बिजनेस
बैंक, बचत तथा कर्जा सम्बन्धी जानकारी दिन धनकुटामा गरियो वित्तीय साक्षरता कार्यक्रम
- 5 बर्ष, 7 महिना अगाडि
- १६ माघ २०७६, बिहीबार
सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पससंँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको सुरुवात क्याम्पसका प्राध्यापक किरण घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन सनराईज बैंक धनकुटा शाखाका प्रमुख दिनेश अधिकारीले गरेका थिए। कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि
- 5 बर्ष, 7 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ । इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन् । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क
- 5 बर्ष, 7 महिना अगाडि
- ७ माघ २०७६, मंगलवार
माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस
अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन
- 5 बर्ष, 7 महिना अगाडि
- ६ माघ २०७६, सोमबार
मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ । एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ । शाखाको उद्घाटन... पुरा पढ्नुहोस
एक अर्बको कारोबार गर्ने लक्ष्य सहित फागुन पहिलो सातादेखि हुनेभो ‘विराट एक्स्पो २०७६’
- 5 बर्ष, 7 महिना अगाडि
- ४ माघ २०७६, शनिबार
नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो । एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति... पुरा पढ्नुहोस
२४ करोडको लागतमा बेलबारीमा बन्ने भो सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र
- 5 बर्ष, 8 महिना अगाडि
- ५ पुष २०७६, शनिबार
बेलबारी१ मा बन्ने सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र निर्माणका लागि नगर विकास कोषले स्विकृति दिएको छ । नगरविकास कोषले स्विकृति दिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषि तथा ब्यापार प्रबर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको कम्लेक्स ३ तलाको हुनेछ । कम्लेक्स निर्माणको लागत २४ करोड अनुमान गरीएको छ ।... पुरा पढ्नुहोस
धिमाल समुदायले सञ्चालन गरेको एकमात्र होमस्टे
- 5 बर्ष, 8 महिना अगाडि
- ४ पुष २०७६, शुक्रबार
झापाको दमक–३ स्थित दोघरे टोलमा रहेका धिमालहरुका दश वटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायत लगायत देशका पर्यटकहरु बास माग्दै आउँछन् । बेला बखत आइरहने यस्ता पाहुनाको बासका लागि हरेक घरमा एक एक कोठा छुट्याइएका छन् , जसलाई होमस्टेका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरु यहाँको धिमाल संस्कृति र खानपानमा आकर्षित... पुरा पढ्नुहोस
जुत्ता चप्पल किन्ने योजना छ ? सस्तो, राम्रो र ब्राण्डेड नै रोज्ने भए विराटनगर जानोस्
- 5 बर्ष, 8 महिना अगाडि
- ३० मंसिर २०७६, सोमबार
नेपालका जुत्ताचप्पल उत्पादकलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ताघरले विराटनगर फुटवेयर एक्स्पो २०७६ (जुत्ताचप्पल मेला) आयोजना गरेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ मंंगलबारदेखि बिराटनगरस्थित जैनभवनमा मेला हुन लागेको हो ।आयोजक नेपाली जुत्ताघरले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला पुस १५ गतेसम्म चल्ने छ... पुरा पढ्नुहोस
साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित
- 5 बर्ष, 9 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ । केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा र कोषाध्यक्ष... पुरा पढ्नुहोस
कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया
- 5 बर्ष, 9 महिना अगाडि
- १२ मंसिर २०७६, बिहीबार
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो । कार्यक्रममा कृषिजन्य वस्तु... पुरा पढ्नुहोस