पूर्वी नेपाल
सहायक सामग्री वितरण गरेर सिवि अार बिराटनगरले मनायाे विश्व अपाङ्गता दिवश
- 6 बर्ष, 4 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
केशु विरही, बिराटनगर, माेरङ / विगत लामाे समयदेखि अपाङ्गता भएका व्यक्तिहरुकाे हकहितमा काम गर्दै अाएकाे संस्था सिवि अार विराटनगरले सोमबार अपाङ्ता भएका विभिन्न भव्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेर विश्व अपाङ्गता दिवश मनाएकाे छ । विराटनगरमा रहेकाे सिवि अारकाे कार्यलयमा संचालन गरेकाे कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले अपाङ्गता भएका... पुरा पढ्नुहोस
वागदेवी सामुदायिक वनकाे दशाैं साधारणसभा सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे वागदेवि सामुदायिक वनले विविध कार्यक्रमका साथ शनिवार अाफ्नाे १० अाैं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे उद्घाटन सभामा बेलबारी नगरपालिका वार्ड नं... पुरा पढ्नुहोस
पुर्व प्रवासीहरुको संगठन रिटर्नी माइग्रेण्ट नेपालको मोरङ र सुनसरी जिल्ला समिति गठन
- 6 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
बिदेश बसेर फर्केकाहरुको संस्था रिटर्नी माइग्रेण्ट नेपालको मोरङसुनसरी संयुक्त भेलाले मोरङ र सुनसरीका छुट्टाछुट्टै जिल्ला समिति गठन गरेको छ । मोरङ सुन्दरहरैंचाको बिराटचोकमा सम्पन्न भएको भेलाले ती समितिहरु बनाएको हो । प्रवासी र पुर्व प्रवासीहरुको हक हित र प्रबासमा रहेर सिकेका ज्ञान सीप र पुंजीलाइ उपयोगका लागि नितिगत र आर्थिक... पुरा पढ्नुहोस
बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७५, शुक्रबार
मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको छ । उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नयाँ प्रविधी र शैलीका... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम सहित नोबेल हस्पिटलले भब्य रूपमा मनायो १४ औं बार्षिकोत्सव
- 6 बर्ष, 4 महिना अगाडि
- ५ मंसिर २०७५, बुधबार
बिराटनगरमा अबस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं बार्षिकोत्सवको अबसरमा विभिन्न कार्यक्रम गरेको छ । हस्पिटलले बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बुुधबार भएको बार्षिकोत्सव कार्यक्रममा अस्पतालले उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारी र उत्कृष्ट अंकसहित उत्रिर्ण हुने... पुरा पढ्नुहोस
तिहार र छठ पर्वले गर्दा ह्वात्तै बढ्यो माटोका भाँडाकाे ब्यापार, कुमालेहरु उत्साहित
- 6 बर्ष, 5 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
दिपेन्द्र यादव, इनरुवा । कात्तिक कृष्णपक्ष शुरु भएसँगै सुनसरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । तिहार र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को) सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो... पुरा पढ्नुहोस
देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम
- 6 बर्ष, 5 महिना अगाडि
- २० कार्तिक २०७५, मंगलवार
बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुको सहभागितामा तिहारको शभकामना र नृत्य सहित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा ... पुरा पढ्नुहोस
करिब चार अर्ब रुपैयाँको लागतमा विराटनगरमा बन्ने भो एक सय १० मीटर अग्लो भ्यु टावर
- 6 बर्ष, 5 महिना अगाडि
- १९ कार्तिक २०७५, सोमबार
विराटनगरमा करिब चार अर्ब रुपैयाँको लागतमा सय मीटरभन्दा अग्लो भ्यु टावर निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुने उक्त भ्यु टावर १ सय १० मिटरको अग्लो हुनेछ । टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन सेन्टर तथा डिपार्टमेन्ट सेन्टर हुने महानगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
सुकुना बहुमुखी क्याम्पसमा यसै वर्षदेखि विविएकाे पढाई सुरु हुने
- 6 बर्ष, 5 महिना अगाडि
- १० कार्तिक २०७५, शनिबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लाे समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायकाे अध्ययन अध्यापन गराउँदै अाएकाे सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचाले यसवर्ष देखि विविए कक्षा संचालन गर्ने भएकाे छ। गाउँमै प्राविधिक विषयकाे पढाइ हुने भएपछि टाढा टाढा गएर महङ्गाे शूल्क तिरेर पढ्नु पर्ने वाध्यताबाट... पुरा पढ्नुहोस
जहाँतहीं सुर्ती चुरोट सल्काउन पाइन्न है अब बेतना सिमसारमा गएर
- 6 बर्ष, 5 महिना अगाडि
- ८ कार्तिक २०७५, बिहीबार
मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रभित्र चुरोट सेवन गर्न रोक लगाइएको छ । पिकनिक स्थल बाहेक जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न रोक लगाइएको हो । सिमसार क्षेत्रका जीवजन्तुहरूलाई असर पर्ने तथा अन्य खतरा टार्न केही ठाउँमा धूमपान निषेध गरिएको बेेेतना सिमसार सामुदायिक वनले जनाएको छ । पिकनिक स्पटका... पुरा पढ्नुहोस