स्पोर्ट्स
लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन
- 6 बर्ष, 3 महिना अगाडि
- २ फाल्गुन २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने
- 6 बर्ष, 3 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस
केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु
- 6 बर्ष, 3 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस
यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज
- 6 बर्ष, 4 महिना अगाडि
- २० माघ २०७५, आईतवार
युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ । नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । ... पुरा पढ्नुहोस
टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा युएईलाइ ४ विकेटले पराजित गर्दै नेपाल विजयी
- 6 बर्ष, 4 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
टी-ट्वान्टी क्रिकेट अन्तरगत युएईविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा १ सय ८ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो । शुरूवात चरणमा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन... पुरा पढ्नुहोस
सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- १५ माघ २०७५, मंगलवार
सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ । माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।... पुरा पढ्नुहोस
प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी
- 6 बर्ष, 4 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ । प्याब्सन माेरङकाे १० औं स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ । जिल्ला भरका निजी... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न, डवल मेन्सतर्फकाे उपाधि सेनाकाे टिमलाई
- 6 बर्ष, 4 महिना अगाडि
- २ माघ २०७५, बुधबार
केशु विरही, सुन्दरहैंचा, मोरङ/ पाैष २७ गतेबाट मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ समापन भएकाे छ । दुर्गादेवी दुलाल कवडहलमा संचालन भएकाे डवल मेन्सतर्फकाे उपाधी सेनाकाे टिमले हात पार्न सफल भएकाे छ । बुधबारकाे मेन्स डवलकाे फाईनल खेलमा एपिएफ दिपेश धामी र विजित थापामगरकाे टिमलाई २१।... पुरा पढ्नुहोस
आर्मीलाई पराजित गर्दै झापाले जित्यो फागुनन्द गोल्डकपको उपाधि
- 6 बर्ष, 4 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
फिदिममा सम्पन्न १० औं संस्करणको फागुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा झापाले विभागीय टिम आर्मीलाई हराउँदै उपाधि हात पारेको हो । झापाले आर्मीलाई २–१ ले हराएको हो । उसलाई उपाधि दिलाउन पुजन उपरकोटीले दुवै गोल गरेभने आर्मीका राजिव गुरुङले एक गोल फर्काए ।... पुरा पढ्नुहोस
बिराटचोकमा अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चल्दै, सात दर्जनभन्दा बढी प्रतिस्पर्धामा
- 6 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ पाैष २७ गतेदेखि जारी प्रथम अामन्त्रण अन्तराष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियाेगिताकाे आइतबार एक कार्यक्रमविच अाैपचारिक उद्घाटन गरिएकाे छ । सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ मा रहेकाे दुर्गादेवी दुलाल कवडहलमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले प्रतियाेगिताकाे औपचारिक उद्घाटन गरेका हुन् । अान्तरिकतर्फका प्रतियाेगिताहरु पाैष २७ गतेबाट सुरु भए पनि... पुरा पढ्नुहोस