोस
धनकुटा नगरपालिकाको कार्यपालिका र नगर परिषदमा गठबन्धनको बहुमत
- 3 बर्ष, 1 महिना अगाडि
- १७ जेष्ठ २०७९, मंगलवार
कार्यपालिका निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेपछि धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको बहुमत भएको छ । धनकुटा नगरको कार्यपालिका र नगर परिषदमा गठबन्धनले बहुमत प्राप्त गरे पछि एमालेका मेयर घेराबन्दीमा परेका छन । धनकुटा नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की, कृष्णमाया... पुरा पढ्नुहोस