खेलकुद

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

२४ औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ । शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो । एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल... पुरा पढ्नुहोस

चर्च ब्वाइज बन्यो छैठौ झापा गोल्डकपको च्याम्पियन

नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलको मद्दतमा चर्च ब्वाइज युनाइटेड छैठौ झापा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई... पुरा पढ्नुहोस

आयोजकले उचाल्यो छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी कपको उपाधि, खेलमा धाँधली भएको आरोप

मोरङ पथरीशनिश्चरेमा आयोजित ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कपको उपाधि आयोजक पथरीशनिश्चरे शिविरले उचालेको छ । आइबार भएको फाइनल खेलमा झापा बेलडागी शिविर (बीवाईसी) लाई १-० गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरे शिविरले उपाधि उचालेको हो । उपाधिसँगै आयोजक टीमले ट्रफीसहित दुई लाख रुपैयाँ पाएको छ भने उपबिजेताले ट्रफीसहित... पुरा पढ्नुहोस

बिआरसी बेलडाँगी रिफुजी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरेमा भइरहेको सुजना राइजिङ ब्रदर्स छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को दोस्रो क्वाटरफाइनल खेलमा झापाको बेलडाँगी रिफुजी क्लब (विआरसी) सेमीफाइनलमा प्रवेश गरेको छ। बुधबार प्रस्तावित पथरीशनिश्चरे रङ्गशालामा सम्पन्न खेलमा फेयर क्लब धरान विरूद्ध १ को ३ गोल गर्दैै बिआरसी सेमीफाइनलमा प्रवेश गरेको हो। विदेशी खेलाडीहरू सहित मैदानमा उत्रिएका दुवै... पुरा पढ्नुहोस

डिएफसीलाइ हराउँदै वाइ एफ सी पथरी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी कपको सेमिफाइनलमा

मोरङको पथरीशनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को मंगलबारको खेलमा वाई एफ सी विजयी भएको छ। प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा डाँगीहाट फुटबल क्लबलाई १ -० को गोल अन्तरले पराजित गर्दै पथरीको वाई एफ सी विजयी भएको हो । खेलको ४१ औं मिनेटमा वाई एफ सी... पुरा पढ्नुहोस

पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल

केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो । पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८०

बेलबारीमा छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सल खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन खेलमा बेलबारी वडा नं. १ र ८ ले बराबरी १/१ अंक बाँडेका छन् । दुवै टिमले खेलको निर्धारित समय भित्र गोल गर्न नसक्दा बराबरीमा खेल... पुरा पढ्नुहोस

डाँडाबजारले जित्यो सिंहदेवीमा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि

मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । फाइनल खेलमा लेटाङ ७ वाराङ्गीलाई पराजित गर्दै  डाँडाबजारले उपाधी उचालेको हो । उपाधिसँगै डाँडाबजारले ट्रफी, शिल्ड र प्रमाणपत्रसहित नगद ४०  पाएको छ भने वाराङ्गीले  ट्रफी,... पुरा पढ्नुहोस

ब्रिग्रेड ब्वाइज क्लबले जित्यो छैठौं बेलबारी गोल्डकपको उपाधि

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरे टोली ब्रिग्रेड ब्वाइज क्लबले जितेको  छ । झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले उछिन्दै ब्रिग्रेडले उपाधि जितेको हो । खेल सुरु भएको २ मिनेटमै अभिषेक गुरुङले गरेको गोल मार्फत बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो।  ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै उनले... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको फाइनलमा पुगे बिर्तामोड र ब्रिग्रेड ब्याइज

अर्जुन काफ्ले, पथरी बिर्तामोड युनाइटेड झापा मोरङमा जारी बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कपको फाइनलमा प्रबेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा सहलेसलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । सडनडेथमा कोमल खवास गोल गर्न चुक्दा सहलेस पराजित भएको हो । सडनडेथमा बिर्तामोडका जीवन गुरुङले... पुरा पढ्नुहोस