पूर्वी नेपाल

शरणार्थी शिविरको खानेपानी पिउन पाउने पाए नजिकैका गाउंलेले पनि

पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १० मा भूटानी शरणार्थीका लागि व्यवस्थापन गरेको खानेपानी वस्तीमा समेत वितरण हुने भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) मार्फत लुथरन विश्व फेडेरेशनले शनिश्चरे शिविरमा रहेको खानेपानी नजिकको वस्तीमा विस्तार गर्ने सम्झौता गरेको छ । नगरपालिका कार्यालयमा शुक्रबार आयोजित  एक कार्यक्रमकाबीच यृूएनएचसीआरकी दमक प्रमुख अन्ना... पुरा पढ्नुहोस

ओलीले भनेको सांच्चै रहेछ, बिराटनगरमा सयवटा घरका चुला चुलामा पुग्यो बायोग्यास

विराटनगर महानगरपालिका–१४ का स्थानीयको घरघरमा पाइपमार्फत वायो ग्याँस वितरण  भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सयभन्दा बढी गाईको गोबरबाट वायो ग्याँस उत्पादन गर्ने गरी निर्माण गरेको ३ सय घनमिटर क्षमताको ग्याँस प्लाण्टबाट पाइपलाइनमार्फत यहाँका ३२ घरमा वायो ग्याँस पुर्‍याइएको हो । उक्त ग्याँस प्लाण्टको प्रधानमन्त्री केपी... पुरा पढ्नुहोस

डेढ करोडभन्दा बढी लगानीमा गुवाबारी डाँडामा बन्यो भ्यु टावर सहितको होटल

प्रशान्त निरौला, लेटाङ  मोरङ ।  पछिल्लो समय पर्यटकीयस्थलका रुपमा परिचित हुदै गएको लेटाङ नगरपालिका  ६ स्थित गुवाबारीको डाँडामा करोड लगानीमा भ्यु  टावर संचालनमा आएको छ । लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवारले  डेढ करोडको लागतमा 'क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट' निर्माण गरी सञ्चालनमा ल्याएको हो ।  भ्यु टावर निर्माण भएसँगै हाल सो... पुरा पढ्नुहोस

शुरु भयो कर घटाउने होडबाजी; बेलबारी, उर्लाबारी र सुन्दरहरैंचा नगरपालिकाले घटाए कर

बेलबारी / देशभर स्थानीय तहहरुले जथाभाबी र चर्को शुल्क अनुलेको भनी बिरोध भइरहेको बेला बेलबारी नगरपालिकाले करिब दुइ दर्जन शिर्षकमा कर नलगाउने घोषणा गरेको छ  । नगरपालिकाले नगरपालिकाले कर नलगाउने घोषणा गरेका शीर्षकहरुमा सहकारी संस्थाहरुको नविकरण, नयाँ दर्ता, साना मझौला तथा ठुला उघोग दर्ता, आगलागीको  सिफारिस, बैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको ... पुरा पढ्नुहोस

अदालतको आदेशलाई खिल्ली उडाउंदै प्रहरी, रिहा गरिएको एकैछिनमा पुनः गिरफ्तार

  धनुषाको मिथिला नगरपालिका बडा नं ६ निवासी देवनारायण शाहलाई धनकुटा जिल्ला प्रशासन  तथा जिल्ला प्रहरी कार्यालयले झुठो मुद्धा लगाई अनुसन्धानको नाममा गैरकानूनी थुनामा १० दिनदेखि राखेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासले आजै वन्दीप्रत्यक्षीकरणको आदेशबाट थुना मुक्त गरेको केही छिन पछि नै जिल्ला प्रहरी कार्यालयको प्रहरीको टोलीले पुनः... पुरा पढ्नुहोस

करोडौं लागतमा पथरीमा बन्यो स्वास्थ्य चौकी भवन ,दुई बर्षभित्र ५० शैयाको अस्पताल बनाइने

पथरीशनिश्चरे /मोरङको पथरीशनिश्चरे २ छयालिस विघेमा निर्मित स्वास्थ्य चौकी भवनको बहुँसांस्कृतिक झाँकी सहित  उद्घाटन गरिएको छ । भर्खरै नगरपालिकाले घोषणा गरेको नगरको पहिलो जाती धिमालको धिमाल नृत्यका साथै सन्थाल, साकेला, च्याब्रुङ, संगीनी र बालन प्रस्तुतिका साथ भवनको उद्घाटन् गरिएको हो । सो अवसरमा नगरकै पहिलो प्रसुति केन्द्रको पनि उद्घाटन् भएको... पुरा पढ्नुहोस

युवाहरुले आयोजना गरेको कार्यक्रममा १ सय ३६ जनाले गरे रक्तदान

बेलबारी, माेरङ /मुलुकमा रगतको चरम अभाव भइरहेको बेला माेरङकाे बेलबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावमा कोही व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्नका लागि यहाँका १ सय ३६ जनाले रगत दान गरेका छन् । "बिपतमा युवा " मुल नाराका साथ संयुक्त कार्यदल युवा संघ नेपाल+वाई.सि.एल.नेपाल माेरङ जिल्ला कमिटीकाे आयोजना... पुरा पढ्नुहोस

स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

केशु विरही, बेलबारी, माेरङ/ विगत १५-१६ वर्षदेखि मानसिक राेगबाट ग्रसित भएर मानसिक सन्तुलन समेत गुमाई सकेका बेलबारी -२ का "साेल्टी" नामले परिचित सन्तबहादुर वाेखिम लिम्बू पछिल्लाे समयमा राम्ररी वाेलचाल गर्न सक्छन । र अाएका मानिसहरुलाई ठम्याउँन पनि पछि पर्दैनन् ।अाजकाे उनकाे याे अवस्था देखेर सबैजना चकित छन् । उनी याे अवस्थामा... पुरा पढ्नुहोस

राजमार्ग क्षेत्रमा सटर बनाएपछि डुब्ने भो स्कुलको १० लाख

अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिका एक दुई पदाधिकारी र कर्मचारीको मिलेमतोमा आफुुखुुुशी राजमार्ग क्षेत्रमा ब्यापारीक सटर बनाएपछि त्यसको लगानी डुब्ने अबस्था सृृृजना भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले... पुरा पढ्नुहोस

बेतना सिमसारको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, सिमसारको २० बर्षे गुरुयोजना सार्वजनिक

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मोरङ बेलबारीस्थित बेतना सिमसार परिसरमा भएको साधारणसभामा उल्लेख्य उपभोक्ताहरुको  उपस्थिति थियोे । साधारणसभा सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षता र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । एघार बजे शुरु गर्ने भनिएपनि ढिलो भएपछि... पुरा पढ्नुहोस