स्पोर्ट्स
यही असोज ५ गतेदेखि हुनेभो प्रथम पथरी शनिश्चरे गोल्डकप
- 2 दिन अगाडि
- १ आश्विन २०८१, मंगलवार
पथरीशनिश्चरे समाचारदाता / यही असोज ५ देखि १६ गतेसम्म प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ संचालन हुने भएको छ । माेरङ पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी पत्रकार सम्मेलनमा गराएका छन् । खेल संयोजक जितन राईका अनुसार' प्रतियोगितामा ए' डिभिजनका राष्ट्रिय... पुरा पढ्नुहोस
सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु, उद्घाटन खेलमा बेलचौरी बिजयी
- 11 दिन अगाडि
- २३ भाद्र २०८१, आईतवार
सिसौली युथ क्लब बेलबारी-१ मोरङको आयोजनामा शनिवार देखि दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। बेलबारी वडा न-१ अवस्थित बरडाँगी खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले उद्घाटन गरे। उद्घाटन खेलमा सिसौली युथ क्लबलाई बेलचौरी फुटबल क्लबले पराजित गरेको छ ।... पुरा पढ्नुहोस
सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै
- 19 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
असोज ११ गतेदेखि सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुने भएको छ । यसअघि डाँगीहाट युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक नाम परिवर्तन गरी डाँगीहाट एल एक्स सीटी क्लबले प्रतियोगिता आयोजना गरेको हो । अन्य बर्षहरुमा नेपाल र भारतका आठवटा टीमहरु सहभागी हुने गरेकोमा यस... पुरा पढ्नुहोस
इंग्ल्याण्डलाई जिल्याउँदै स्पेनले जित्यो युरोकपको उपाधि
- 2 महिना, 5 दिन अगाडि
- ३१ असार २०८१, आईतवार
स्पेनले युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले चौथो पटक उपाधी जितेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक... पुरा पढ्नुहोस
जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगितामा सेम्रिल राई प्रथम
- 3 महिना, 17 दिन अगाडि
- २० जेष्ठ २०८१, आईतवार
जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता २०८१’ मा छात्रातर्फ मोरङको पथरीशनिश्चरेकी सेम्रिल राई मोरङ जिल्ला प्रथम भएकी छन् । मोरङ जिल्ला प्रथम भएसँगै राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन् । बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार (जेठ १९) उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो... पुरा पढ्नुहोस
विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि
- 4 महिना, 7 दिन अगाडि
- ३० बैशाख २०८१, आईतवार
१६ औ संस्करणको सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको उपाधी झापाको युनाईटेड क्लव विर्तामोडले जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा आज सम्पन्न भएको फाईनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यको विरुद्ध तिन गोलले पराजत गर्दै झापाले उपधी जितेको हो । विजेता झापाको युनाईटेड क्लव विर्तामोडले नगद ५ लाख रुपैया सहित ट्रफी मेडल प्रमाण... पुरा पढ्नुहोस
एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा
- 4 महिना, 9 दिन अगाडि
- २८ बैशाख २०८१, शुक्रबार
धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का... पुरा पढ्नुहोस
एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि
- 6 महिना, 2 दिन अगाडि
- ४ चैत्र २०८०, आईतवार
२४ औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ । शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो । एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल... पुरा पढ्नुहोस
चर्च ब्वाइज बन्यो छैठौ झापा गोल्डकपको च्याम्पियन
- 6 महिना, 8 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलको मद्दतमा चर्च ब्वाइज युनाइटेड छैठौ झापा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई... पुरा पढ्नुहोस
आयोजकले उचाल्यो छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी कपको उपाधि, खेलमा धाँधली भएको आरोप
- 6 महिना, 14 दिन अगाडि
- २२ फाल्गुन २०८०, मंगलवार
मोरङ पथरीशनिश्चरेमा आयोजित ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कपको उपाधि आयोजक पथरीशनिश्चरे शिविरले उचालेको छ । आइबार भएको फाइनल खेलमा झापा बेलडागी शिविर (बीवाईसी) लाई १-० गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरे शिविरले उपाधि उचालेको हो । उपाधिसँगै आयोजक टीमले ट्रफीसहित दुई लाख रुपैयाँ पाएको छ भने उपबिजेताले ट्रफीसहित... पुरा पढ्नुहोस