बिजनेस
बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवको रौनक, तयारी अन्तिम चरणमा
- 4 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७६, शुक्रबार
मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १७ गते अर्थात भोलि शनिबारदेखि २४ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री... पुरा पढ्नुहोस
केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण
- 4 बर्ष, 8 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' तालिम सम्पन्न भएको छ । फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी - ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा... पुरा पढ्नुहोस
बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी केराबारीमा शुरुभो उद्यमशिलता तालिम
- 4 बर्ष, 9 महिना अगाडि
- ७ फाल्गुन २०७६, बुधबार
वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी मोरङ केराबारीमा 'उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' बिषयक सातदिने तालिम शुरु भएको छ । युवा तथा खेलकूद मन्त्रालयको अन्तरगतको राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिट्रनी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको व्यवस्थापनमा सो तालिम भएको हो । सहभागी युवाहरूलाई अर्जुनप्रसाद भट्टराई र देवेन्द्र... पुरा पढ्नुहोस
७० लाख खर्चेर बेलबारी नगरपालिकाले किन्यो दमकल, आउँदैछ शब बाहन र अर्को दमकल पनि
- 4 बर्ष, 9 महिना अगाडि
- २७ माघ २०७६, सोमबार
मोरङको बेलबारी नगरपालिकाले ७० लाख खर्चेर नयाँ दमकल खरिद गरेको छ । स्थानीय निकाय आफैसँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था अन्त्य गर्दै नगरपालिकाले दमकल (बारुणयन्त्र) किनेको हो । बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार नयाँ दमकल सोमबार आइसकेको... पुरा पढ्नुहोस
एक हजारभन्दा बढीलाई स्वरोजगार बनाउन उद्यमी खोज्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 9 महिना अगाडि
- २२ माघ २०७६, बुधबार
उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी शुरु गरेको छ । गरिवसँग नगरपालिका' नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्याबसाय गर्नेहरुको खोजी गर्न थालेको हो । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिक्ता दिएर टोल टोलमा पुगेर नयाँ ब्यबशायीको खोजी गर्न थालिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
बेलबारीमा यसबर्ष पनि हुनेभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव
- 4 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
मोरङको बेलबारीमा यस बर्ष पनि आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलबारीको आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा महोत्सव हुने भएको हो ।आयोजक आदिवासी जनजाति महासंघ बेलबारीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने जानकारी दिएको छ । नेपाल... पुरा पढ्नुहोस
बैंक, बचत तथा कर्जा सम्बन्धी जानकारी दिन धनकुटामा गरियो वित्तीय साक्षरता कार्यक्रम
- 4 बर्ष, 9 महिना अगाडि
- १६ माघ २०७६, बिहीबार
सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पससंँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको सुरुवात क्याम्पसका प्राध्यापक किरण घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन सनराईज बैंक धनकुटा शाखाका प्रमुख दिनेश अधिकारीले गरेका थिए। कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि
- 4 बर्ष, 9 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ । इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन् । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क
- 4 बर्ष, 10 महिना अगाडि
- ७ माघ २०७६, मंगलवार
माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस
अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन
- 4 बर्ष, 10 महिना अगाडि
- ६ माघ २०७६, सोमबार
मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ । एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ । शाखाको उद्घाटन... पुरा पढ्नुहोस