स्पोर्ट्स

पथरीमा ससुराको हत्या गरी फरार भएको ज्वाइँ पक्राउ

मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आइतबार... पुरा पढ्नुहोस

असोज ११ देखि हुने सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी तीब्र 

भुमिप्रसाद पाठक / मोरङको बेलवारीमा असोज ११ गतेदेखि १९ गतेसम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ। आयोजक एल एक्स सिटी फुटबल क्लबले आईतबार बेलवारी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ... पुरा पढ्नुहोस

आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि

प्रथम बेतना कप फुटबल प्रतियोगिताको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक बेतना युनाइटेड क्लबलाइ ट्राइब्रेकरमा पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि हात पारेको हो । सातौं दिन शनिबार भएको फाइनलमा खेलको शुरुवातदेखि नै आयोजक हाबी भएको थियो । प्रहिलो हापमै आयोजकले एक गोल गर्दै खेललाई... पुरा पढ्नुहोस

यही असोज ५ गतेदेखि हुनेभो प्रथम पथरी शनिश्चरे गोल्डकप  

पथरीशनिश्चरे समाचारदाता /  यही असोज ५ देखि १६ गतेसम्म प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१  संचालन हुने भएको छ । माेरङ पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी पत्रकार सम्मेलनमा गराएका छन् । खेल संयोजक जितन राईका अनुसार' प्रतियोगितामा ए' डिभिजनका राष्ट्रिय... पुरा पढ्नुहोस

सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु, उद्घाटन खेलमा बेलचौरी बिजयी

सिसौली युथ क्लब बेलबारी-१ मोरङको आयोजनामा शनिवार देखि दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। बेलबारी वडा न-१ अवस्थित बरडाँगी खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले उद्घाटन गरे। उद्घाटन खेलमा सिसौली युथ क्लबलाई बेलचौरी फुटबल क्लबले पराजित गरेको छ ।... पुरा पढ्नुहोस

सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै

असोज ११ गतेदेखि सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुने भएको छ । यसअघि डाँगीहाट युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक नाम परिवर्तन गरी डाँगीहाट एल एक्स सीटी क्लबले प्रतियोगिता आयोजना गरेको हो । अन्य बर्षहरुमा नेपाल र भारतका आठवटा टीमहरु सहभागी हुने गरेकोमा यस... पुरा पढ्नुहोस

इंग्ल्याण्डलाई जिल्याउँदै स्पेनले जित्यो युरोकपको उपाधि

स्पेनले युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले  चौथो पटक उपाधी जितेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक... पुरा पढ्नुहोस

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगितामा सेम्रिल राई प्रथम

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता २०८१’ मा छात्रातर्फ मोरङको पथरीशनिश्चरेकी सेम्रिल राई मोरङ जिल्ला प्रथम भएकी छन् । मोरङ जिल्ला प्रथम भएसँगै राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन् । बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार (जेठ १९) उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो... पुरा पढ्नुहोस

विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि

१६ औ संस्करणको सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको उपाधी झापाको युनाईटेड क्लव विर्तामोडले जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा आज सम्पन्न भएको फाईनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यको विरुद्ध तिन गोलले पराजत गर्दै झापाले उपधी जितेको हो । विजेता झापाको युनाईटेड क्लव विर्तामोडले नगद ५ लाख रुपैया सहित ट्रफी मेडल प्रमाण... पुरा पढ्नुहोस

एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का... पुरा पढ्नुहोस