कला/साहित्य

आयो दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोसेली ‘पाउजु बरिलै’ (भिडियो सहित)

बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै...” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द... पुरा पढ्नुहोस