पूर्वी नेपाल

स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

केशु विरही, बेलबारी, माेरङ/ विगत १५-१६ वर्षदेखि मानसिक राेगबाट ग्रसित भएर मानसिक सन्तुलन समेत गुमाई सकेका बेलबारी -२ का "साेल्टी" नामले परिचित सन्तबहादुर वाेखिम लिम्बू पछिल्लाे समयमा राम्ररी वाेलचाल गर्न सक्छन । र अाएका मानिसहरुलाई ठम्याउँन पनि पछि पर्दैनन् ।अाजकाे उनकाे याे अवस्था देखेर सबैजना चकित छन् । उनी याे अवस्थामा... पुरा पढ्नुहोस

राजमार्ग क्षेत्रमा सटर बनाएपछि डुब्ने भो स्कुलको १० लाख

अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिका एक दुई पदाधिकारी र कर्मचारीको मिलेमतोमा आफुुखुुुशी राजमार्ग क्षेत्रमा ब्यापारीक सटर बनाएपछि त्यसको लगानी डुब्ने अबस्था सृृृजना भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले... पुरा पढ्नुहोस

बेतना सिमसारको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, सिमसारको २० बर्षे गुरुयोजना सार्वजनिक

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मोरङ बेलबारीस्थित बेतना सिमसार परिसरमा भएको साधारणसभामा उल्लेख्य उपभोक्ताहरुको  उपस्थिति थियोे । साधारणसभा सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षता र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । एघार बजे शुरु गर्ने भनिएपनि ढिलो भएपछि... पुरा पढ्नुहोस

यस्ता छन् बेलबारीका जनप्रतिनिधिले पहिलो एक बर्षभित्र गरेका काम

अम्बिका भण्डारी / बेलबारी नगरपालिकाले  डेढ दर्जन कानुन कार्यबिधिहरु पारित गरेको छ । स्थानीय सरकारको रूपमा जनप्रतिनिधि आएपछि ती कार्यबिधि पारित भएका हुन् । नगरपालिकाले पारित गरेका कार्यबिधिहरुमा आर्थिक कार्यबिधी कानुन २०७४, कार्यबिभाजन नियमावली २०७४, कार्यसम्पादन नियमावली २०७४, प्रमाणीकरण नियमावली २०७४, पदाधिकारीहरुको आचारसंहिता २०७४, खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधी २०७४, टोल... पुरा पढ्नुहोस

पहिलोपटक खोला ठेक्काबाट ७४ लाख आम्दानी गर्यो केराबारी गाउँपालिकालेले

स्थानीय तहलाई पहिलो पटक खोला ठेक्का लगाउन अनुमती दिइएपछि केराबारी गाउँपालिकाले एउटा ठेक्काबाट चालू आर्थिक बर्षमा ७४ लाख आम्दानी गरेको छ । वन बिभागले वन कार्ययोजना बमोजिम जिल्ला वन कार्यालय मोरङ मार्फत वन क्षेत्रलाई असर गर्ने भन्दै खोला ठेक्काको अनुमती दिएपछि गाउँपालिकाले एक महिनाभित्र नै ७४ लाख आम्दानी गरेको हो... पुरा पढ्नुहोस

चुरे संरक्षणकाे टोलीद्वारा पूर्वकै ठुलो सिमसारको अबलोकन

केशु विरही, बेलबारी / बेलबारी र सुन्दरहरैचा नगरपालिकाकाे सिमानामा निर्माण भैरहेकाे पर्यटकीय पाेखरी "बासुकी" वाटर रिचार्ज सेन्टरकाे राष्ट्रप्रति चुरे तराई मधेष संरक्षण समितिकाे केन्द्रीय कार्यलयबाट सदश्य सचिव हेमलाल अर्यालकाे नेतृत्वमा अाएकाे केन्द्रीय टाेलीले स्थलगत भ्रमण गरी  पछिल्लाे अवस्थाकाे वारेमा जानकारी लिएकाे छ । साे टाेलीमा विभागका उपसचिव श्रीप्रसाद बराल, वाेर्ड... पुरा पढ्नुहोस

बेतना सिमसारको २० बर्षेे गुरुयोजना सार्वजनिक

पूर्वी मोरङको बेलबारी स्थित प्रमुख पर्यटकीय गन्तब्य वेतना सिमसारको स्तरोन्नतिका लागि ४८ करोड रुपियाँको वृहत गुरूयोजना तयार गरिएको छ ।वेतना सिमसार सामुुदायिक वन उपभोक्ता समूहले २० वर्षे गुुरू योजना तयार गरी सार्वजनिक गरेको हो । गुरूयोजनामा सिमसार परिसरमा संरक्षित पशु पंक्षीका लागि ब्यवस्थित चिडिया घर निर्माण गर्ने घडियाल प्रजनन केन्द्र... पुरा पढ्नुहोस

२७ करोड खर्चेर बनाइएको होटललाई खर्च धान्न पनि धौधौ

करिबन २७ करोड खर्चेर थ्रीस्टार होटेलको स्तर, मापदण्ड र आधार  पुर्याइकन धनकुटा हिलेको चुच्चे डांडामा खोलिएको पुर्वी पहाडकै ठुलो र सुबिधासम्पन्न एउटा  होटल पर्यटकको कमीले खर्च बर्च धान्नै धौ धौ अबस्थामा पुगेको छ । धनकुटा मुगाका थापाकाजीकै खलक प्रहरीका पुर्व एसएसपी तथा बिराटनगरस्थित रत्ना होटलका साहु रेवत बहादुर थापाले खोलेको... पुरा पढ्नुहोस

सार्वजनिक शौचालयबिहिन भयो बेलबारीको राजमार्ग क्षेत्र

अम्बिका भण्डारी / पुर्व पश्चिम सडक बिस्तारका क्रममा बेलबारी राजमार्गमा जोडिएको  एकमात्र सार्वजनिक शौचालय भत्काइएपछि बेलबारी बजारको अग्र भाग सार्वजनिक शौचालय बिहिन बन्न पुगेको छ । बेलबारी नगरपालिकाको पश्चिम सिमाना किस्ती पुलदेखि साढे ८२ फुटभित्रका घर टहरा लगायतका संरचना भत्काउंदै पुर्व जाने  क्रममा बुधबार बेलबारी बजारको पश्चिमपट्टी लोहोन्द्रा खोला छेउमा... पुरा पढ्नुहोस

बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन

लामो समयदेखि भाडामा कोठा लिएर संचालन हुँदै आएको ट्राफिक प्रहरी पोष्ट बेलबारीको आफ्नै भवन बन्ने भएको छ । तामाङ घेदुङ गुम्बा बेलबारी र तमु गुम्बा बेलबारीले ट्राफिकलाई बेलबारी नगरपालिका १ दुर्गा मन्दिर नजिकै बन कार्यालय उत्तरपट्टि आफ्नो स्वामित्वमा रहेको जग्गा दिएपछि  भवन बन्ने भएको हो । ट्राफिक प्रहरीका असइ लिला... पुरा पढ्नुहोस